संखुवासभा बस दुर्घटनाः घाइते ५ जनालाई हेलिकप्टरबाट धरान ल्याइयो (तस्वीर सहित)

  • फागुन २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर ः फणिन्द्र तिम्सिना

धरान/ संखुवासभा ६ स्थित सातघुम्तीमा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका ५ जनालाई धरान ल्याइएको छ ।
गम्भीर घाइते भएका ५ जनालाई धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो ।

दुर्घटनामा परि १४ जनाको मृत्यु भइसकेको छ भने ५ जना घाइते भएका थिए ।

मृतक मध्ये १० जनाको सनाखत भइसेको प्रहरीले जनाएको छ ।

3 4 5

1

 

संखुवासभाबाट दमक तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा दुर्घटना भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ । 

विजयपुर दरबारमा राखि ...

धरान/ धरान उपमहानगरपालिका–१४ स्थित ऐतिहासिक तथा प ...

सुनसरी हिंसाः गाउँबस ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

सामूहिक बलात्कार आरो ...

मोरङ/ मोरङको रंगेलीमा एक बालिकामाथि दुई दिनसम्म वि ...

इटालीमा नेपालको प्रत ...

धरान/  धरानका एक विद्यार्थी पहिलोपटक अन्तर्रा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved