Top 4

    Showing 4,971-4,980 of 9,511 items.
  • सरकारी कार्यालयमा काम समयमै हुँदैन

     विजयपुर / जनतासँग सरोकार राख्ने सरकारी कार्यालयहरुले समयमै कामम नगरिदिँदा सेवाग्राहीहरुले हैरानी व्यहोर्नु परेको छ। नेपाल सरकारका जिम्मेवार व्यक्तिहरुले सेवाग्राहीलाई सर्लसुलभ ढगबाट सेवा प्रदान गर्न समय समयमा यस्ता कार्यालयहरुलाई निर्देशन दिने गरेको भए पनि त्यसको कुनै सुनुवाई हुन सकेको छैन ।   पछिल्लो समय यसको प्रत्यक्ष उदाहरण बनेको धरान १३ मा रहेको इलाका  प्रशासन कार्यालय धरान । यहाँ दैनिक हजारौ सर्वसाधारण काम लिएर पुग्ने गरेका छन् । तर कार्यरत कर्मचारीहरुले समयमै काम नगरी ढिलासुस्ती गरिदिने, कामको चाप भएको बेलामा कार्यालयमै नबसी क्यान्टिनमा खाजा खान जाने, सेवाग्

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 975 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु आन्दोलित

    धनकुटा / धनकुटाका पेट्रोलियम व्यवसायीहरुलाई व्यवसायी वेवस्ता गरेको भन्दै व्यवसायीहरु आन्दोलित बनेका छन् ।कोशी पहाडी जिल्लाका विभिन्न आयोजनाहरुलाई जिल्ला बाहिरका व्यवसायीहशरुले अबैध रुपमा पेट्रोलियम पद्धार्थ बेचेको भन्दै कोशी पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु आन्दोलित भएका हुन् । पहाडी क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरुमा इटहरी, धरान, विराटनगर, अमलेशगञ्ज, विरगंज, बुटवल, हेटौडा लगायतका पेट्रोल पम्पहरुले अबैद रुपमा पेट्रोलियम पद्धार्थ ढुवानी गरेको उनीहरुले बताएका छन् । पहाडी पेट्रोलियम व्यवसायी एशोसियसनले धनकुटामा आज पत्रकार सम्मेलन गर्दै जिल्ला बाहिरका पम्पहरुले जथाभावि अबैद रुपमा

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 656 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नागरिकको दैनिकी फेर्दै तमोर करिडोर

    धनकुटा / निर्माणाधीन तमोर करिडोरले धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको करिडोरबाट पाँचथर र ताप्लेजुङसम्म जाने गरेका छन् । तराईबाट उक्त दुई जिल्लासम्म जान करिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीसाधनको चाप दैनिक बढ्ने क्रममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै करिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फउन्मुख हुन थालेका छन् । विसं २०७० मा यस स्थानमा सडक पुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे गाउँपालिका–५ हङ्समोर

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 844 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मालपोत र नापी सर्न सकेन

      धरान/  सेवाग्राहीको चहलपहल बढी हुने कार्यालयको रुपमा रहेको मालपोत र नापी कार्यालय आफ्नै भवन हुदाहुदै पनि सरकारको करोडौ रुपैया खर्च गरेर भाडा तिरेर धरान १६ मा सञ्चालन भइरहेको छ । धरान ६ पानबारीमा मालपोतको कार्यालय निर्माण सम्पन्न भइसकेको छ, तर नापी कार्यालयको भने निर्माणधीन अवस्थामा छ । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक बर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा आफ्नै भवनमा कार्यालय सर्न नसकेको हो । २०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालय धरानमा समेत भाडाबाट सञ्चालनमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ ।

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 1,424 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाम कारागारबाट एक थुनुवा फरार

    इलाम / देशकै नमुना सुधारगृह मानिएको इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । इलाम कारागारमा थुनुवाका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् । विहीबार साँझ अन्दाजी ५ बजेर ४० मिनेटमा कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको हो ।गणनाका क्रममा उनी फेला नपरेपछि साँझ पौने ७ बजे नै सम्बन्धित कार्यालयमा जानकारी गराएको थियो । फरार थुनुवाको खोजतलास भईरहेको समाचार श्रोतले जानकारी दिएको छ । डाँका मुद्धाका उनी २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए । इलाम कारागारमा यसअघि

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 831 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सम्पदा संरक्षणमा जोड दिनै अवलोकन भ्रमण

    मोरङ / बिराटनगर जेसीजले आफ्नो सम्पदा संरक्षण तथा अवलोकन र प्रबर्द्धन अभियान अन्तर्गत बिराट राजाको दरबार क्षेत्रको भ्रमण गरेको छ । पर्यटनको माध्यमबाट आफ्नो तर्फबाट गर्न सकिने कार्यहरु बारे जानकारी प्राप्त गर्न अवलोकन भ्रमण गरिएको अध्यक्ष अभिनास थापाले जानकारी दिए । बिराटनगरमा अवस्थित बिराट राजाको दरबार संरक्षणका लागि आफ्नो जीवन ब्यतित गरेका संरक्षणकर्मी कमल किशोर यादबको घरमा रहेको प्राचीन सभ्यता बोकेको सामाग्रीहरुको अवलोकन गर्दै उनीबाट सो सम्बन्धी जानकारी लिएको थियो । भग्नावशेष रहेको भेडियारीमा केही समय अघि निर्मित सङ्ग्रालयको भवन निर्माण सम्पन्न भए पश्चात् नेपाली सेनाद्वारा महानगरलाई ह

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खुुल्यो वडाको तालाबन्दी

    धरान । धरान उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयमा गरिएको तालाबन्दी आज बाट खोलिएको छ । प्रदेशको नामाकरणमा असहमती जनाउदै पहिचान पक्षधर समुुहले विरोध जनाउदै धरानका २० वटै वडा कार्यालयमा गत विहिबार देखि तालाबन्दी गरिएको थियो । प्रदेशको नाम ‘कोशी’ नामाकरण भएपछि धरानका सबै वडाको ठेगनामा कोशी प्रदेश लेखिएको थियो । आन्दोलनरत पक्षले कोशी प्रदेश लेखिएका बोर्डहरु तोडफोड समेत गरेको थियो । ‘हामीले आम सर्वसाधरणको सुुविधालाई ध्यानमा राखेर आज आइतबारबाट तालाबन्दी खोलिदिएका छौ’ आन्दोलनरत पक्षका नेता अमर इजमले भने हाम्रो आन्दोलनमा गर्नुु भएको सहयोगका लागि सबैलाई धन्यबाद तथा आभारपन

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 897 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जोगवनी किमाथांका ६ लेन सडकको निर्माण कार्य सुस्त

    धरान / त्रिद्वेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडकको निर्माण काम सुस्त गतिमा बढ्दा यातायात व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई सास्ती हुदै आएको छ । समयमै काम नसक्दा अहिले यो बाटो सम्पन्न गर्न सम्बन्धित पक्षसमेत गम्भीर बनेका छन् भने यातायात व्यवसायी, उद्योगी तथा सर्वसाधारणले सडक चाडो सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छन् । जोगबनीदेखि किमाथांकासम्म यो सडकको दूरी ३९० किमी हो । विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये सुनसरी दुहवी, इटहरीको बजार एरियाबाहेक तराहरासम्म निर्माण भइसकेको छ । यस्तै सेउतीपुलदेखि धरान ८ तीन कुने सम्मको सडक निर्माण कार्य भइरहेको छ भने तराहरा

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 828 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला समूहद्वारा निःशुल्क आँखा शिविर

    धरान /  धरान ८ वरगाछी महिला समूहले निम्न आय भएका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको छ ।शनिबार धरान ८ नरसिंह मिनिी माकेर्टमा धरान सूर्य आइ केयरको प्राविधिक सहयोगमा निःशुल्क आँखाचेकजाँच, औषधि वितरण र चश्माको चेकजाँच समेत गरेको छ । सूर्य आइ केयरकी आँखा विशेषज्ञ डा. इच्छा जोशीसहितको ६ जनाको टिमले शिविरमा आएकाहरुलाई चेकजाँच गरेका थिए । शिविरबाट १ सय ४५ जनाले सेवा लिएको समूहकी अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनका अनुसार चेक जाँच गराउन बाँकी रहेका ४५ जनालाई सूर्य आइकेयरले आफ्नै केन्द्रमा चेकजाँच गराउने भएको छ । निम्न आय भएकाहरुलाई लक्षित गरी शिविरको आय

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 797 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवोदयमा निःशुल्क मुटुरोग सम्बन्धी परीक्षण

    धरान / धरान १६ मा रहको नवोदय विद्या मन्दिरको प्राङ्गणमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहद्वारा निःशुल्क मुटुरोग परीक्षण सम्पन्न गरिएको छ । सो अवसरमा ६२ जनाले परीक्षण गराएका थिए । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहले स्कुलका अभिभावक लगायतको मुटुरोग परिक्षण गरेका हुन् । परिवर्तनका लागि सामाजिक अभियान धरानको आयोजना र नवोदय विद्या मन्दिर बोर्डिङ स्कुल र यु.एन. कलेजको सहकार्यमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरेर निःशुल्क मुटु परीक्षण गरिएको थियो ।   सो अवसर।मा मुटुरोग परीक्षणका साथै सुगर परिक्षण गरिएको थियो । स

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved