Top 4

    Showing 5,781-5,790 of 9,515 items.
  • टिकटकको बढ्दो क्रेज : विजयपुर क्षेत्र टिकटकरहरुको रोजाई

    धरान/ पछिल्लो समय टिकटक फेशनको रुपमा विकास हुदै गएको छ । रमणीय स्थल पुग्ने जोकोहीको पहिलो लक्ष्य नै टिकटक बनाउने हुन्छ । अहिले धरान १४ विजयपुरका धार्मिक स्थलहरु पनि दर्शन गर्न आउने भन्दा पनि टिकटक बनाउनेहरुको रोजाइको क्षेत्र बन्दै गएको छ । विशेष गरेर युवा पुस्ताले टिकटक बनाउने गरेका छन् ।विराटनगरबाट धरानको विजयपुर आएकी मन्दिरा थापा मंगलबार विहान विजयपुर चौकमा टिकटक बनाउन व्यस्त थिइन् । धरान आएको मौका र साथीभाइसँगको भेटघाटको सुनौलो अवसर उनलाई टिकटकमा कैद गर्न सुनौलो अवसर उनले भेट्टाएकी थिइन् । ‘उडी कि गुडु म’ भन्ने नेपाली चलचित्रको गीतमा सामुहिक रुपमा ७ जनाले टिकटक बनाउँदा उनी

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 579 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा बाँदरको आतंक रोकिएन: बाँदर धपाउन चौवीसै घण्टा हातमा लौरो

    धरान/ धरानमा बाँदरको आतंक दिनप्रतिदिन बढ्दै गएको छ । बादरकै कारण धरानका सर्वसाधारण त्रासमा बाँच्न बाध्य छन् । समाधानका लागि विगदेखि नै प्रयास गरे पनि प्रया िनिरर्थक भएको छ ।धरानेहरुका लागि बाँदर टाउको दुखाइको विषय बनेको छ । विशेष गरी बजार एरियामा बाँदरले बढी हैरान बनाउने गरेको छ । धरान १४ विजयपुरको नजिकै रहेको जंगलबाट बजार झरेका यस्ता बाँदरहरु उग्र हुने गरेका छन् । उग्र भएकै कारण सर्वसाधारणको पकाएको भात खाइदिने, फलफूल चोरेर वाक्कदिक्क बनाइदिने, विक्रीका लागि राखेको कपडाहरु फ्यालिदिने, च्यातिदिने लगाएका समस्या बर्षैदेखिको हो । हुन त यो समस्या अहिलेको भने होइन । बर्षौ देखिको हो । केही सिप

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • 690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता, १२ वर्ष कैद सजाय माग

    काठमाडौं / नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता गरेको प्रमुख तथा सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन। प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अ

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • 505 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संघयि लिम्बुवान स्थानीय नेता सहित दर्जन बढी माओवादी केन्द्रमा प्रवेश

    धरान/ संघीय लिम्बुवान रापष्ट्रय मञ्च धरान नगर कमिटीका अध्यक्ष सन्जुहाङ सावा लिम्बू सहित नगर र वडाका एक दर्जन बढी जिम्मेवार नेता तथा कार्यकर्ता आइतबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । धरान–१२ स्थित होटल पुर्बी स्टारमा आयोजित पार्टी प्रवेस कार्यक्रममा प्रबेस गर्ने अन्य नेता, कार्यकर्ताहरुमा बिनोद लिम्बू, दिपक राई, छबिन लिम्बू, लोकेन्द्र लिम्बू, आशिष् लिम्बू, पुर्ण सावा लिम्बू, हर्क राई, प्रकाश लिम्बू रहेका छन् । यसैगरि रत्न लिम्बू, पदम तामाङ, कमल तामाङ र राजकुमार सुन्दास समेत माओवादी केन्द्रमा प्रबेश गरेका छन् । संघीय लिम्बुवान राष्ट्रीय मञ्च परित्याग गरि माओवादी केन्द्रमा

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • 567 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘देशको औद्योगिक सुरक्षाकालागि सरकारले नीति नै बनाउनुपर्छ’

    धरान/ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षतथा सुनसरी क्षेत्र नं १ काप्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक राईले मुलुकको औद्योगिक सुरक्षाका लागि सरकारले नीति नै बनाउनुपर्ने बताएका छन् ।शनिबार धरानमा उद्योगी व्यापारीहरुसँगको छलफलमा नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवार समेत रहेका नेता राईले सो कुरा बताएका हुन् । उनले उद्योगीहरुलाई बचाउन सकिएमात्रै देशको राष्ट्रिय अर्थतन्त्र सुदृढ हुने बताए । उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा आपूmलाई जिताएर पठाएमा उद्योगी व्यापारीहरुकै सल्लाह र सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली समाजमा उद्योगी व्यापारीहरुलाई नाफा कमाउन

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • 724 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घुम्न आउनेका लागि धरानको चिनो रुद्राक्ष: कार्यक्रममा समेत रुद्राक्षको प्रयोग बढ्दो

    धरान/ धरान घुम्न आउने आन्तरिक पर्यटकहरुले रुद्राक्षको माला चिनोको रुपमा लिएर जाने गरेका छन् । पूर्वदेखि पश्चिमसम्मका आन्तरिक पर्यटकहरुले रुद्राक्ष माला किनेर लगाउने र आफन्तका लागि चीनो लाने गरेका छन् । भरतपुर चितवनको हिमालय सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक प्रकाश ढुंगानाले धरान आउँदाको चिनो रुद्राक्ष भएको बताए । उनले भने–‘यहाँ रुद्राक्षको माला यहाँको उपयुक्त चिनो भएर आफूले खरिद गरेको बताए । धरान १४ विजयपुरको पिण्डेश्वरी, दन्तकाली मन्दिर घुमिसकेपछि बुढासुब्बाको दर्शन गरेर रुद्राक्ष माला खरिद गर्दै गरेका उनले भने–‘रुद्राक्षले भित्रबाटै आत्मविश्वास बढाउने, यसले थप आध

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 831 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिलाहरुमा स्तन क्यान्सर भयावह: ‘सचेतनाको कमी र लाजका कारण स्वास्थ्योपचार नै गराउदैनन्’

    धरान । स्तन क्याम्पर महिला विशेष गरेर महिलामा हुने रोग हो । यो रोग लागेपनि धेरै महिलाहरुलाई रोगको विषयमा थाहा नहुँदा धेरै महिलाहरुले ज्यान गुमाउनु परेको छ । तर शुरुमै यसको उपचार गर्न सके रोग निको हुने चिकित्सकरुले सुझाएका छन् । सामान्य हेलचेक्र्याईले महिलाहरुमा हुने स्तन क्यान्सर भयावह अवस्थामा पुगको भन्दै सो सम्बन्धी सचेतनात्मक ¥यालीको आयोजनासँगै त्यसबाट ग्रसित महिलाहरुलाई समावेश गरेर सबैको आत्मबल बढाउने गरिएको कार्यक्रममा चिकित्सकहरुले यस्तो बताउका हुन् ।  रोटरी क्लब अफ धरान फुटहिल्सले धरानमा आयोजना गरेको सचेतना कार्यक्रममा रोग लागेर निको भएका विरामीहरुले उपस्थित भएर समयमै उपचार र

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘आत्मज्ञानले नै शान्ति आउँछ’

    धरान । विश्वमा नै अशान्ति फैलिएको बेला आत्मज्ञान प्रचार संघ धरानले धरानका प्रवुद्ध व्यक्तिलाई भेला गराई शान्ति प्राप्तिबारे जानकारी गराएको छ ।धरान २ रत्न रोडमा रहेको होटल युवेरीमा आयोजित कार्यक्रममा आत्मज्ञानका प्रवद्र्धक प्रेम रावतको प्रवचन प्रोजेक्टरमार्फत देखाइएको थियो । उनले दिएको प्रवचन जीवन दर्शनसँग सम्बन्धित रहेको थियो । उनले भनेका थिए–‘मानिस शान्ति खोज्न अरु ठाउँ जान्छ, शान्ति आफैभित्र हुन्छ, खोजिरहनु पर्दैन ।’ सानै उमेरदेखि शान्तिको खोजीमा हिड्दै शान्तिको बारेमा जानकारी दिदै आएका उनले ८ बर्षकै उमेरबाट शान्तिको खोजी गर्दै शान्तिका बारेमा सबैलाई बुझाउदै हिडेका थिए ।

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 619 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीका सुरक्षा गार्ड आन्दोलित

    विजयपुर/ प्रतिष्ठानमा कार्यरत सुरक्षा गार्ड आन्दोलित बनेका छन् । कार्यरत सुरक्षा गार्डलाई भिआइपी सेक्युरिटी सर्भिसले बिना कारण निष्कासन गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।उनीहरुले भिआइपी सेक्युरिटी सर्भिस अगाडि धर्ना दिएका थिए । आन्दोलनमा उत्रिएका पीडित सन्देशबहादुर सुनारले सेक्युरिटी सर्भिसले बिना कारण २५ जनालाई निस्कासन गरेको बताए । उनले भने–‘एक महिनाको तालिम पनि २३ दिने ट्रायलका लागि डिउटी दिएको थियो, ट्रायल सकिने वित्तिकै आफूहरुलाई कामबाट बञ्चित गरिएको छ, यसले हामीलाई अन्याय भएको छ ।’ प्रतिष्ठानले नै सुरक्षा गार्डहरुको माग गरे पछि गत साउने २ गतेबाट भि.आई.पि

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • 586 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • अधिक ब्याजदरको विरुद्ध उद्योगी: ब्याजदर घटाउन माग गर्दै आन्दोलनको घोषणा

    मोरङ/ बैंकले लिएको ब्याजदर बढी भएको भन्दै उद्योगी व्यवसायीहरुले आपत्ति जनाउदै व्याजदर घटाउन माग गरेका छन् । उनीहरुले व्याजदर नघटाए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।बैंकहरुले लिएको चर्को व्याजदरविरुद्ध उद्योेगी व्यवसायीहरुले गरेको छलफल पश्चात उनीहरुले चर्को व्याजदरले उद्योगी व्यवसायीहरु व्यवसाय नै गर्न नसक्ने अवस्थामा पुगेको भन्दै आन्दोलन गर्ने निष्कर्ष निकालेका हुन् । बैंकको ब्याजदर चर्को रुपमा बृद्धि भएपछि उद्योगधन्दा सञ्चालनमा समस्या भएको भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले आन्दोलनको तयारी थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ समितिले विहीबार विराटनगरमा आयोजना ग

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • 704 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved