संखुवासभा बस दुर्घटनाः १४ जनाको मृत्यु, ५ जना घाइतेलाई हेलिकप्टरबाट धरान ल्याइदै

  • फागुन २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरानः संखुवासभाबाट झापाको दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बिहिबार संखुवासभाबाट दमक तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा दुर्घटना भएको हो ।

घाइते भएका ५ जनालाई हेलिकप्टरबाट थप उपचारकालागि धरानस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइदै गरेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ ।

बसमा कति व्यक्ती सवार थिए के कारणले दुघार्टन भएको भन्ने विषयमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

धरानमा सालनालसहित नव ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित कार्क ...

कारागारबाट उपचारका ल ...

धरान/ जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका २ ...

पाँच दिनदेखि बैठकमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षी ...

सुरुङ खनेर ८ कैदी भा ...

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved