Top 4

    Showing 5,421-5,430 of 9,511 items.
  • भवन निर्माण भइसक्दा पनि मालपोत र नापी सरेन भाडावापत करोडौँ रुपैया तिर्दै

    धरान / आफ्नै भवन हुँदाहुँदै पनि मालपोत र नापी कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आइरहेका छन् । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक वर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा पनि विवादका कारण सञ्चालन हुन नसकेको हो ।२०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा धरानमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ । मालपोत तथा नापी कार्यालयको भवन धरान १६ पानबारीमा एक वर्ष अगाडि नै निर्माण सम्पन्न भएपनि विवादका कारण अझै आफ्नो भवनमा सर्न सकेको छैन । धरान ६ पानबारीका स्थानीयहरुले एक वर्ष अगाडि भवन निर्माण सम्पन्न हुँदा पनि का

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 920 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लायन्सको कार्यक्रममा पूर्व युवराज्ञी हिमानी

    धरान । लायन्स क्लब पञ्चकन्याको एक कार्यक्रममा सहभागी हुन पूर्व युवराज्ञी हिमानी शाह धरान १५ दिन ज्ञानचक्षु विद्यालयमा आएकी थिइन । लायन्स क्लब अफ पञ्चकन्लायले ‘शिक्षाका लागि एक रुपैया’ अन्तर्गत लायन्सले प्रदान गरेको शैक्षिक सामाग्री वितरणमा साह शुक्रबार ज्ञानचक्षु विद्यालयमा आएकी हुन् । उनीँ बा.प्र. ०१ ०२७ च ६१७१ नं बाट आएकी थिइन् । हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी साहले पानसमा बत्ती बालेर ा कार्यक्रमको उद्घाटन गरिन । क्लबको तालिका अनुसार उनले त्यहाँ अध्ययनरत नेत्रहीन विद्यार्थीहरुलाई वाईट क्यान स्टिक, ईयर हियरिङ्ग, स्टेसनरीका सामग्रीहरु तथा ब्लाङकेट लगायतका सामाग्रीहरू वितरण गरि

    • प्रकाशित मितिः माघ १, २०७९
    • 758 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारले सोमबार शोक बिदा दिने

    धरान /  सरकारले सोमबार माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए। घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ। भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ, उनले भने। घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि भयेको बताए।

    • प्रकाशित मितिः माघ १, २०७९
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यलेदोङ ओपन महिला बास्केटवलको उपाधी धरान मेघा अलस्टारलाई

    विजयुर / किराती समुदायहरुको नया वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थी्र वाइ थी्र ओपन महिला वास्केटवल प्रतियोगिता ५०८३ को उपाधी धरान मेघा अलस्टार टिमले जितेको छ । फाइनल खेलमा धरान मेघा अल स्टार टिमले विर्तामोड, झापा टिमलाई १३–३ अंककको फराकिलो अन्तरले पराजित गर्दै उपाधी माथी कब्जा जमाएको हो । उपाधीसँगै धरान मेघाले नगद ७ हजार, उपबिजेता बनेको बिर्तामोडले नगद ३ हजार ५ सय , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर एमभिपीको उपाधी धरान मेघा अल स्टारका डा. आशा राई घोषित भइन । उनले नगद १ हजार ५ सय रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । बिजेता

    • प्रकाशित मितिः माघ १, २०७९
    • 1,872 पटक पढिएको
    • "स्नेह श्रेष्ठ"
  • नेपाली उद्योगीलाई प्रोत्साहन गर्न उद्योगी व्यवसायीको माग

    धरान//मुलुकको आर्थिक अवस्था जर्जर अवस्थामा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन तथा संरक्षण गर्ने स्पष्ट नीति ल्याउन नसक्दा उद्योगी तथा व्यवसायीहरु विस्तारै पलायन हुँदै गएको उद्योगीव्यवसायीहरुले बताएका छन् ।लामो समयदेखि मुलुकमा आर्थिक मन्दी हुँदा सरकारले नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुको निम्ति स्पष्ट नीति नल्याउँदा दिनप्रतिदिन उद्योग तथा व्यवसाय धरासय बन्दै गएको यसतर्फ सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड सुनसरी उद्योग वाणिज्य संघको ३९ औ साधारणसभामा बोल्ने उद्योगी तथा व्यवसायीहरुले बताएका हुन् । शुक्रबार संघकै सभाहलमा आयोजित कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य

    • प्रकाशित मितिः माघ १, २०७९
    • 761 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि बजारमा विचौलियाको जगजगी

    धरान / धरान उपमहानगरपालिका वडा नं. १३ मा रहेको कृषि उपज बजार पूर्वी पहाडी क्षेत्रका किसानहरुको खरिद बिक्री गर्ने केन्द्रविन्दु बनेको छ । यस बजारमा कोशी पहाडी जिल्ला तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ लगायतका जिल्लाबाट उत्पादन भएका कृषि जन्य सामग्री तथा खसी बोका बिक्रीका लागि आउने गरेका छन् । तर बिचौलियाका कारण कृषकहरुले उचित मूल्य पाउन सकेका छैनन् । बिचौलियाहरु घर घरमै पुगेर कृषकले उत्पादन गरेको सागसब्जी तथा खसीबोका खरिद गरेर कृषि बजारमा ल्याउने र मंहगोमा बिक्री गर्ने गर्छन् । जसले गर्दा कृषकहरु मारमा परेका छन् । विचौलियालाई नियन्त्रण गर्न नसक्दा कृषकहरु मार्कामा पर्ने गरेका छन् । यो बजा

    • प्रकाशित मितिः माघ १, २०७९
    • 769 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान ८ द्वारा लक्षित वर्गलाई सहयोग

    धरान / धरान उपमहानगरपालिकाका प्रत्येक वडाले जाडोको मौसमम गरिब तथा असहाय, दलितहरुलाई न्यानो कपडा र सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गर्दै आएका छन् ।वडावडाबाट वितरण गरिएको यो कामको वडाबासीहरुले सकारात्मक लिँदै आएका छन् । धरान उपमहानगरपालिकाका २० वटै वडा समितिको कार्यालयहरुले बजेट विनियोजन नै गरेर दलित, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने र सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना वितरण कामलाई निरन्तता दिँदै आएका छन् । पछिल्लो समय शुक्रबार धरान उपमहानगरपालिका वडा नं. ८ ले पनि आफ्ना वडामा रहेका दलित, विपन्न तथा ज्येष्ठ नारिकलाई जाडोको न्यानो कपडा र सुत्केरी महिलाहरुलाई

    • प्रकाशित मितिः माघ १, २०७९
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सञ्चारकर्मी तथा उद्योगी सम्मानित

    धरान /  सुनसरी उद्योग वाणिज्य संघको ३९ औँ साधारण सभाको अवसर पारेर आर्थिक तथा पर्यटन क्षेत्रमा कलम चलाउने दुई जना पत्रकार तथा औद्योगिक क्षेत्रमा योगदान पुर्‍याउने उद्योगीहरुलाई पुरस्कृत एवम् सम्मान गरेको छ ।पुरस्कृत हुने पत्रकारहरुमा कोशीपत्र राष्ट्रिय दैनिककका कार्यकारी सम्पादक गोविन्द बस्नेत र विजयपुर एफएमका सम्पादक भैरव आङ्ला रहेका छन् । बस्नेतलाई आर्थिक क्षेत्रमा कलम चलाएवापत र आङलालाई पर्यटन क्षेत्रमा कलम चलाएवापत नगद १०/१० हजार र सम्मानपत्रले पुरस्कृत गरिएको हो । यसैगरी सुनसरीका पुराना उद्योगी व्यवसायी धरानका सुरेशकुमार शर्मा, धरान २ मा गोपाल किराना पसल सञ्चालन गर्दै आएका र

    • प्रकाशित मितिः माघ १, २०७९
    • 946 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज माघे सङ्क्रान्ति तरुलको बिक्रीमा कमी आयो

    विजयपुर / तिहारको सेलरोटी, दशैंको मासु भनेजस्तै माघे सङ्क्रान्तिको पनि खास परिकार छ । घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर माघे सङ्क्रान्ति मनाइन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डुु, सागपात, तरुल, आदि खाने गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने मान्यता रही आएको छ । प्रकृतिले त्यही कुरा, त्यही समयमा उत्पादन गरिदिएको छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । यतिबेला तरुल, सख्खरखण्ड, पिँडालु आदि खाने गरिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्व पुरा गर्छ । माघे सङ्क्रान्तिका दिन प्रयोग गरिने परिकारले शरीरमा जाडोसँग लड्ने क्षमता बढाउँछ भन्ने मान्यता छ । गत वर्षको तुलनामा यो वर्ष भने तरुलको

    • प्रकाशित मितिः माघ १, २०७९
    • 891 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • स्वदेशमै रोजगारीको सिर्जना गरौँ

    वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्न थालेपछि रेमिट्यान्समा सुधार आएको समाचार प्रकाशमा आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार चालू आवको पहिलो पाँच महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भएर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यसले गर्दा विदेशी विनिमय सञ्चिति पनि बढेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मङ्सिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । गत असार मसान्तसम्मको तुलनामा अहिले भएको सञ्चिति ६.३ प्रतिशतले बढी रहेको राष्ट्र बैङ्कले जनाएको छ । नेपाली अर्थतन्त

    • प्रकाशित मितिः माघ १, २०७९
    • 910 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved