Top 4

    Showing 4,871-4,880 of 9,507 items.
  • प्रहरी प्रमुखबाट पदभार ग्रहण

    धरान / नेपाल सरकार गृहमन्त्रालयको निर्णय अनुसार प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका निमित्त कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले आइतबार पदभारग्रहण गरेका छन् । नेपाल सरकार गृहमन्त्रालयको वैसाख ६ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा वास्तोला पदोन्नति भएका थिए । उनलाई आझै दज्र्यानी चिन्ह समेत प्रदा गरिएको थियो । सो अवसरमा बोल्दै कोशी प्रदेश प्रहरी प्रमुख वास्तोलाले अन्तर आत्मालाई साक्षी राखेर जनताको सेवा गर्न निर्देशन दिएका थिए ।पद बहाली पश्चात भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 699 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरका सामुदायिक कुकुरको बन्ध्याकरण गर्न सुरु

    मोरङ । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–१२ स्थित सामुदायिक भवनमा बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत १ हजार २ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले बताए । महानगरका सबै वडाबाट नियन्त्रणमा लिइएका कुकुर सम्पर्क कार्यालयमा लगेर बन्ध्याकरण गरिनेछ । केन्द्रमा पशु विशेषज्ञबाट छाउरा र छाउरी कुकुरको बन्ध्याकरण गरिने उनले बताए । सालिन नेप

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 879 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महानगरद्वारा १५ वटा सहकारी खारेजी

    मोरङ/विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर–४ को पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, ५ को विराट कोशेलीघर, ५ कै एक्सेचेन्ज बचत तथा ऋण सहकारी, ७ को सुमेरु बचत तथा ऋण सहकारी र ८ को सहयोगी सहकारी संस्थाको दर्ता खारेजी गरिएको छ । यसैगरी विराटनगर–९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 805 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्स आइडलको उपाधि सुपल र पुष्पालाई

    धरान । एम्स एकेडेमीले शनिबार आयोजना गरेको ‘एम्स आइडल’ को छैठौँ संस्करणमा गायनतर्पm सुपिल उदास र नृत्यतर्फ पुष्पा विश्वकर्माले उपाधि हात पारेका छन् । एम्स एकेडेमीमा अध्ययनरत् विद्यार्थीहरूबीच हरेक वर्ष गराइने सो प्रतियोगितामा गायनतर्फ दोस्रो प्रनोज राई भएका छन् भने प्रतीक्षा शाक्य तेस्रो हुन सफल भएकी छन् । यसैगरी, नृत्यतर्फदोस्रो र तेस्रो क्रमशः अनिषा मगर र सुवज्ञा बस्नेत भएका छन् । सोही कार्यक्रमको अवसरमा आइडलका विजेताहरूलाई ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि हिसानका केन्द्रीय सदस्य मुकुन्द घिमिरे, हिसानकै सुनसरी अध्यक्ष सागर भट्टराई, एम्स प्रालिका अध्यक्ष प्रकाश

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 1,029 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुशीमान र मेलिना भए मेघाका मिस्टर एन्ड मिस फेयरवेल

    धरान । मेघा हिमालयन कलेजले शनिबार आयोजना गरेको ‘मिस्टर एन्ड मिस फेयरवेल’ को उपाधि खुशीमान माझी र मेलिना राईले हात पारेका छन् । उनीहरूको छनोट ‘मिस स्टेट २०२१’ श्वेता भुजेलले गरेकी थिइन् । उनी पनि मेघाकै विद्यार्थी हुन् । कक्षा १२ का विद्यार्थीहरूको विदाइका लागि कक्षा ११ का विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा ‘मिस्टर एन्ड मिस फेयरवेल’ प्रतियोगितालाई पनि जोडिएको थियो । सो प्रतियोगितामा विदाइ भएर जान लागेका कक्षा १२ का विद्यार्थीहरूले भाग लिएका थिए । मेघाले यस्तो प्रतियोगिता यसै वर्ष शुरु गरेको हो । अब हरेक वर्ष यसलाई निरन्तरता दिइने मेघाका एकेडेमिक डाइरेक

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 2,044 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाको रहर

    मेरी छोरी,मेरो बिहानीको उदाउँदो घाम ! कुरिरहेछु सधैँझैँ आज पनि मनभरि एक समुन्द्र माया बोकेरतिम्रो अनभिज्ञता, बेवास्ता र निर्दयताको भङ्गालो छातीमा बोकेर सागरभित्र उभिएको एक्लो चट्टानझैँ उभिरहेछुतिम्रो बा तिम्रो बन्द ढोकाबाहिर । जिन्दगीको असिनाले चुटेर थलिएको शरीरलाई स्मृतिको चिसो सिटमा थन्क्याएर, मिहिन केलाउँदै छु विगत कनिकाझैँ कुड्किएका सम्बन्धहरू । मेरी प्यारी, मेरो जीवनको सग्लो सूर्य !आज तिमीलाई नै साक्षी राखेर खोतल्न मन छ तिम्रो अनभिज्ञता,उधिन्न मन छ हृदयमा गाडिएकोगुनासोका खिल,पुर्याउन मन छपीडाले निथ्रक्क भिजेको आवाज, तिम्रो हृदयसम्म । छ सम्झना तिमीलाई–मेरो छातीमा टेकेर आकाश नियालेक

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 1,538 पटक पढिएको
    • "अस्मिता विष्ट"
  • शहिद स्मृतिमा कम्प्युटर इन्जिनियरीङ पढाइ

    धरान /धरान–८ शहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा संचालनको लागि स्विकृति प्राप्त गरेको छ ।शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सोमवार स्विकृत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिएका छन् । केही दिन अघि वसेको मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो । शिक्षा मन्त्री अशोक कुमार राईले पनि सो कार्यक्रमका लागि विशेष चासो देखाउदै आउनु भएको थियो । कार्यक्रम स्विकृतिका लागि गणेश राईले विशेष पहल गर्दै आउनु भएको थियो ।प्रधानाध्यापक विष्टका अनुसार यसै शैक्षिक सत्रबाट कक्षा

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जीवन र जीवनी कृतिको लोकार्पण

    धरान / प्रतिमा खतिवडा निरौलाले सम्पादन गरेको कृति ‘जीवन र जीवनी’ शनिबार यहाँ लोकार्पण गरिएको छ। पूर्वप्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङ,वरिष्ठ समालोचक दधिराम सुवेदी, प्राडा गोपाल भण्डारी,अग्रज कवि बम देवानलगायतले कृति लोकार्पण गरेका थिए । सो कृतिमा भाषा–साहित्य, शिक्षा तथा समाजका अन्य क्षेत्रमा लामो समय बिताएका ३० जना अग्रजहरूको आत्मवृत्तान्त सङ्कलित छन्। आत्मसंस्मरणात्मक रचनाहरूमा सम्बन्धित व्यक्तित्वहरूले आफना  बाल्यकालीन,भोगाइ, सङ्घर्ष र अनुभवहरू  आफैले  प्रस्तुत गरेका छन् । डा रमेश घिमिरे उपप्राध्यापक राजेश विद्रोही र रामप्रसाद खरेलले पुस्तक

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा पहिचानबादीको आन्दोलन

    ईटहरी / ईटहरीमा कोशि प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलन गरिएको छ। प्रदेश नं.१ को नाम ‘कोशी’ भएपछि पहिचानवादीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् पहिचानको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु {लाजेहाङ} को शव परिक्रम तथा श्रद्धाञ्जली सभामा निषेधित क्षेत्रमा प्रवेश गर्दा प्रहरीले रोक्ने क्रममा दुवैतर्फ झडप भएको् थियो। विराटनगर प्रशासनले  दमन गरेको हुदा आन्दोलन गरिएको पहिचानबादीहरूले बताए।‘ ठूलो मात्रामा आन्दोलनमा सहभागी संख्या भएका कारण सुरक्षाकर्मी पनि बाक्लो मात्रामा परिचालन गरिएको छ,’ डीएसपी माधवप्रसाद काफ्लेले भने, ‘उच्छृङ्खल गतिविधि हुन नदिनका

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 894 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शहिद स्मृतिमा कम्प्युटर इन्जिनियरीङ पढाइ

    धरान / धरान–८ शहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा संचालनको लागि स्विकृति प्राप्त गरेको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सोमवार स्विकृत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिएका छन् ।केही दिन अघि वसेको मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो । शिक्षा मन्त्री अशोक कुमार राईले पनि सो कार्यक्रमका लागि विशेष चासो देखाउदै आउनु भएको थियो । कार्यक्रम स्विकृतिका लागि गणेश राईले विशेष पहल गर्दै आउनु भएको थियो ।प्रधानाध्यापक विष्टका अनुसार यसै शैक्षिक सत्रबाट

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved