Top 4

    Showing ५,७९१-५,८०० of ९,८२३ items.
  • प्रदेश १ सरकारको पहिलो कार्यकाल पाँच वर्षमा पूर्वाधारमा के–के भए काम ?

    विराटनगर / पूर्वी नेपालको १४ वटा जिल्ला समेटेर बनेको १ नम्बर प्रदेशको पाँच वर्षे कार्यकालमा सरकारले के के काम गर्यो भन्ने चासो सबैलाई छ । कतिपयले प्रदेश संरचनाको कामै छैन पनि भन्न थालेका छन् । केन्द्रीकृत शासन व्यवस्था हुँदा केन्द्रीकृत नीति र केन्द्रीकृत विकास निर्माण गर्ने भएको कारण शासनमा पनि विकेन्द्रीत नीति र साधन, स्रोत तथा विकासमा पनि विकेन्द्रीत गर्ने उद्देश्यका साथ संघीय सरकारहरुको स्थापना गरिएको हो । प्रदेश सरकारहरुले जनतामा जागेको विकास र समृद्धिको उत्कट चाहनालाई पूरा गर्नुपर्ने चुनौती स्वीकार गरेका थिए । तर, सोही अनुसार विकास निर्माणको काम हुन भने सकेन । यद्यपि प्रदेश १ लाई स

    • प्रकाशित मितिः पुस २१, २०७९
    • १,१६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा चिसोको प्रभाव : विजयपुरका मन्दिरहरुमा चहलपहल देखिएन

    धरान / अत्यधिक बढेको चिसोसँगै लागेको बाक्लो हुस्सुका कारण जनजीवन नै प्रभावित भएको छ । सडककै ढाक्ने गरी लागेको हुस्सुका कारण सर्वसाधारणले घर बाहिर निस्एिका छैनन् । जसका कारण सबै क्षेत्रमा चहलपहल कम भएको छ । यसै क्रममा सधै अत्याधिक चहलपहल हुने धरान १४ विजयपुरका मठमन्दिरमा समेत चिसोका कारण भक्तजनहरुको चहलपहल देखिएन । सधै चहलपहल हुने धरान उपमहानगरपालिका वडा नंं १४ विजयपुरमा रहेका मठमन्दिरमा बुधबार खासै चहलपहल देखिएन । बाक्लो हुस्सुसँगै बढेको चिसोका कारण मन्दिरमा पूजाआजा गर्न जानेहरु पूजाआजा तथा दर्शन गर्न नगएकै कारण मन्दिरमा चहलपहल कम भएको हो । विजयपुरको दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर

    • प्रकाशित मितिः पुस २१, २०७९
    • ९८८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

    मोरङ / विराटनगर महानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको चारदिने तालिमको बुधबार समापन गरिएको हो । तालिममा उद्घोषण तथा भाषण कला, प्रस्ताव लेखन, कार्यक्रमको तालिका बनाउने,, नेतृत्व क्षमता विकास, सकारात्मक सोचको विकास लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । अग्रज पत्रकार यज्ञ शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत र पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितले हरेक दिन बेग्ला–बेग्लै विषयमा प्रशिक्षण दिएका थिए । समापन समारोहमा प्रशिक्षार्थीहरूलाई विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले प्रम

    • प्रकाशित मितिः पुस २१, २०७९
    • ९६९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुम्निमा स्कुलमा स्पोर्ट्स सप्ताह सुरू

    मोरङ / विराटनगर महानगरपालिका – ११ मा रहेको सुम्निमा इङ््िलश स्कुलमा स्पोर्ट्स सप्ताह सुरू भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी बुधबारदेखि स्पोर्ट्स सप्ताह सुरू भएको हो । एक हप्तासम्म सुरू हुने सप्ताहमा विभिन्न एक दर्जन खेलहरू समावेश गरिएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले सुरू गरिएको सप्ताहमा स्पुन एण्ड मार्वल, निडल एण्ड थ्रेड, हट पोटाटो, म्युजिकल चेयर, डोरी तान, कबडी लगायतका विभिन्न खेलहरू समावेश भएको खेलकुद संयोजक अनुसा राउतले जानकारी दिइन् । स्कुलमा अध्ययरत विद्यार्थीहरूको मानसिक र शारिरीक विकासको लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकोले

    • प्रकाशित मितिः पुस २१, २०७९
    • ९६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्राफिक व्यवस्थापनमा सहयोग गर्न रोटरी क्लबबाट रोड डिभाइडर हस्तान्तरण

    मोरङ / रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइराला मार्फत ५० थान रोड डिभाइडर उपलब्ध गराएको छ । सेन्ट्रलकी अध्यक्ष नम्रता रिजालले रोटरी क्लब अफ विराटनगर सेन्ट्रल सामाजिक कार्यमा अग्रसर रहँदै आएकोमा विराटनगरमा सवारी साधनको बढ्दो चापको समुचित व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणको आवश्यकतालाई ध्यानमा राख्दै त्यस कार्यमा समेत सहयोग पु¥याउने उद्देश्यले रोड डिभाइडर उपलब्ध गराइएको बताइन् । सडकको बीचमा राखिने रोड डिभाइडरले सवारी आवागमनमा सहजता, दुर्घटना न्यूनिकरण र सडक जामकोे जोखिम कम हुने भन्दै हस्तान्तरण गरकेो हो । डिभाइडर रिजालको पोलिट्याङ्कले सेन्

    • प्रकाशित मितिः पुस २१, २०७९
    • ९४५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वसाधारणलाई चिसोबाट जोगाउनु सरकारको दायित्व

    देशका पहाडी भूभागमा पनि चिसो बढिरहेको छ भने तराईका धेरै स्थानमा बिहानको समयमा बाक्लो हुस्सु कुहिरो लाग्न थालेको छ । हिमाली भेगका केही स्थानमा हल्का हिमपात पनि हुन थालेको छ । हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सुका कारण दैनिक जनजीवन कष्टकर हुन थालेको छ । यसले गर्दा सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने अवस्था देखिएको छ । यस्तो अवस्थामा आवश्यक सावधानी तथा सतर्कता अपनाउन आवश्यक छ । तराईमा कठ्याङ्ग्रिँदो जाडोले जनजीवन कष्टकर भएको छ । शीतलहरसँगै चिसो अत्यधिक बढेपछि तराई–मधेशका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । स्थानीय तहहरूको निर्णयबाट मधेश प्रदेशका धेरै सा

    • प्रकाशित मितिः पुस २१, २०७९
    • ८२१ पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • धरान उत्सव सुरु

    धरान /  महाभारतकालीन इतिहास र किरातकालीन सभ्यता बोकेको प्रदेश १ को मुख्य पर्यटकीय तथा आवासीय सहर धरानले स्थापनाको ६२ औं वर्ष र बस्ती बसेको १ सय २९ वर्षको अवसरमा धरान उत्सव मनाउँदैछ । सार्वजनिक विदा घोषणा गरी धरान उत्सवलाई भव्यता दिन धरान १२ स्थित पब्लिक हाइस्कुलमा समारोह आयोजना गरेको छ । समारोह स्थलमा धरानका पहिचान बोकेका सीप, कृषि उत्पादन र सास्कृतिक परिकारका स्टल लगाइएको छ । धरान १२ पब्लिक माविमा सञ्चालन भएको धरान उत्सवको उद्घाटन प्रतिनिधिसभा सदस्य अशोक राईले गरेका थिए । र्यालीमा पूर्वान्चल इन्जिनियरिङ क्याम्पसको मेकानिकल तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको &rsqu

    • प्रकाशित मितिः पुस २०, २०७९
    • ९६० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यालयका विद्यार्थीलाई जाडोको कपडा वितरण

    दुहबी / सुनसरीको दुहवी नगरपालिकाले आफ्नो नगरमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ । दुहबी नगर प्रमुख बेद गछादारले सोमबार एक कार्यक्रम आयोजना गरि ३३ बिद्यालयका विद्यार्थीहरुलाई १ हजार ७२ थान स्विटर हस्तान्तरण गरेका थिए । चिसो साथै तराइमा सितलहर बढेसगै बाल शिक्षामा अध्ययनरत बालबालिकाहरु प्रभावित बनेपछि नगरपालिकाले बालबालिकाको अभिभावकत्व भुमिका निर्वाह गरेर स्वीटर वितरण गरेको हो । जाडोको समयमा चिसोका कारण धेरै विद्यार्थीहरुलाई न्यानो कपढा नहुदा रुघा खोकि, ज्वरो जस्ता सम्मस्याले पठनपाठनमा समस्या नआओस् भनेर दुहवी नगरपालिका भित्र रहेका

    • प्रकाशित मितिः पुस २०, २०७९
    • १,०२० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर महानगरले निर्माण सामग्री हटाउन सुरु

    मोरङ / विराटनगर महानगरपालिकाले फुटपाथमा रहेका निर्माण सामाग्रीलाई हटाउन शुरु गरिएको छ । नियमविपरीत पसल अगाडि निर्माण गरिए संरचना हटाएको महानगरले अब सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु गरेको हो । नगर प्रहरी र सफाईका कर्मचारीले निर्माण सामग्री हटाउन सुरु गरेका हुन् । सरसफाई शाखा र नगर प्रहरीको समन्वयमा मंगलबारदेखि विराटनगरका विभिन्न सडक किनार र फुटपाथमा राखेका सामग्री हटाउन थालेको छ  प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–८ स्थित धर्मबाँध रोडमा राखिएका बालुवा, गिट्टी, इँटा, टाली हटाइएको छ। महानगरको जेसीवीले ट्रयाक्टर र ट्रकमा राखेर महान

    • प्रकाशित मितिः पुस २०, २०७९
    • ९२६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शैक्षिक गुणस्तर सुधारमा उपकुलपतिको जोड

    मोरङ /पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले मुलुकको शिक्षाक्षेत्र थिलथिलो भएको बताउदै शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक भएको बताएका छन् । विश्वविद्यालयको २९ औं स्थापना दिवसका अबसरमा उपकुलपति कोइरालाले शिक्षासँग सरोकार राख्ने सबैपक्ष मिलेर शिक्षाको स्तर उकास्न लाग्नुपर्नेमा जोड दिएका हुन् । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट हुनुको विकल्प नभएको उपकुलपति कोइरालाको भनाई छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश्वर दाहालले विभुषित प्राध्यापक र कर्मचारीलाई बधाई दिँदै शैक्षिक तथा विश्वविद्यालयको उन्नयनमा क्रियाशिल हुन शुभकामना दिए ।

    • प्रकाशित मितिः पुस २०, २०७९
    • ८८२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved