सुम्निमा स्कुलमा स्पोर्ट्स सप्ताह सुरू

  • पुस २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिका – ११ मा रहेको सुम्निमा इङ््िलश स्कुलमा स्पोर्ट्स सप्ताह सुरू भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी बुधबारदेखि स्पोर्ट्स सप्ताह सुरू भएको हो ।
एक हप्तासम्म सुरू हुने सप्ताहमा विभिन्न एक दर्जन खेलहरू समावेश गरिएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले सुरू गरिएको सप्ताहमा स्पुन एण्ड मार्वल, निडल एण्ड थ्रेड, हट पोटाटो, म्युजिकल चेयर, डोरी तान, कबडी लगायतका विभिन्न खेलहरू समावेश भएको खेलकुद संयोजक अनुसा राउतले जानकारी दिइन् ।

स्कुलमा अध्ययरत विद्यार्थीहरूको मानसिक र शारिरीक विकासको लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकोले प्रत्येक वर्ष सुम्निमा स्कुलले खेलकुद सप्ताह आयोजना गर्ने गरेको स्कुलकी निर्देशक जयन्ती प्रधानले बताइन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved