समाचार प्रभाव: फेरीयो वेबसाइटमा जनप्रतिनिधीको नाम

  • असार १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । इलामको माईजोगमाई गाउँपालिकाले वेबसाईडमा जनप्रतिनिधिको नाम परिवर्तन गरेको छ । निर्वाचन सम्पन्न भएको एक महिना वितिसक्दा पनि पालिकाले वेबसाइड मार्फत गलत सुचना दिएको भन्ने समाचार कोशीपत्र राष्ट्रिय दैनिकमा प्रकाशित भएपछि नाम परिवर्तन भएको हो ।

बैशाख ३० गते स्थानीय निर्वाचन सम्पन्न भएपिन पालिकाले वेबसाईडमा पुरानै जनप्रतिनिधिको नाम राखेको थियो । समाचारमा वेबसाईडले गलत सूचना दिएको भन्ने समाचार आएपश्चात तत्काल वेबसाईड परिवर्तनहुन थालेको थियो । गाउँपालिकाले स्थानीय तह निर्वाचन २०७४ पछि www.maijogmaimun.gov.np नामकोे वेबसाइट चलाउँदै आएको छ । यसैमा बजेट तथा कार्यक्रम, योजना परियोजना, पालिकाका निर्णयहरु, ऐन कानुन तथा कार्यविधीहरु, सावजनिक खरिद तथा बोलपत्रका सूचनाहरु जस्ता महत्वपूर्ण सूचना देखि गाउँपालिकामा निर्वाचित पदाधिकारी र कर्मचारीको तस्विर र फोन नम्बर सहितका विवरण पनि राखिएका छन् ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved