Top 4

    Showing 681-690 of 9,491 items.
  • धरानमा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

    धरान/  धरान–१५ स्थित नौले पथ ब्याडमिन्टन क्लबले यस वर्ष नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा आयोजना गर्ने तयारी पूरा गरेको छ। मंसिर १८ देखि २० गतेसम्म चल्ने प्रतियोगिता क्लबकै हलमा हुनेछ, जहाँ B–Level (Double) र Under 13 (Single) गरी दुई विधामा प्रतिस्पर्धा हुने क्लबले जनाएको छ। प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन विजेता खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित उल्लेख्य पुरस्कार राशी राखिएको छ। B–Level (Double) मा प्रथम हुने टोलीले रु. २० हजार, द्वितीयले रु. १० हजार तथा तृतीय स्थान हासिल गर्ने दुई टोलीले प्रत्येकी रु. ५ हजार प्राप्त गर्नेछन

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 485 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १७औँ श्री जगन्नाथ रथयात्रा महामहोत्सव हुने

    धरान/ धरानमा आगामी मंसिर २० गते इस्कोन धरानद्वारा आयोजना हुने १७औँ श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्य तयारीसहित अन्तिम चरणमा पुगेको छ। धरान १६मा रहेको इस्कोन मन्दिर समितिले (आज)साेमबार विशेष पत्रकार सम्मेलनमा रथयात्रालाई यस वर्ष अझ धुमधामका साथ सञ्चालन गरिने जानकारी गराइएको हो। रथमा भगवान श्री जगन्नाथ, बलदेव, सुभद्रा तथा इस्कोनका संस्थापक आचार्य श्रील प्रभुपादको सुशोभित विग्रह विराजमान हुनेछ। इस्कोन धरानका अध्यक्ष अधिराज राई, सुनसरी जिल्ला अध्यक्ष वावुराम राई तथा नेपाल इस्कोनका विभिन्न केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको पत्रकार सम्मेलनले भक्तजन र सर्वसाधारणलाई सहभागी हुन आग्रह गरेको

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा ठूलो परिमाणमा लागू औषधसहित युवक पक्राउ

    सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–७, बत्तिस टोलमा प्रहरीले विशेष सूचनाका आधारमा छापा मार्दै ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ। आईतबार राति करिब ९ः३५ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले लागू औषध ओसार–पसार तथा कारोबार भइरहेको भन्ने गोप्य जानकारीका आधारमा गरेको कारबाहीमा एक युवक पक्राउ परेका हुन्। प्रहरीका अनुसार पर्वत मोदी गाउँपालिका–६ घर भई हाल बराहक्षेत्र–६ का प्रेम तामाङको घरमा बस्दै आएका २७ वर्षीय दिनेश तामाङको चेकजाँच तथा खानतलासी गर्दा TRAMADOL HYDROCHLORIDE CAPSULE I.P. का ९ पत्ता (८७ क्याप्सुल) र SPASPAIN का ९ पत्ता

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 409 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मन्त्री घिसिङ : ‘गालीगलौजले होइन, एकताले देश बदलिन्छ’

    धरान/ तीन-तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार–यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले देश परिवर्तनका लागि वैकल्पिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्। धरानमा आयोजित चौथो ‘१० करोड बज्रगुरु जप, १२ सय प्राचीन अष्टगुरु रिनपोछे लिला विश्वशान्ति पूजा तथा ङ्युङ्ने व्रत–२०८२’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘गालीगलौज र दुष्प्रचारले होइन, सहकार्य र सामूहिक प्रयासले मात्र समृद्धि आउँछ’ भन्दै राजनीतिक पात्रहरूबीच संयम र सहकारिताको आवश्यकता रहेको बताए। ‘सही समयमा सही व्यक्ति नेतृत

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 401 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमी कप : सुनाखरी रेड फाइनलम

    धरान/ सुनाखरी एकेडेमी, धरान–१२ द्वारा आयोजित पहिलो संस्करण ‘सुनाखरी एकेडेमी कप–२०८२’ अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनाखरी रेड ले सैनिक आवासीय स्कुल लाई शानदार जित दर्ता गर्दै फाइनल यात्रा सुनिश्चित गरेको छ। खेल एन्फा एकेडेमीको खेल मैदान, धरान–१७ मा भएको थियो।  खेलको पहिलो हाफको २४औँ मिनेटमा सुनाखरी रेडका जर्सी नम्बर ९ आदेश पोद्दारले १ गोल गर्दै टिमलाई अग्रता दिलाए। सैनिक आवासीय स्कुलले बलियो प्रतिरोध र निरन्तर प्रयास गरे पनि पहिलो हाफमा बराबरी गोल फर्काउन सकेन। दोस्रो हाफमा सुनाखरी रेड अझ आक्रामक बनेर उत्रियो। हाफको सुरुवाती ५ मिनेटमै जर्सी नम्

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा मोटरसाइकल बिद्युत् पोलमा ठोक्किँदा एकको मृ*त्यु

    सुनसरी/ सुनसरीको इनरुवामा बिद्युत् पोलमा मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इनरुवा नगरपालिका वडा नम्बर २ मा इनरुवा देवानगंज सडक खण्डमा भूमिसुधार कार्यालय कार्यालय नजिक को ७ प ४९०५ नम्बरको मोटरसाइकल बिद्युत् पोलमा ठोकिदा चालक इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुरका हारून अन्सारीको मृत्यु भएको हो । हेल्मेट नलगाई अन्सारीले चलाएको मोटरसाइकल बिद्युत् पोलमा ठक्कर खाँदा अन्सारी गम्भीर घाइते भएका थिए । घाइते अन्सारीलाई प्रहरीले उपचारका लागि इनरुवा अस्पताल लगेको थियो । दुर्घटनाका कारण अत्याधिक रक्तस्राव भएर गम्भीर बनेका अन्सारीलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरामा रहेको हरिद्वार सहकारीको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिक साधारण सभा सम्पन्न

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको हरिद्बार कृषि सहकारी संस्थाको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बेसारको धुलो , विभिन्न स्वादमा मसला जन्य सामाग्री उत्पादन, प्रसोधन र बिक्रि बितरण गरी स्थानिय उत्पादनमा जोड , स्वरोजगारसंगै कृषि कार्य गर्दै आएको हरिद्बार कृषि सहकारी संस्थाको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिक साधारण सभा आइतवार सम्पन्न गरेको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , वडा नं १ का अध्यक्ष कि

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 440 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • औषधि व्यवसायले धरानमा दुई घण्टा व्यवसाय बन्द गरे

    धरान/ औषधि ऐन २०३५ को संशोधित दफा ११ का केही उपदफा व्यवसायिक, नैतिक र संवैधानिक दृष्टिले अमान्य रहेको भन्दै आन्दोलित औषधि व्यवसायीहरुले दुई घण्टा आफ्नो व्यवसाय बन्द गरेर विरोध जनाएका छन् । औषधि ऐन २०३५ को ११ का केही उपदफा व्यवसायिक संरक्षणका मापदण्ड विपरीत रहेको, व्यवहारमा अन्यायपूर्ण र अनुपयुक्त देखिएको तथा यसले औषधि व्यवसायीहरूको पेशागत वातावरण प्रभावित गरेको भन्दै चरणबद्ध आन्दोलनमा होमिएका औषधि व्यवसायहरुले धरानमा समेत विहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आफ्नो व्यवसाय बन्द गरेर आन्दोनलनलाई समर्थन जनाएका छन् ।उनीहरुले माइकिङ गर्दै दुई घण्टा औषधि पसल बन्द गर्न आवहान गरेसँगै धरानका सम्

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कस क्विज मेनिया:४को तयारी तीव्र २५ विद्यालय दर्ता

    धरान/  “हिबिस्कस क्विज मेनिया सिजन–४” का लागि विद्यालयहरूले नाम दर्ता गर्ने क्रम तीव्र बनेको छ। धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, मोरङसहित विभिन्न स्थानका विद्यालयहरूलाई पत्र पठाएपछि हालसम्म २५ विद्यालयले औपचारिक रूपमा दर्ता गराइसकेका छन्। विद्यालयका निर्देशक गंगाराम राईका अनुसार दर्ताको अन्तिम म्याद मङ्सिर २५ तोकिएको छ। उनका अनुसार सो म्यादसम्म जति विद्यालयले चाहे पनि सहज रूपमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ। यस प्रतियोगिताले विद्यार्थीमा विश्लेषण क्षमता, आत्मविश्वास र लोकसेवा आयोगस्तरका प्रश्न–समाधान सीप विकास गर्ने उद्देश्य र

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 359 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध मुक्त बनाउन काम गर्छु स् वडा प्रहरी प्रमुख राधाकृष्ण दाहाल

    धरान/  धरानलाई लागुऔषध सेवन, ओसारपसार र बेचबिखन मुक्त सहर बनाउन काम गर्ने वडा प्रहरी कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहालले बताएकाछन् । आइतबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले आयोजना गरेको स्वागत कार्यक्रममा दाहालले धरान लागु औषधको हब बन्दै गइरहेको बताउँदै यसलाई भत्काउन प्रभावकारी काम गर्ने बताए । धरानको १० वटा वडाहरुको शान्ति सुरक्षा वडा प्रहरीको दायित्व भएपनि प्रहरी कार्यालय रहेको भानुचोकलाई व्यवस्थित गर्न सबैको साथ र सहयोगमा काम गर्ने बताए । बुधबार मात्रै धरान वडा प्रहरी कार्यालय सम्हाल्न आइपुगेका दाहाललाई नेपाल यातायात स्वतन्त्र मजदुर संग

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 603 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved