Top 4

    Showing 6,561-6,570 of 9,401 items.
  • अनेरास्ववियु मोरङमा तुलसी घिमिरे

    धरान । नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको अध्यक्षमा तुलसी घिमिरे चयन भएका छन् । विराटनगरमा गत पौष १६ र १७ गते भएको २३ औं जिल्ला अधिवेशनले सदस्यहरुको टुङ्गो लगाएर स्थगित भएको जिल्ला कमिटीले बुधबार पूर्णता पाएको हो । बुधबार जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । पार्टी कार्यालयमा अनेरास्ववियुको केन्द्रीय उपमहासचिव भाष्कर खनालको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष सहित अन्य पदाधीकारीहरुको टुङ्गो लगाएको हो । बैठकले उपाध्यक्षमा रुपेश खड्का, हेमन सुब्बा, सचिव विरेन्द्र

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 1,198 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासी मुक्त राष्ट्र घोषणा गर्न माग

    धरान । नेपाल बसोबास बस्ती संरक्षण समाज (नेपाल बसोबास)ले १० बुँदे इटहरी घोषणा पत्र २०७८ जारी गर्दै राज्यबाट उठिबास गरेकाहरुलाई क्षतिपुर्ति सहित पुनर्बास गरिनुपर्ने माग गरेका छन् । हात हातमा लालपुर्जा दिएर सुकुम्बासी मुक्त इटहरी नगर घोषणा गर्न माग गर्दै समाजले बुधबार इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई घोषणा पत्र बुझाएको छ । नाराबाजी गर्दै ¥याली सहित उपमहानगरपालिका परिषरमा पुगेका सुकुम्बासीहरुलाई प्रवेश गर्न रोक लगाएको थियो । उनीहरुले जबरजस्ती गेट खोलेर नगरप्रमुख चौधरीको कार्यकक्षमै पुगेका थिए । घोषणा पत्र बुझाउँदै समाजले सुकुम्बासी क्षेत्रमा हुने प्राकृतिक विनासको नियन्त्रण

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपत्तिको सामाना गर्न विद्यार्थीलाई शिक्षा

    धरान । दैनिक जीवनमा आइपर्ने विपद एवं प्रकोप र त्यसबाट जोगिने उपाय बारे विद्यार्थीहरुलाई जानकारी दिंदै एकदिने विपद जोखिम न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । इटहरी–६ स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा रहेको मोडर्न बाल क्लबको आयोजनामा विद्यालयमा अधययनरत एकसय जना भन्दा बढि विद्यार्थीहरुलाई प्रकोप एवम् विपदबाट जोगिने उपायहरुबारे जानकारी गराईएको हो । सशस्त्र प्रहरी बल एक नम्बर, बराह बाहिनी पकलीले सहजीकरण गरेको कार्यक्रममा सशस्त्र प्रहरीबलका प्रदेश स्तरीय विपद व्यवस्थापन टिमका कमान्डर डिएसपी विरेन्द्र खनालले प्राकृतिक एवम् मानिवय कमजोरीका कारणले आइपर्ने वि

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 1,529 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान इटहरी सडक : धुलोले स्वास्थ्यमा गम्भिर समस्या

    धरान । सडक निर्माणका कारण धरानदेखि तरहरासम्मको बाटोमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । मोरङको विराटनगरदेखि संखुवासभाको किमाथांका जोड्ने ६ लेनको बाटो निर्माणको गर्ने क्रममा धरान इटहरी खण्डको चारकोशे झाडीमा निर्माण ढिलाई हुँदा जोखिम पनि बढ्दै गएको हो । कोशी राजमार्ग बिस्तार गर्ने क्रम चलिरहेको छ तर सवारीको चापलाई व्यवस्थापन गर्न नसक्दा दुर्घटनाको जोखिम बढ्दै गएको हो । राजमार्गमा दैनिक सयौंको संख्यामा ठुला तथा साना सवारी साधन चल्ने गर्दछन् । सुख्खा मौसममा सवारी साधनले उडाएको धुलोका कारण सवारी चालकले बाटो नै देख्दैनन् । बर्षाद्मा हिलोले सावरी साधन डुब्ने र सुख्खा मौसममा धुलोका कारण बाटो ठम्य

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 1,276 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनेरास्ववियु मोरङमा तुलसी घिमिरे

    मोरङ/ नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको अध्यक्षमा तुलसी घिमिरे चयन भएका छन् । विराटनगरमा गत पौष १६ र १७ गते भएको २३ औं जिल्ला अधिवेशनले सदस्यहरुको टुङ्गो लगाएर स्थगित भएको जिल्ला कमिटीले बुधबार पूर्णता पाएको हो । बुधबार जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । पार्टी कार्यालयमा अनेरास्ववियुको केन्द्रीय उपमहासचिव भाष्कर खनालको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष सहित अन्य पदाधीकारीहरुको टुङ्गो लगाएको हो । बैठकले उपाध्यक्षमा रुपेश खड्का, हेमन सुब्बा, सचिव विरेन

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 1,045 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सूर्योदय बालमैत्री घोषणा, अपाङ्गमैत्रीमा ध्यानै पुगेन

    धरान । इलामको सूर्योदय नगरपालिकाले दुई वटा वडालाई वालमैत्री वडा घोषणा गरेको छ । सूर्योदय नगरपालिकाको नौ र दश नम्बर वडालाई वाल मैत्री घोषणा गरेको हो । सूर्योदय नगर, पर्यटकीय सहर वालमैत्री बनाउने नगरवासीको रहर भन्ने नाराका साथ बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा घोषण गरेको हो । सूर्योदय नगरपालिकाले अव छिट्टै सिङ्गो नगरपालिकालाई वालमैत्री घोषणा गर्ने तयारीमा रहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । उनले नगरपालिकाले वालमैत्री वडा घोषणा कार्यक्रममा जनप्रतिनिधि उपस्थित नहुनु दुःखद रहेको भन्दै कार्यक्रममै उपस्थित नहुनु गैर जिम्मेवार रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 864 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • उद्योगहरुमा १४ घण्टा लोडसेडिङ : विद्युत उपलब्ध गराउन उद्योगीहरुको माग

    धरान । दैनिक १४ घण्टा सम्म लोडसेटिङ भएका कारण उद्योग सञ्चालनमा समस्या आएको भन्दै मोरङका उद्योगीहरुका संगठनले नियमित विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दैनिक १४ घण्टा सम्म हुने गरेको लोडसेडिङ हटाउन माग गरेका हुन् । वर्तमान चूनौतिपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धीत निकायले जिम्मेवारी एवं जवाफदेहिता बहन गर्दै विद्युत आपूर्ति अवरुद्ध भई उद्योग व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले व्यहोर्नुपन चेतावनी दिदै ब्यापरीहरुले हाल देखिएको उर्जा संकटलाई अविलम्व

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 835 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गर्मी बढेसँगै चतरामा बोट चढ्नेको संख्यामा बृद्धि

    धरान । सुनसरीको बराहक्षेत्रको पर्यटक तान्ने अर्को माध्यम चतरादेखि भोजपुरसम्म चल्ने पानी बोट नै हो । कोशीमा चल्ने बोटकै कारण पछिल्लो समय आन्तरिक तथा वाहय पर्यटक आउने गरेका छन् । बोटमा यात्रा गर्नेहरु प्राय ः जल पर्यटनमा शौखिन राख्नेहरु नै हुन्छन् । उनीहरु बोटमा चढेर कोशी नदीको यात्रा गर्दा ‘रिफ्रेसमेन्ट’कोमहसुस गर्छन् । भोजपुर जिल्ला लगायत अन्य जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारणको लागि वोट सवारी साधनको माध्यम बनेपनि पर्यटकका लागि मनोरञ्जनको माध्यम बनेको छ । विराटनगरबाट बोटको मनोरञ्जन लिनकै लागि कोशी पुगेकी पुण्यमाया गौतमले कोशीमा बोट चढेर नौलो अनुभव बटुल्नकै लागि आएको बताइ

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 981 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खानेपानीको हाहाकार : दमकलबाट पानी खुवाउँदै

    धरान । सुख्खा मौसमसँगै धरानमा खानेपानीको हाहाकार मच्चिएको छ । सर्वसाधारणले खानेपानी प्रयाप्त नपाउदा धेरै समस्या भोग्नु परेको छ । यस बीचमा धरान खानेपानी व्यवस्थापन बोर्ड घेराउ गर्ने, बोर्डमा गएर गुनासो पोख्ने सर्वसाधारणको नियति नै बन्दै गएको छ । विगतमा खानेपानी समस्या भएको समयमा नेपाल खानेपानी संस्थानले दुई वटा ट्यांकरबाट सर्वसाधारणको टोल टोलमा खानेपानी वितरण गर्ने गथ्र्यो । खानेपानीको चरम अभाव भएको ठाउमा त्यसरी पानी वितरण गर्दा उनीहरु राहत महसुस गर्थे । तर खानेपानी संस्थानलाई बोर्डमा गाभेर धरान खानेपानी व्यवस्थापन बार्ड बन्दा बोर्डको एउटा पनि ट्यांकर नभएपछि पछिल्लो समय बारुण यन्त्रलाई रंगरोगन

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 1,301 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरानेले यसपटकको चुनावमा हामीलाई साथ दिन्छन्’

    धरानका दलर्मदन कामीले नेपालको राष्ट्रिय राजनीतिमा पहुँच वढाएका छन् । उनी हाल जनता समाजवादी पाटीको केन्द्रीय सदस्य हुन् । संयुक्त जातीय मोर्चाबाट राजनीतिमा भूमिगत रुपले उदाएका कामी हाल केन्द्रीय राजनीतिमा सक्रिय छन् । १ नम्बर प्रदेश सिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष समेत रहेका कामीसँग कोशी पत्र दैनिकले गरेको कुराकानीको सारसंक्षेप ः ● सरकारले स्थानीय तहको चुनावको मिति तोकेपछि देशैभरका स्थानीय तहमा रहेका राजनीतिक पाटीलाई चुनाव लाग्न थालेको छ, तपाईको पाटी चाहिँ के गर्दैछ ?       अवस्य पनि हाम्रो पार्टीलाई पनि चुनाव लागेको छ । चुनावको सन्दर्भमा भन्ने हो भने वर्तमान सरकार

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 1,228 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved