Top 4

    Showing 5,381-5,390 of 7,975 items.
  • संघीयता प्रति वितृष्णा पैदा गर्न खोजियो

    धरान । गठबन्धनका दलहरुले कार्यकर्तालाई मन्त्री बनाउनकै लागि मात्र मन्त्रालय विस्तार गरेको आरोप लागेको छ । कार्यकर्तालाई रिझाउनकै लागि मन्त्री बनाउँदा अर्थतन्त्रमा पनि ठुलो असर गरेको राजनितिशास्त्रीहरु बताउँछन् । धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसका राजनितिशास्त्रका प्राध्यापक डा. अमृत श्रेष्ठले सरकार विस्तारले आम जनमानसमा नकारात्मक सन्देश प्रवा गरेको बताए । उनले भने, ‘यो काम राम्रो भएन, यसले आम जनमानसमा नरारात्मक सन्देश प्रवाह गरेको छ, कार्यकर्तालाइ रिझाउनकै लागि मन्त्री बनाउदा अर्थतन्त्रमा पनि ठूलो असर पर्छ ।’ मन्त्रि परिषदको विस्तारले अन्य पार्टीमा त असन्तुष्ट देखिए सँगै गठन

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाथीभराद्वारा भेन्डिङ मेसिन वितरण

    सुनसरी । पाथीभरा एड्भरटाइजिङ प्रालि आठौं वर्षमा र पाथीभरा जब लिङ्क तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा दुवै कम्पनीले संयुक्त रुपमा भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गरि इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस र इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा सामाग्री बितरण गरेको प्रबन्ध निर्देशक पवन अधिकारीले बताए । उनका अनुसार विद्यार्थीहरूमा महिनावारी भएको समयमा समस्या नहोस् भन्नका लागि भेन्डिङ मेसिन हस्तान्तरण गरिएको हो । सामाग्री बितरण कार्यक्रममा जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा. डा. गीता अधिकारीले भेन्डिङ मेसिनले क्याम्पसलाई फाइदा पुगेको बत

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 540 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिमाको खुल्ला बाल एकल नृत्य

    धरान । गरिमा डान्स सेन्टर धरानले सरस्वती पुजाको अवसरमा आईतबार खुला बाल एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । धरान ९ आचार्य लाईन स्थीत डान्स सेन्टरमा सम्पन्न प्रतियोगिताको सिनियर गु्रप तर्फको प्रथम बरदान तामाङ, दोस्रो कृष्टिना राई र तेस्रो गौरव श्रेष्ठ भएका छन् । यसैगरी जुनियर गु्रप तर्फका प्रथम प्रिया राई, दोस्रो खिम्दुङ्मा राई र तेस्रो ओजस्वी निरौला भएका छन् । दुबै गु्रपका प्रथम, दोस्रो र तेस्रोलाई गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका छन् । यसैगरी प्रतियोगिताको १६ जना प्रतियोगिहरु लाई पनि प्रमाण पत्र बितरण गरिएको थियो । प्रतियो

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 1,044 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नियमावली विपरित बने १३ मन्त्रालय

    धरान । चौतर्फी विरोध भइरहँदा पनि प्रदेश एक सरकारले गठबन्धनको भागबण्डा मिलाउन सरकार विस्तार सहित मन्त्रालय फेरबदल गरेको छ । सरकारले ६ सदस्यीय मन्त्रीमण्डललाई विस्तार गर्दै १४ सदस्यीय मन्त्रीमण्डल बनाएको हो । विपक्षी दलको विरोध र आलोचनाका बीच गठबन्धनका दलहरुलाई भागवण्डा पुर्‍याउन ७ मन्त्रालय फुटाएर १३ पुर्याएका हुन् । कार्यविभाजन नियमावली २०७४ अनुसार ७ मन्त्रालय थिए । त्यसलाई संशोधन गर्न प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा सबै सचिव रहेको कार्यदल बनाएको थियो । कार्यदलको सुझाव अनुसार मन्त्रीपरिषदले संशोधन गरेर १२ वटा मन्त्रालय बनाउने निर्णय गरिए पनि मन्त्रीपरिषद विस्तार गर्दा सत्ता

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरका मन्दिरमा भक्तजन घटे

    धरान । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा ऐतिहासिक धरान १४ विजयपुरमा रहेका मन्दिरहरुमा कोरोना संक्रमण कारण भक्तजनहरु घटेका छन् । विजयपुरमा रहेका प्रख्यात र भिडभाड हुने मन्दिरहरु दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर मन्दिरमा विगतको भन्दा कम भक्तजनहरु आउने गरेको मन्दिर व्यवस्थापन समिति र मन्दिरका पूजारीहरुले बताएका छन् । दन्तकाली मन्दिर व्यवस्थापन समितिका सदस्य विश्वराज खनालका अनुसार अत्याधिक बढेको चीसो र कोरोना संक्रमणको दर वृद्धि हुँदै जाँदा भक्तजनहरु धेरै घटेको बताउँछन् । उनले विगतमा दैनिक १ हजार भक्तजन आउने र शनिवार २ हजार भक्तजन आउने गरे पनि अहिले यो संख्या घटेको बताए । उनले भने, ‘विगतमा

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 609 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहाडी क्षेत्रमा परेको हिउँले जनजीवन प्रभावित

    धरान । पहाडी क्षेत्रमा अत्याधिक हिउँ परेका कारण जनजीवन प्रभावित बनेको छ । खासगरी ताप्जेजुङ, तेह्रथुम, धनकुटा तथा संखुवासभाको अधिकांश पहाडी क्षेत्रमा हिउँ परेका कारण त्यहाका सर्वसाधारणको जनजीवन प्रभावित बनेको हो । तेह्रथुमको लाली गुँरास नगरपालिका अन्तर्गत बसन्तपुर, धनकुटाको चित्रे र नुनथला तथा संखुवासभाको देउराली, ताप्लेजुङको तीनजुरेमा अत्याधिक हिउँ परेको स्थानीयहरु बताउँछन् । लालीगुरास नगरपालिकाका स्थानीय कृष्ण खुवाङले हिउँ परेकै कारण बसन्तपुर बजारका स्थानीय जनजीवन कष्टपूर्ण भएको बताए । उनले बसन्तपुरमा तीन चार फिट हिउँ परेको बताए । उनले भने, ‘विहीबार र शुक्रबार अत्याधिक हिउँ परेको छ, अ

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 1,038 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेलमा दुरविनबाट ढाडको नसा च्यापिएको शल्यक्रिया

    धरान । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका–४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । काठमाडौं बाहिर पहिलो पटक दुरविनको माध्यमबाट यस्तो शल्यक्रिया भएको बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले बताउँछन् । उनले भने, ‘मेरुदण्डमा नसा च्यापिदा सामान्य अवस्थामा औषधी दिइन्छ, अप्रेशन

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 1,245 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामाजिक स्वास्थ्य क्लिनिकमा स्वास्थ्य परामर्श

    धरान । परिवर्तनका लागि सामाजिक अभियानको ‘सामाजिक स्वास्थ्य क्लिनिक’ को नवौं संस्करण सम्पन्न गरिएको छ । धरान मोडल कलेजको प्राङ्गणमा शनिबार सम्पन्न पाक्षिक स्वास्थ्य क्लिनिकमा फलोअप र नयाँ गरी १६ जनाले स्वास्थ्य जाँच गरेका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा हुँदै आइरहेको छ । डा. साहले क्लिनिकमा सहभागी बिरामीहरूको स्वास्थ्य जाँच गर्दै भने, ‘सबैभन्दा बढी खानपानलाई ध्यान दिनुहोला । खानपानका कारणले नै रोगहरूले आक्रमण गर्ने हुँदा यसतर्फ ध्यान दिनुस् ।’ क्लिनिकमा नयाँ बिरामीहरू पनि आउने गरेको अभियानका संयोजक विष

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 917 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'महिला समुहले बजाउँदै नौमती बाजा'

    धरान । कुनै वेला विवाह, व्रतवन्ध, शुभकार्यका लागि बजाईने पञ्चेवाजा यतिवेला कँहि कतै मात्र देख्न पाईन्छ । नेपाली लोक संस्कृति झल्किने पञ्चेवाजा दलित समुदायका दमाई जातीले मात्रै बजाउने प्रचलन रहेको र नयाँ पुस्तामा हस्तानान्तरण हुन नसकेको कारण लोप हुन थालेको हो । आधुनिकता सँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसकिनु र अन्य जातीले बजाउन हुँदैन भन्ने धारणाका कारण लोप हुन थालेको पाईन्छ । नौमती बाजा लोप हुँन थालेसँगै संरक्षण गर्ने उदेश्यले पुर्वेली पञ्चे बाजा समूह झापाले संरक्षण गर्न थालेको छ । समूहले क्लव बनाएरै बाजा बजाउन सिकाएको र उक्त समूहमा सवै क्षेत्री वा

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 1,199 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओशोको फुटसलमा धरान प्याब्सन विजयी

    धरान । धरान ७ स्थित ओशो ट्रेनिङ सेन्टरले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा धरान प्याब्सन विजयी भएको छ । धरान १५ स्थित बिग फुटसलमा शनिबार सम्पन्न प्रतियोगितामा एन प्याब्सन धरानलाई हराउँदै प्याब्सन धरान विजयी भएको हो । एन प्याब्सन उपविजेता बनेको छ । सात वटा विभिन्न संस्थाहरु बिच भएको फुटसल प्रतियोगितामा तेस्रो विजेता आयोजक संस्था ओशो ट्रेनिङ सेन्टर भएको छ । विजेता टिमहरुलाई नेपाल फिजिकल ट्रेनिङ एशोसियसनका पुर्व क्षेत्रीय अध्यक्ष पर्वत राईले पुरस्कार वितरण गरेका थिए । संस्थाहरु बिच मैत्रीपुर्ण सम्बन्ध बढाउनका लागि प्रतियोगिताको आयोजना गरिएको सेन्टरका संचालक पारुहाङ तुम्बाहाम्फेले ब

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 1,074 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved