बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

  • असोज ११, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर/ जन्मस्थल भोजपुरका र सुनसरीमा स्थायी रुपमा बसोबास गर्दै आएकाहरुको संगठन भोजपुर सुनसरी सेवा समाजले आइतबार बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडि गरिएको रक्तदान कार्यक्रममा ५२ प्रिन्ट रगत संकलन भएको आयोजकले जानकारी दिएको छ ।
आफूहरुले गरेको रक्तदानबाट प्रतिष्ठानमा आउने विरामीहरुलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिउको समाजमा सचिव भुवनसिंह बस्नेतले बताए ।
रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिका उप प्रमुख आइन्द्र विक्रम वेघा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल प्रतिनिधिसभाका निर्वाचन सांसद जय कुमार राई, ईलाका प्रमुख डिएसपी बुद्ध श्रेष्ठको उपस्थिति रहेको थियो ।

युएन नवोदयकलेजका हो ...

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित ...

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved