Top 4

    Showing 4,731-4,740 of 9,507 items.
  • हत्या गरी फरार २ अभियुत्त १६ बर्ष पछि पक्राउ ।

     विजयपुर / धरानमा जर्बजस्ती करणी पछि हत्या गरी फरार रहेका २ जनालाई १६ बर्षपछि  ईलाका प्रहरी कार्यलय धरानले पक्राउ गरि आईतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाँउपालिका वडा नम्बर १ बस्ने बर्ष ४४ कल्पन राई र बर्ष ५६ का चन्द्रबाहादुर राई रहेका छन । धरानका डिएसपी नवराज मल्लका अनुसार २०६४ साल मंशिर २३ गते साँझ पौने ६ बजे धरान १२ महेन्द्रपथ स्थीत बलभद्रेश्वर धर्मशालाको २१८ कोठा नम्बरमा २५ बर्षीय ललिता राईको मृत शव फेला परेको थियो । दुर्गन्धि अबस्थामा रहेको उक्त शवको अनुसन्धान गर्दा उनको योनी र मुखबाटरगत निस्कीएको भेटिएको थियो । तत्कालिन समयमा घटनाको बारे पहिचाहान

    • प्रकाशित मितिः जेठ ८, २०८०
    • 910 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जारी फिल्म हेरियो अढाई घन्टा हराइयो ।

    म फिल्म त्यति धेरै हेर्दिन तर फिल्म राम्रा छन भने हेर्न पनि छुटाउदिन । फिल्म हेर्नु अघि कथाबस्तु कस्तो छ भन्ने कुरा बुझ्छुु । दर्शक निकै चलाख भइसकेका छन । कतिपयले कथावस्तु कस्तो छ भनेर बुझ्छन अनि हलसम्म पुगेर पर्दामा चलचित्र हेर्छन । मैले फिल्मको कहिले समिक्षा गरेको छैन । लिम्बू समुदायको संस्कृतिमा आधारित भएर निर्माण गरिएको फिल्म जारी हो । फिल्ममा एउटा सभ्यता, बास्तविक जीन्दगीसग मेल खाने हास्ने, रुवाऊने र बाच्नलाई बाध्य पार्ने चरित्रहरुबीच मुन्धममार्फत जीवनको परिभाषा पर्दामा उतारिएको दृश्य देखिन्छ । जारी प्रथाको कथावस्तुमा आधारित फिल्मको मुख्य अभिनयमा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय द

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 978 पटक पढिएको
    • "सोहन श्रेष्ठ"
  • भानु कलेजका विद्यार्थीको बिदाई

     विराटनगर / विराटनगर ९ मा सञ्चालित भानु कलेजले कक्षा १२ मा अध्ययनरत ३ सय जना विद्यार्थीहरुलाई शुक्रवार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्ययनरत विज्ञान तथा व्यवस्थापन संकायकामा अध्ययनरत विद्यार्थीहरुलाई १७ औँ ब्याचको विदाई कार्यक्रमा मायाको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो । कार्यक्रममा कलेजले लिएको आन्तरीक र हिसान परीक्षाहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको छ । कार्यक्रममा विद्यार्थीले नाचगान गरी उपस्थित अतिथिलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमका सभापति प्रा.डा. दामोदर थापा क्षेत्री, प्रा.डा.नागेन्द्र प्रसाद साह, कलेजका प्राचार्य मोहन कुमा

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 1,063 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नीजि विद्यालय र व्यापारीको मिलोमतोमा कमिशनको खेल

    धरान / नीजि विद्यालय र व्यापारीहरुको मिलिभगतमा अभिभावकलाई तोकिएकै स्थानमा स्कुल  ड्रेस,झोला लगायतका सामाग्री खरिद गर्न बाध्य बनाइँदा विद्यालय र व्यापारीहरु बीचको कमिशनको खेलले दुवैलाई फाइदा भएपनि अभिभावकहरु भने मारमा पर्ने गरेका छन् । धरानमा यस्तै प्रकारको घट्ना भएको छ। धरान ७ का ओम कटुवालले धरान ९ मा रहेको विष्णु मेमोरियल बोर्डिङ स्कूलमा अध्ययनरत आफना नानीका लागि विद्यालयल तोकिएको पसल धरान ९ मा रहेको बालाजीबाट खरिद गरेर लगेको व्याग कमसल भएकै कारण पटक पटक गरेर चार पटक खरिद गरेपछि उनले विद्यालय र व्यापारीसँग गएर समस्या राखे । १ हजार ६ सय पर्ने सो व्याग गुणस्तरीय नभएकै कारण आफूले चारपटक व

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 2,203 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध सहित ३ जना पक्राउ

    झापा / झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित छुट्टा –छुट्टै स्थानबाट ३ जना पक्राउ परेका छन । शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका वडा नम्बर ८ भद्रपुर बिमान स्थलमा खटिएका सुरक्षा टोलीले चेकजाँचको क्रममा एति एयरको जहाजबाट काठमाण्डौ जान लागेकी कमल गाउँपालिका वडा नम्बर ७ झापा घर भई हाल काठमाण्डौ बस्दै आएकी २६ बर्षीया एन्जल राईले आफुले लगाएको भित्रि बस्त्रमा लुकाई राखेको १५ ग्राम २ सय १० मिलिग्राम ब्राउन सुगर सहित उनलाई पक्राउ गरेकोछ । त्यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिकावडा नम्बर ६ मेचीपुल बु

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 955 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिकेका तालिमबाट व्यवहारमा उतार्ने महिलाहरुको प्रतिबद्धता

    धरान /  वडाले गरेको एक हप्ते मखमली जुता चप्पल बनाउने तालिमबाट धेरै कुरा सिकेको र यो तालिमबाट आत्मनिर्भर बन्न सकिने तालिममा सहभागी महिलाहरुले बताएका छन् । उनीहरुले सामुहिक रुपमा जुत्ता बनाउने फयाक्ट्री सञ्चालन गर्न सके यहाँ सिकेको तालिम प्रभावकारी हुने बताउदै यसका स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । धरान उपमहानगरपालिका वडा नं. १६ ले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको एक हप्ते तालिम तालिममा सहभागीहरु महिलाहरुले प्रभावकारी भएको बताएका छन् । तालिम समापनका अवसरमा बोल्दै सहभागी विनाकुमारी पाँचकोटीले मखमली जुत्ता बनाउने तालिममा जनशक्ति बढी चाहिने भएकोले एक्लै नभ

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 692 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने

    विराटनगर/  छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो अडिसन जेठ १३ गते हुने भएको छ । पहिलो अडिसन विराटनगर, सुनसरीको इटहरी र धरानमा हुनेछ । ‘यस पटकको प्रतियोगिता विगतको भन्दा फरक र भव्य रुपमा हुनेछ,’ जय मिडिया मेनेजमेन्ट प्रालिका डाइरेक्टर जय राज रायले भने, ‘विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट छनौट भएका बालवालिकाहरुलाई प्रशिक्षण दिनेछ ।

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभामा भालुको आक्रमण

    संखुवासभा/ संखुवासभामा भालुको आक्रमणबाट एक पुरुष सख्त घाइते भएका छन् । भालुको आक्रमणमा परेर मकालु–३ थाक्रामका ३८ वर्षीय किरण राई गम्भीर घाइते भएको हुन । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवनबावु खड्काका अनुसार बिहीवार दिउँसो पानी ट्याङ्की निर्माण गरेर फर्किदै गरेका राईलाई भालुले आक्रमण गरेर घाइते बनाएको थियो । भालुको आक्रमणबाट घाइते भएका राईलाई थप उपचारका लागि शुक्रबार जिल्ला अस्पताल ल्याइएको थियो । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि जिल्ला जिल्ला अस्पताल ल्याइएको बताइएको छ । भालुको आक्रमणबाट उनको तिघ्रो र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोकाहा खानेपानी परियोजनालाई वडाध्यक्षद्वारा सहयोग

    विजयपुर  /धरान उपमहानगरपालिका वडा नं. ३ ले कोकाहा खानेपानी आयोजनाका लागि पाइप खरिद र नगद प्रदान गरेकोछ।वडाध्यक्ष विद्या शाक्यसहित चन्द्रपुर बजार तुर्के पथका सर्वसाधारणले सामुहिक रुपमा २१ थान पाइप सहित ४४ हजार ६सय ६० रुपैया प्रदान गरेका हुन् । वडा र स्थानीयले सेंकलन गरेको रकम कोकाहा खानेपानी आयोजनाका लागि सहयोग गरेको वडाध्यक्षले शाक्यले बताए ।सो अवसरमा वडाध्यक्ष शाक्यले कोकाहा खानेपानी परियोजना सम्पूर्ण धरानेको आयोजना भएकोले सहयोग गरेको बताए ।

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • 904 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • बैंकमै सर्वसाधारणको रकम असुरक्षित

    धरान /पछिल्लो समय ग्र्राहकहरुले राखेको पैसा बैंकबाटै हराउन थालेको छ। इटहरीको एभेरेष्ट बैंक र धरानको नविल बैंकबाट रकम हराएबाट सर्वसाधारण बैंकमा राखेको रकम असुरक्षित हुने कि भन्ने कुरामा सर्वसाधारण सशंकित बनेका छन् । धरान उपमहानगरपालिकामा शाखाको रुपमा सञ्चालित नविल बैंकबाट खातामै राखेको रकम हराएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । बैंकको धरान शाखामा रहेको सारदा राई र श्याम थुलुङको खातामा भएको रकम हराएको भन्दै इलाकामा उजुरी दिएका हुन् । पीडित शारदा राईले खातामै राखेको रकम निकाल्न खोज्दा व्यालेन्स नभएको बताइन् । उनले भनिन्–‘ नविलमा मेरो नाममा रहेको ६६ हजार

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • 875 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved