Top 4

    Showing 6,101-6,110 of 9,517 items.
  • छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

    धरान । विभिन्न प्रलोभनमा पारी विद्यालयका छात्राहरुलाई यौन दुव्र्यवहार गर्ने गरेका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–८ सान्ताङ स्थित देउराली माविका शिक्षक चन्द्रकुमार राई (एवाई) लाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नै विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू माथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा आइतबार दिउँसो उजुरी परेको थियो । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घट्नापछि शिक्षक राई फरार थिए । राई माथि विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरुलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । प्रहरीले राति ९ बजे विद्यालय हाताबाटै शिक

    • प्रकाशित मितिः असार २८, २०७९
    • 929 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपाधि जितेको रकम भाइको जन्मदिनमा असहायलाई सहयोग

    धरान । एसइई स्टेट १ डान्सिङ स्टार प्रतियोगितामा भाग लिएर सेकेण्ड रनरअप बनेकी प्रकृति खाापुलले भाइको जन्मदिन पारेर अपाङ्ग तथा असहायहरुलाई सहयोग गरेकी छन् । धरान–१२ को सुनाखरी एकेडेमीबाट एसइई दिएकी छात्रा खापुङले पुरस्कार वापत आएको रकम भाइको जन्मदिनका अवसरमा धरानको छाताचौकमा रहेको अपांग तथा असहाय केन्द्रमा सहयोग गरेकी हुन् । खापुङले  उपाधिसँगै १५ हजार नगद र प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति पाएकी थिइन् । पुरस्कार रकममा २ हजार थप गरेर उनले भाई प्रतिक खापुङको जन्मदिनमा  गृहका प्रमुख भीम राईलाई हस्तान्तरण गरेकी हुन् । गृहका प्रमुख भीम राईले प्रकृतिको सहयोगी मनको खुलेरै प्रशंसा

    • प्रकाशित मितिः असार २८, २०७९
    • 1,002 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिर्जनशील जन्मोत्सव: बालबालिकासँग उपमेयर बेघाको जन्मदिन

    धरान । धरान उप–महानगरपालिकाका उप–प्रमुख अइन्द्र विक्रम बेघाले अपांग तथा असहाय बालबालिकासँग आफ्नो जन्म दिन मनाएका छन् ।  सोमबार उनलो आफनो जन्मदिन धरान छाताचोकमा रहेको अपांग तथा पुनःस्थापना केन्द्रमा रहेका २६ जना असक्त र बालबालिकाहरुसङ्गै खाना खाएर जन्म दिन मनाएका हुन् । बेघाले भने–‘जन्म दिनमा गरिने फजुल खर्चलाई कटौति गरेर बालबालिकासँग जन्म दिन मनाउँदा आनन्द लागेको छ ।’ रचनात्मक ढंगबाट उपमेयर बेघाले  जन्मदिन मनाएकोप्रति केन्द्रका प्रमुख भिम राईले जानकारी प्रशंसा गरे । राईले उप–प्रमुख बेघालाई जन्म दिनको शुभ–कामना समेत ब्यक्त गर्दै धरानको समग्र

    • प्रकाशित मितिः असार २८, २०७९
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिस एण्ड मिस्टर एसईईको प्रतिभा

    धरान । मिस एण्ड मिस्टर एसइइका प्रतियोगिहरूले आ–आफ्नो प्रतिभा देखाएका छन् । असार ३२ गते हुने फाइनलमा छनौट भएका १४ जना प्रतियोगिहरूले ट्यालेन्ट राउण्डमा आ–आफ्नो प्रतिभा देखाएका हुन् । उनीहरूले नृत्य, गायन र नाटक प्रस्तुत गरेको जय मिडिया मेनेजमेन्टकी सिइओ नीशा खतिवडाले जानकारी दिइन् । प्रतियोगिताको फाइनलमा दृश्टी भण्डारी, एलिजा खत्री, पबिना गुरुङ्ग, प्रतिष्ठा रिजाल, प्रियंकाकुमारी साह, रिया कुमारी राजबंशी, सबिना बिस्ट, सचिता कुमारी महतो पुगेकी छिन् । यस्तै स्मारिका सुबेदी, सृजना चौधरी,सुप्रियाचौधरी, अरुण कुमार साह, हृदेश राइ र रोहन रसैली पुगेका छन् । ट्यालेन्ट राउण्डको निर्णायहरुमा

    • प्रकाशित मितिः असार २८, २०७९
    • 1,012 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रमा वनको वक्रदृष्टि

    धरान । ऐलानी पर्ती जग्गाले ठूलो भूभाग ओगटेको सुनसरीको वराहक्षेत्रमा वन कार्यालयको वक्रदृष्टिका कारण गौरवका योजना पूरा हुन सकेका छैनन् । यता स्थानीय सरकारले समेत जग्गा प्राप्तिको प्रक्रिया पूरा नगर्दा योजना प्रभावित भएका छन् । बराहक्षेत्र ६ स्थित साकेला पार्कमा निर्माण भइरहेको किरात राई जातिको भवन निर्माण सम्पन्न हुनै लाग्दा डिभिजन वन कार्यालय सुनसरीले अवरोध सिर्जना गरेको छ । अवरोध सिर्जना भएपछि निर्माण सम्पन्न हुनै लागेको किरात राई यायोक्खाको सभा हल र स्टोरको काम रोकिएको छ । डिभिजन वन कार्यालयको यो अवरोध पछिल्लो उदाहरण मात्र हो । केही वर्ष अघि नै धार्मिक वनका रुपमा रुपान्तरण गर्ने भनेर डिएफओ

    • प्रकाशित मितिः असार २८, २०७९
    • 826 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गाँजा वैधानिकताको प्रश्न: जनता अभियान चलाउने, प्रशासन जेल पठाउने

    धरान । नेपालको कानुनमा गाँजा खेतिलाई अवैधानिक मानिन्छ । गाँजाको व्यापार व्यवसाय गर्नेलाई प्रहरी प्रशासनले पक्राउ गरेर कार्वाही गर्छ । देशभर दिनमा कही न कही गाजा कारोबारीलाई प्रहरीले प्रक्राउ गरेर कार्वाही गरिरहेकै छ । तर धनकुटाका सर्वसाधारणले भने गाजा खेतिलाई वैधानिकता दिनुपर्ने भन्दै अभियान नै चलाएका छन् । उनीहरुले ‘गाँजा वैधानिक महाअभियान’ चलाएर गाजालाई वैधानिकता दिनुपर्ने भन्दै हस्ताक्षर अभियान समेत चलाएका छन् । खाल्सा छिन्ताङ्ग धनकुटाका सर्वसाधारणले नेपालको गाँजा,समृद्धिको राजा नाराका साथ गाँजालाई वैधानिकता प्रदान गर्न पर्ने माग गर्दै धनकुटामा हस्ताक्षर अभियान असार २३ गतेदेख

    • प्रकाशित मितिः असार २८, २०७९
    • 742 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पार्टी फुटेको संघारमा बजारमा चलेको हल्ला

    धरान । जनता समाजवादी पार्टी नेपालका आम नेताकार्यकर्ता कुनै पनि हालतमा यतिवेला पार्टी फुटको पक्षमा छैनन् । बरु अहिले पार्टी भित्र देखिएको सबै प्रकारका वादविवादलाई अन्त्य गरेर आउदै गरेको स्थानीय निकायको चुनावमा भाग लिएर काङ्ग्रेस एमाले माओवादी जस्ता यथास्थितिवादी पार्टीलाई हराउदै सत्तामा पुगेर पार्टीले उठाएको मुल मुद्दा सङ्घियता,शुशासन, समृद्धि र समाजवाद सहित समुन्नत समाजवादको दिशानिर्देश गर्नुपर्ने दृढता लिएकाछ्न । पार्टी फुटको हल्ला, नेतृत्वमा एकाअर्का बीच सम्वादहिनताको अबस्थामा पार्टी प्रमुख अङ्ग १०ं१ राष्ट्रिय समितिले नेतृत्व संग प्रत्येक्ष भेट गरि ध्यानाकर्षण गराउदै पार्टी फुट्नु हुन्न भने

    • प्रकाशित मितिः असार २७, २०७९
    • 694 पटक पढिएको
    • "दलमर्दन कामी"
  • समाचार टिप्पणी: मन्त्रीका झुठा कुरा !

    धरान । झुठ बोलेर जनता नझुक्याए नेताले भोट पाउँदैनन् । आश्वासन नदिए पत्याउनेवाला छैनन् जनता । नेपाली राजनीतिमा ‘झुठको खेती’ पुरानो रोग हो । निर्वाचनताका संकल्पपत्र, प्रतिबद्धतापत्र र आश्वासनहरुमा आधा बढी त पूरा गर्न नसक्ने प्रतिबद्धता सार्वजनिक गरिएको हुन्छ । सार्वजनिक रुपमै विकाससँग जोडिएका प्रतिबद्धता पूरा गर्ने आश्वासन दिन्छन् नेता, र चुनाव जित्छन् । चुनावजितेपछि प्रतिबद्धता उनीहरुको प्राथमिकतामा पर्दैन । आफ्ना कार्यकर्तालाई जागिर लगाइदिने र लाभको पदमा पुर्‍याउने धेरै प्रतिबद्धता सार्वजनिक हुँदैनन् । कतिपय झुठ ‘ओपन सेक्रेट’ हुन्छन् तर पनि नेताले ‘लाज

    • प्रकाशित मितिः असार २७, २०७९
    • 846 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अवैध उत्खनन् गर्ने टिफर र ट्रयाक्टर नियन्त्रणमा

    धरान । मोरङको बेलबारीमा नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने चार टिफर र पाँच ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय उर्लाबारी प्रहरीले आइतबार केराबारी गाउँपालिका–३ मा रहेको हचुवा खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा को.१ त ५२५३, मे.१ त ५१०५ र को. २ त ७७८२ नम्वरको ट्रयाक्टर नियन्त्रणमा लिएको हो । यसैगरि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ति टोलीले उर्लाबारी नगरपालिका–४ स्थितबाट अवैधरुपमा ढुंगा बोकी लादै गरेको अवस्थामा बा.५ख ३८०७, मे.१ख २८२४, प्रदेश १–०२–००१ ख ८६९

    • प्रकाशित मितिः असार २७, २०७९
    • 931 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकारले १९ जना श्रष्टालाई सम्मान गर्ने

    धरान । प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो । सम्मानित तथा पुरस्कृत हुनुहुने श्रष्टाहरूमध्ये .बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मानबाट भाषा, साहित्य र अनुसन्धान संकरणतर्फ सुनसरीका प्रा. डा गोबिन्द तुम्वाङ, अनुसन्धान, संस्करतर्फ झापाका प्रा. डा. कालुराम खम्बु–(के.आर. खम्बु) रहेका छन् । यसैगरी प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९ बाट १२ जना सम्मानित हुने भएका छन

    • प्रकाशित मितिः असार २७, २०७९
    • 913 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved