Top 4

    Showing 5,851-5,860 of 9,516 items.
  • ‘आसन्न निर्वाचनमा एमालेको वहुमत आउँछ’

    विजयपुर/ नेकपा एमालेका स्थायी कमिटीका सदीय भानुभक्त ढकालले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेले वहुमत ल्याउने दाबी गरेका छन् ।पूर्व मन्त्री समेत रहेका ढकालले वर्तमान गठबन्धन सरकारप्रति प्रधान न्यायाधीशलाई महाअभियोगपछि गठबन्धन सरकारको विश्वास घट्दै गएको तर्क अगाडि सार्दै संविधानको रक्षार्थ एमाले जहिल्यै उभिने बताए । सोमबार संविधान दिवसका अवसरमा एमाले धरान नगरकमिटीले आयोजना गरेको नगरको विस्तारित वैठक एवम् प्रशिक्षण कार्यक्रम नेता ढकालले अघिल्को स्थानीयतह चुनावको मत परिणामलाई हेर्दा समेत गठबन्धनलाई पछि पार्दै एमाले अगाडि रहेको दावी गरे । उनले भने–‘सत

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 686 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुवालुङ (ढुङ्गाको बाटो ) ‘क्रोनिकल डिस्अर्डर’ : उपकथाले मिचेको मूलकथा

    चलचित्र निर्माताहरु आफ्ना चलचित्रको निर्मम समीक्षा सुन्न चाहँदैनन् । किनभने चलचित्र चल्दैन । घाटा हुन्छ । एकाङ्की र नाटक निर्माताहरुको मनोदशा पनि यो भन्दा भिन्न नहुनसक्ला । तर सर्जकहरु समालोचनात्मक चेतलाई सम्मान गर्छन् । र सच्चिन्छन् पनि । म समाचार लेख्ने मान्छे हुँ । हामी समाचारलाई अन्तिमसम्म सम्पादन गर्छौं । समाचारको मर्म सम्पादनसँग हुन्छ । अहिले सिर्जनाहरु पनि सम्पादन हुन्छन् । आख्यानमात्र होइन । कविता पनि सम्पादन हुन्छन् । र तिनका सम्पादक हुन्छन् । नाटक मञ्चनीय विधा हुनाले यसलाई मिहिन ढङगले प्रस्तुत गर्ने प्रयास गरिएको हुन्छ । काठमाडौंमा ४२ अङ्क सफल मञ्चन भइसकेपछि नाटक ‘खुवालुङ&rsqu

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 745 पटक पढिएको
    • "नवराज विष्ट"
  • ‘लुक मि’ कस्मेटिक प्रोडक्टको इटहरीमा वर्कसप

    धरान । पछिल्लो समय मान्छेहरूको सुन्दरताप्रति चाँसो बढ्दै गएको छ । विवाह, व्रतबन्ध, साथीभाइसँगको भेटघाट देखि पार्टी होस् वा कुनै औपचारिक कार्यक्रममा जाँदा मेकअप र हेयर स्टाइल पनि कसरी राम्रो बनाउने भन्नेमा धेरैको ध्यान हुन्छ । अनुहार र कपालको सुन्दरताको लागि मान्छेहरु अनेकौ ब्युटी प्रोडक्टहरूको प्रयोग गर्छन् । मानिसहरुको यही आवश्यकतालाई मध्यनजर राखेर ‘लुक मि’ कस्मेटिक प्राइभेट लिमिटेडले विहीबार इटहरीमा हेयर एण्ड केमिकल वर्कसप गरेको छ । ब्यूटीसियनहरुलाई ‘लुक मि’ कस्मेटिक प्रोडक्टको प्रयोगको विधि र दक्ष सौन्दर्य कर्मीहरुद्धारा सहभागीलाई आवश्यक जानकारी दिन वर्कसप सञ्चालन ग

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 621 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘ठूला पार्टीको स्वार्थका कारण युवाहरु पलायन’

    धरान । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्र्टीहरु आफ्नो फाइदामा लागेको कारण देशका युवाहरु पलायन भएकोे बताएका छन । इलामको चोकबजारमा आयोजित सभालाई सम्बोधन गर्दै लिङ्देनले ठूला पार्टीले राष्ट्रको भन्दा आफ्नो फाईदाका लागि काम गरेकै कारण युवाहरु पलायन हुन बाध्य भएको बताएका हुन् । उनले ठूला राजनीतिक दलबाट युवाहरुको अपेक्षा मरेको बताउदै युवालाई स्वदेशमै केही गर्नुपर्छ भनेर योजना ल्याउन आवश्यक रहकेो बताए । उनले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी जस्ता पार्टीले देशको विकास हुने कुनै उल्लेख्य काम नगरेको बताउदै भोट हाल्दा विचार पु¥याएर नहाले पुन ः विगतकै जस्तो ह

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 565 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • ‘पाँच बर्ष भित्रमा धरानलाई केन्द्रमा जोडेर विकास गर्छु’

    धरान । सुकुम्बासी नेता कुमार कार्कीले आफू निर्वाचित भएर गएपछि पाँच बर्षभित्रमा धरालाई केन्द्रमा जोडेर विकास गर्ने दाबी गरेका छन् । उनले धरानले अहिलेसम्म राष्ट्रिय नेता जन्माउन नसकेको बताउदै त्यसको विकल्पमा आफूले स्वतन्त्र रुपमा प्रदेश १ बाट प्रतिनिधिसभाको उमेद्वारी दिएको बताए । नेपाल बसोबासा बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कार्कीले कहिले नेकपा एमालेकोे जित्ने, कहिले नेपाली काँग्रेसले जित्ने, माओवादीले जितेर गएपनि केन्द्रमा कसैको पहुच नभएको बताए । उनले भने–‘सबै पार्टीले धरानकै भोट लिएर जितेर गए, विकास भने भएन ।’ उनले सबै पार्टीहरुको साझा सांसद बन्नकै लागि प

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 537 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्तिकदेखि शुरु भएको फार्मेसीको विहीबार उद्घाटन: बीमा वापत उपलब्ध औषधि फार्मेसीबाट नपाइन

    धरान । अस्पतालहरुले अस्पताल हाताभित्र आफ्नै फार्मेसी सञ्चालन गर्ने प्रावधान छ । तर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा भने अस्पताल आर्थिक अभाव भएपछि करिब ५ बर्ष फार्मेसी सञ्चालन गर्न सकेन । प्रतिष्ठानका तत्कालीन उपकुलपति स्व. राजकुमार रौनियारले फार्मेसीको उद्घाटन गरे पनि सञ्चालन नभई बन्द हुन पुग्यो । अहिल फेरि गत कार्तिकदेखि फार्मेसी सञ्चालनमा ल्याएको छ । कार्तिकबाट सञ्चालन भएपनि फार्मेसी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले विहीबार उद्घाटन गरेका छन् । कार्तिकमा प्रतिष्ठानको फार्मेसीलाई सञ्चालन गर्न प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगतनारायण प्रसादलाई फार्मेसीको प्रमुखमा तोकिए

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 559 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक वर्षमा ४९ हजार लालपूर्जा वितरण: ‘लालपूर्जा वितरण रोकिदैन’

    धरान । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको छ । मोरङको कानेपोखरी ६ मा आयोजित लालपूर्जा वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् । उनले लालपूर्जा वितरणको काम कुनै पनि बहनाले नरोकिने पनि बताइन् । ‘यो सरकार गठन भएको असोज २२ गते १ वर्ष पुग्दैछ । कात्तिकको १६ गतेदेखि महोत्तरीको रामगोपाल गाउँपालिकाबाट सुरु गरेको धनिपूर्जा वितरण अहिले देशभरी भइरहेको छ,’ श्रेष्ठले भनिन्, ‘बिना लक्ष्य, बिना बजेट हामीले हालसम्ममा ४९ हजारलाई ल

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • 479 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालीहरुको चाडपर्व धमाधम भित्रिदै: मूर्तिको कारोबार बढ्यो

    धरान । नेपालीहरुको चाडपर्वहरु धमाधम भित्रिन थालेका छन् । यी चाडमध्ये दशै र तिहारलाई नेपालीहरुले भव्यतासाथ मनाउने गर्छन् भने विश्वकर्मा पूजालाई पनि नेपालीले उत्तिकै महत्व दिएर मनाउने गरेका छन् । दुई बर्ष विश्व महामारी कोरोनाले नेपालीको मौलिक पर्वलाई प्रभावित पा¥यो । मौलिक पर्व प्रभावित हुँदा यससँग सम्बन्धित उद्योगधन्दा, कलकारखाना पनि पूर्ण रुपमा बन्द भए । जसले गर्दा विभिन्न देवदेवीका मूर्ति बनाउनेहरुको पेशा समेत संकटमा प¥यो । अहिले कोरोना संक्रमण यथावतै रहे पनि चाडपर्व मनाउन कुनै बन्देज छैन । नेपाली महिलाहरुको महान चाड तीज, हिन्दु धर्मालम्बीहरुको महान चाड, जनाई पूर्ण, कुशे औशी लगायतका

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • 624 पटक पढिएको
    • "चन्दन रौनियार"
  • सन्दर्भ बाल दिवस: विद्यार्थी घण्टौँ धाएर विद्यालय जान बाध्य

    धरान । प्रत्येक भाद्र २९ लाई बालदिवस मनाउने गरिएको छ । यस बर्ष पनि नेपालमा बालदिवस भव्यताका साथ मनाइयो । यस बर्ष “बाल मैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ बालदिवस मनाइएको छ । सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकाको लागि यो नारा समय सान्दर्भिक भए पनि ग्रामीण क्षेत्रमा बस्नेहरुका लागि यो नाराले सार्थकता नपाएको भान हुन्छ । सहरी क्षेत्रमा बालदिवस मनाइरहदा पहाडी ग्रामीण क्षेत्रका विद्यार्थीहरुमा अझै पनि समस्या रहेको छ । उनीहरु घण्टौ हिडेर विद्यालय पुग्न बाध्य छन् । विहानभरि काम गरेर हतार हतार विद्यालय जानुपर्ने बाध्यता छ । धनकुटाको महालक्ष्मी नगरप

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • 657 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • परीक्षा नियन्त्रकलाई विद्यार्थीहरुले थुने

    धरान । परीक्षा नियन्त्रकले विद्यार्थीमाथि अभद्र व्यवहार गरेको भन्दै विराटनगरको एक कलेजमा दुई घण्टा थुनिदिएका छन् । विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सहायक परीक्षा नियन्त्रकले अभद्र व्यवहार गरेको भन्दै विद्यार्थीहरुले दुई घण्टा थुनिदिएका हुन् । विद्यार्थीहरुले पूर्वाञ्चल विश्वविद्यालयले यही भाद्र २३ गते प्रकाशित गरेको परीक्षा केन्द्र तोकिएको सूचना खारेज नगरी पुनः २५ गते नयाँ सूचना प्रकाशन गरेको र हाल सञ्चालन भइरहेको परीक्षा अव्यवस्थित र अपारदर्शी भएको भन्दै आन्दोलन आन्दोलन चर्काएका थिए । विद्यार्थीहरुले हाल संचालन भएको परीक्षा स्थगित गर्नु पर्ने,सबै सम्बन्धि

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 571 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved