Top 4

    Showing 6,141-6,150 of 9,517 items.
  • गायनतर्फ छिरिङ, नृत्युतर्फ नुमालाई उपाधि

    धरान । प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को उपाधि क्रमश: धरान–१८ स्थित कार्मेल हाइस्कुलका छात्र छिरिङ तामाङ र सिदार्थ इङलिस बोर्डिङ स्कुल विराटचोककी नुमा लिम्बूले जितेका छन् । धरान–१५ चुम्लुङहिमको भवनमा शुक्रबार सम्पन्न प्रतियोगितामा गायनतर्फ तामाङ र नृत्युतर्फ लिम्बुले उपाधि जितेका हुन् । उपाधि उचाल्दै छिरिङ र नुमाले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । यसैगरी गायनतर्फ जेनिथ स्कुलका धरान १६ का रिजन लोहनी फस्ट रनरअप र होलिल्याण्ड इन्टरनेशनल स्कुल धरान १५ की गनु राई सेकेण्ड र

    • प्रकाशित मितिः असार २१, २०७९
    • 1,094 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पञ्चायत माविलाई सहयोग

    धरान । पितृहरुको नाममा धरान १० को एक परिवारले पञ्चायत माध्यमिक विघालयलाई ट्रस र छाना निर्माण गरिदिएका छन् । स्वर्गीय पिता खर्क शम्सेर र माता राज कुमारी लिम्बूको सम्झनामा छोरा सञ्जय कुरुम्ङबाङ लिम्बू, छोरी कल्पना कुरुम्ङबाङ, दिपा कुरुम्ङबाङ, शिला कुरुम्ङबाङ लिम्बुको सहयोगमा विद्यालयलाई तीन लाख पचास हजार रकमको ट्रस तथा छानो निर्माणका लागि सहयोग गरेका हुन् । विद्यालयले शुक्रबार एक कार्यक्रम बीच धरान १० का वडाध्यक्ष विवेक राईले नवनिर्मित ट्रस समेत उद्घाटन गरेको छ । विद्यालयले उक्त परिवारलाई सम्मान पत्र प्रधान गर्दै सम्मान गरेको छ । यसैगरी विद्यालयका एसएलसी चौथो ब्याजका विद्यार्थी हेमन्त भण्डार

    • प्रकाशित मितिः असार २१, २०७९
    • 917 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • द्रुत गतिमा राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य : परिचयपत्र बनाउन सर्वसाधारणलाई हैरान

    धरान । द्रुत सेवामार्फत राहदानी बनाउने उद्धेश्यले सरकारले शुरु गरेको राष्ट्रिय परिचयपत्र बनाउने सर्वसाधारणले हैरानी व्यहोर्नु परेको छ । आवेदन फर्म बुझाइसकेपछि राजस्व बुझाउने त्यसमाथि फोटो खिच्ने काम सक्नकै लागि पनि एक हप्ता भन्दा बढी समय लाग्ने गरेको इलाका प्रशासन कार्यालय धरानमा राष्ट्रिय परिचयपत्र लिन जानेहरुको गुनासो छ । धरान १५ की सिर्जना बस्नेतले राष्ट्रिय परिचयपत्रको इलाका प्रशासन कार्यालय धाएको चारदिन भन्दा बढी भइसकेको छ । कार्यालयमा पुग्दा परिचयपत्र बनाउने भीड देख्ने वित्तिकै उनको रिंगटा छुट्ने गर्छ । जहिल्यै गयो भीडमात्र भएपछि उनी लाइनमा नबसी फर्किन्छिन् । वैदेशिक रोजगारीका लागि राह

    • प्रकाशित मितिः असार २१, २०७९
    • 844 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न: नौ सय व्यावसायीले गरेनन् मतदान

    धरान । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सोमबार तामझामका साथ सुरु भयो । सबै उम्मे दवारका ब्यानर संघको कार्यालय आसपासमा देखिए । आम निर्वाचनलाई समेत उछिन्ने गरी जस्तो देखिएको निर्वाचनमा मतदान नगर्ने व्यावसायीको सङ्ख्या समेत उल्लेखीय पाइयो । सुनसरी जिल्लालाई समेट्ने गरी २०१९ सालमा व्यापार प्रबन्ध समितिका नाममा गठन भएको संघ सुनसरी उद्योग वाणिज्य संघका नाममा २०२० सालमा दर्ता भयो । यसबीचमा जिल्ला भरिका उल्लेखीय उद्योगी व्यावसायी संघको मातहत बाहिर छन् । संघमा आबद्ध भएर पनि नवीकरण गर्नेको सङ्ख्या पनि उल्ले खीय छ भने नवीकरण गरेर पनि मतदानमा नौ सय उद्योगी व्यावसायी सहभागी भएनन् । निर्वाचनमा उद्योगी

    • प्रकाशित मितिः असार २१, २०७९
    • 870 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खत्रीधारा शवदाह स्थल जाने सडक निर्माण

    धरान । धरानको सेउती खोला नजिक रहेको खत्रीधारा शवदाह स्थल जाने बाटोमा १०८ मिटर आरसिसी ढलान सम्पन्न भएको छ । सडक निर्माण सम्पन्न भएको बारे शनिवार सार्बजानिक सुनाई कार्यक्रम मार्फत निर्माण समितिले जानकारी गराएका छन् । विगतमा त्यहासम्म पुग्ने सडक र पुल जीर्ण रहदा धेरै समस्या भोग्नु परेको थियो । धरान वडा नं १५ र धरान वडा नं ४ जोड्ने सेउती पक्की पुल निर्माणसँगै शवदाह स्थल जाने बाटो पुर्ण रुपमा बन्द रहेको थियो । बाटो जीर्ण रहेकै कारण शव दाहसंस्कारसम्म शवबाहन पुग्न नै कठिन रहेको थियो । धरान उपमहानगरपालिका, १५ नं. वडा समिति, र झिगु समाज खत्रीधाराको संयुक्त पहलमा शवदाह स्थल पुग्ने सडक निर्माणका लागि

    • प्रकाशित मितिः असार २०, २०७९
    • 1,162 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • प्रदेश १ को बजेट बहुमतले पारित

    धरान । मोरङ प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित गरेकोे छ । प्रदेशसभाको आइतबार बसेको बैठकले विधेयक पारित गरेको हो । ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको अनुमानित प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा शहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रूपैयाँ खर्च कटौतीको प्रस्ताव सदनमा पेश गरेका थिए । सांसद न्यौपानेले राखेको प्रस्ताव अस्वीकृत गर्दै आर्थिक मामिला तथा योजनामन्त्

    • प्रकाशित मितिः असार २०, २०७९
    • 756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हत्यामा संलग्न ३ जना पक्राउ

    धरान । झापाको अर्जुनधारा नगरपालिका ४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भए संगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा ७ कि ३२ बर्षीया जानुका सुबेदी थापा, उनको ४९ बर्षीय श्रीमान बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र १० का २५ बर्षीय सुरेश परियार रहेका छन् । असार १२ गते ह्युम पाईप भित्र सेतो बोरामा अन्दाजी ४० बर्षीय पुरुष मानिसको शब दुर्गन्धित अबस्थामा फेला परे सगै घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतकको साथमा फेला परेको भारतिय आधारकार्डको आधारमा ‍भारत अहमदाबाद गुजरातका ४० बर्षीय जपडिया नरेश कुमार बाबु

    • प्रकाशित मितिः असार १९, २०७९
    • 875 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘संघलाई देशकै एउटा नमूना उद्योग वाणिज्य संघ बनाउनेछुु ’: पवनकुमार अग्रवाल

    धरान । असार २० गते हुने अध्यक्षका तीन प्रतिष्पर्धीमध्ये पवनकुमार अग्रवाललाई अब्बल उमेद्वारको रुपमा लिने गरिएको छ । अध्यक्षका दुई प्रतिष्र्धी शिवराज श्रेष्ठ र विजय श्रेष्ठ पार्टीको समर्थनमा प्यानलै प्रतिष्पर्धामा उत्रिएका बेला अग्रवालले भने स्वतन्त्र रुपमा उमेद्वारी दिएका छन् । अग्रवालले सारेका एजेन्डा पनि व्यवसायीका लागि सान्र्दभिक योजना छन् । उनले विगतमा गुमेको शाखलाई फर्काएने पर्काउने मात्र हैन सुद्धिकरणको मुद्धालाई प्राथमिकताका साथ उठाएका छन् । उनले भनेका छन्–‘सनसरी उद्योग वाणिज्य संघ धरानको शाख विगतमा जस्तो थियो पछिल्लो समय खस्किएको छ, पहिलाकै शखा फर्काउन पहिलो काम सुद्धीकरण अ

    • प्रकाशित मितिः असार १९, २०७९
    • 755 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्घटना न्यूनीकरण गर्न एकतर्फी पार्किङ

    धरान । धरानको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै जाँदा दुर्घटनाको जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी धरान उपमहानगरपालिका, जिल्ला ट्राफिक कार्यालय सुनसरी र व्यापारी व्यवायीहरुबीच एकतर्फी पार्किङका विषयमा छलफल शुरु भएको छ । सडकको दुई तर्फी सवारी साधन पार्किङ गरिदा दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत असहज भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले धरानका जनप्रतिनिधि, व्यापारीसँग समन्वय गरेर एकतर्फी पार्किङ गर्ने तयारी गरेको हो । धरानको मुख्य चौक भानुचौक, देशीलाइन, पुरानो बजारका क्षेत्रमा सर्वसाधारणले जथाभावि सडकको दुईतर्फी पार्किङ गरिदा दुर्घटनाको जोखिमसंगै ट्राफिक

    • प्रकाशित मितिः असार १९, २०७९
    • 908 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको बढ्दो सरगर्मी: झल्को आमनिर्वाचनको

    धरान । सुनसरी उद्योग वाणिज्य सघको निर्वाचन नकिजिदै जाँदा आफ्ना एजेण्डा बोकेर प्रत्यासीहरु घरदैलोमा व्यस्त रहेका छन् । असार २० गते निर्वाचनलाई आफ्नो पक्षमा पार्न उनीहरुले घोषणापत्रमा उल्लेख गरेका कुरालाई पूरा गर्ने प्रतिबद्धता जनाउदै मतादाता तान्न अभियानमा जुटेका हुन् । अध्यक्षका पदका लागि हालका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, निवर्तमान उपाध्यक्ष विजय श्रेष्ठ र पूर्व अध्यक्ष पवन अग्रवालले उम्मेदवारी दिएका छन् । शिवराज श्रेष्ठले कोशी निर्माण सेवा फर्मको नाममा, विजय श्रेष्ठले एकता निर्माण सेवा र पवनकुमार अग्रवालले गर्ग इम्पेक्सको फर्मबाट उमेद्वारी दर्ता गराएका हुन् । शिवराज श्रेष्ठ र विजय श

    • प्रकाशित मितिः असार १९, २०७९
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved