उद्घाटन खेलमा आयोजक विजयी

  • फागुन २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / आयोजक होराइजन क्लबले सातौ संस्करणको राष्ट्रिय होराइजन रनिङ कप बास्केटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।
धरान १७ स्थित होराइजन बास्केटबल कोर्टमा आइतबार सम्पन्न खेलमा आयोजकले ज्याकवट क्लब झापालाई ४४ का बिरुद्ध ७२ स्कोरले पराजित गरेको हो ।

प्रतियोगितामा सर्वाधिक १९ स्कोर गरेका आयोजकका प्रबिन मगर म्यानअफ द म्याच भए । सोमबारको खेल विभागीय टिम नेपाल पुलिस क्लब र हलिल्याण्ड इन्टरनेशनल कलेज धरानबीच हुनेछ । फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजार र उपबिजेताले ५५ हजार पाउनेछ ।

प्रतियोगितामा दुई बिभागीय सहित ८ टिमको सहभागीता छ । २०६९ साल देखी सुरु भएको होराइजन रनिङकप बास्केटबल काठमाण्डौ उपत्यका बाहिर सञ्चालन हुदै आएको नेपालको पहिलो बास्केटबल प्रतियोगिता हो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved