काम र शालिनताले जनताको मन जित्दै भगबती चौधरी

  • फागुन १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी ३ की एमाले उम्मेद्वार भगबती चौधरीको शालिन अभिव्यक्ती,प्रचारशैली र बिकासप्रेमी छबीका कारण मतदाता आकर्षण बढेको छ ।

भगबती चौधरीले आफू गर्न नसक्ने झुठो आश्वासन नदिने, अरु उम्मेद्वारको आलोचना नगर्ने, भ्रष्ट्राचार नगर्ने तर शुसासनका लागि लडने प्रतिबद्धता जनाउनुभएको छ ।

एमाले उम्मेद्वार चौधरीले अघिल्लो चुनाबबाट बिजयी भएपछि तीन बर्षमा तीन अर्व २१ करोड बजेट सुनिश्चित गरेर सुनसरी ३ मा बिकास योजना संचालन गरेको बताउनु भएको छ ।

ती मध्ये केहि योजना पुराहुन वाँकी छन, कामपूरा गर्ने जिम्मेबारी दिन जनता समक्ष भगबती चौधरीले आग्रह गर्नुभएको छ। उहाँले २७५ बिपन्न परिवार लाई घर बनाएर दिनु भएको छ ।

दुइबर्षभित्र थप ४ सय परिवार लाई घर बनाएर दिने योजना छ । चौधरीले हालसम्म २ हजार बढीलाई प्रत्यक्ष रोजगारी दिलाएको र ५० हजार बढी महिलालाई आत्मनिर्भर बनाएको जनाउनुभयो ।

२०७९ को चुनाबमा काँग्रेसका बिजय गच्छदार लाई ५१८८ मतान्तरले पराजीत गरेकी चौधरी संसदमा जनताको समस्या र हीतमा धेरै आवाज उठाउने मध्ये एक हुनुहुन्छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved