Top 4

    Showing ४,५७१-४,५८० of ९,८१७ items.
  • सुद्ध पानी वितरण गर्न मेयर साम्पाङलाई वडाबासीहरुको माग

    धरान/धरान उपमहानगर पालिका १५ नम्बर वडावासीहरुले भालुखोला सेउती खोलाको पानि आफ्नो वडामा वितरण बन्द गर्न माग गरेका छन् ।  जनप्रतिनिधि सहित धरान उपमहानगर पुगेको स्थानियलले मेयर हर्क साम्पाङलाई भालु खोला र सेउती खोलाको पानि खान योग्य नरहेको भन्दै वडामा वितरण बन्द गर्न माग गरेका हुन् । उनीहरुले मंगलबार खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङलाई भेटेर दुवै खोलावाट टिटमेन्ट विना सिधै खोलाको पानि वितरण भइरहेकोले तत्तकाल वितरण बन्द गर्न लिखित माग पत्र समेत बुझाएका छन् । मेयर साम्पाङले श्रमदानमार्फत ल्याएको भालु खोला र सेउतीको मुहानको ठिक उत्तरतर्फको डाँडामा छाला प्रशोधन उद्योगसँगै वंगुर

    • प्रकाशित मितिः साउन २४, २०८०
    • ८३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स लन्च

    धरान / नेपालमा लामो समय देखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स धरानमा लन्च भएको छ । सो दुइ एसयूभीको टेस्ट ड्राइभ पनि अब ग्राहकले शोरुमबाट गर्न सकिने धरानका लागि आधिकारिक डिलर राई माेटर्सले जनाएको छ । साे नयाँ गाडिकाे ग्लोबल आइएमई बैंक लि. धरान शाखाका प्रमुख श्री भुपाल घिमिरेले रिबिन काटेर उद्घाटन गरेका थिए । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डीङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटरक्रोप तथा सिजी नेक्जीनले सो एसयूभीहरु बुकिंङ्ग असार २९ गते देखिनै खुल्ला गरेको थियो । कम्पनीले आक्रषण मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरे

    • प्रकाशित मितिः साउन २३, २०८०
    • १,१४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘फिकल कोलिफर्म’ भेटिएको विषयमा दलहरुद्वारा मेयर साम्पाङलाई ध्यानाकर्षण

    धरान / धरानको सतहबाट ल्याएको खानेपानीमा ‘फिकल कालिफर्म’ भेटिएको विषयमा दलहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको ध्यानाकर्षण गराएका छन् । उनीहरुले साम्पाङको खानेपानी अभियानको समर्थन भएको भए पनि जनस्वास्थ्यमाथि गम्भीर असर पर्ने कोलिफर्म फेला परेकोले सुद्धिकरण गरेर मात्र वितरण गर्न धरानका १२ राजनीतिक दलहरुले मेयर साम्पाङको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले धरानका विभिन्न खानोपानीको मुहानबाट वितरण भईरहेको र खानेपानीमा फिकल कोलिफर्म’ देखिएको विषयमा राजनीतिक दलहरु गम्भीर भएका छन । विज्ञहरुको राय सल्लाहले समेत यसलाई तत्काल न्युनिकरण गर्न अति जरुरी रहेकोले विश्व स्वा

    • प्रकाशित मितिः साउन २३, २०८०
    • २,२६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट झापा जाँदै गरेको बस तरहरा मा दुर्घटना

    धरान । धरान इटहरी सडक खण्डको तरहरा मा बस दुर्घटना भएको छ । धरानबाट झापा जाँदै गरेको बस रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।     दुर्घटना भएको बसका १३ जना यात्रु घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।   घाइते  मध्य दुइजनाको अबस्थामा गम्भीर रहेको छ । अरु यात्रु हरुको अवस्था सामान्य रहेको बताएको छ । दुर्घटना पछि चालक र सहचालक फरार भएका छ्न ।    घाइतेको तरहरा,इटहरी र धरान स्थित बिपि हस्पिटलमा उपचार भाइरहेको जनाइएको छ । बिहानै देखि भएको निरन्तर बर्षाका कारण बस रोड डिभाइडरमा ठोकिएको अनुमान गरिएको छ ।   प्रहरीले दुर्घटनाको अनुसन्धान गरि र

    • प्रकाशित मितिः साउन २३, २०८०
    • ८८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सकारात्मक सन्देश प्रवाह गर्दै स्तनपान दिवस सम्पन्न

    धरान/  बच्चालाई आमाको दूधको महत्व कति हुन्छ भन्ने कुराको जानकारी नहुदा कतिपय महिलाहरुले आफ्ना बच्चाहरुलाई स्तनपान गराउँदैनन् । नेपाल जस्तो विकासोन्मुख देशमा मात्र हैन विकसित देशमा समेत बच्चालाई स्तन पान नगराउने आमाको संख्यामा बृद्धि हुदै गएको छ । स्तनपान गराउँदा आमाको सौन्दर्य विग्रिने नकारात्मक सन्देश प्रवाह भएकै कारण पनि स्तनपान नगराइएको पाइएको छ । यसैलाई मध्यनजर गरी अगस्त १ देखि ७ अगस्त सम्म विश्व स्तनपान दिवस मनाइएको छ,। यसको उद्देश्य बच्चालाई स्तनपान गराउँदा आमा र बच्चालाई हुने फाइदाका विषयमा जानकारी गराउनु नै रहेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स

    • प्रकाशित मितिः साउन २३, २०८०
    • ८०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरद्वारा सफाई शाखाका कर्मचारीलाई धार्मिक यात्रा

    विराटनगर / विराटनगर महानगरपालिकाले सरसफाई शाखाका कर्मचारीहरु (सडक सफाई गर्ने कर्मचारीहरु)लाई धार्मिक यात्रा गराएको छ । महानगरले साउने सोमबारको अवसर पारेर सुनसरीको धरानस्थित पिण्डेश्वर मन्दिरको धार्मिक यात्रा गराएको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार बिहान धार्मिक यात्रामा जाने कर्मचारीहरुलाई विदाई गर्नुभयो । मेयर कोइराला कर्मचारीहरुसँगै मन्दिर पुग्नुभएको थियो । कर्मचारीहरुले जतरास्थित सप्तकोशीको जल लिएर पिण्डेश्वर पुगेका थिए । झरी–बादल नभई महानगरको सरसफाईमा अहोरात्र खट्ने कर्मचारीलाई हौसला प्रदान गर्न धार्मिक यात्रामा लगेको मेयर कोइरालाले बताउनुभयो ।

    • प्रकाशित मितिः साउन २२, २०८०
    • ८८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किरात राई यायोक्खाको ३६ औं स्थापना दिवशमा रक्तदान

    धरान। किरात राई यायोक्खाको ३६ औं स्थापना दिवश सुनसरीको धरानमा पनि मनाइएको छ । किराया सुनसरीले आज रक्तदान कार्यक्रमको आयोजना गरी ३६ औं स्थापना दिवश मनाएको हो । रेडक्रस सुनसरीको प्राविधिक सहयोगमा धरान १० स्थित किराया यलम्बर स्मृति संग्राहलयको सभाहलमा गरिएको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको किराया सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले जानकारी दिए । उनले डेंगु महामारीका कारण रक्तदाताहरुले रगत दिन नपाउँदा सोचे अनुरुप रगत संकलन नभएको पनि बताए । यायोक्खामा योगदान पुर्याउने चार जना सम्मानित कार्यक्रममा किरायाको वडामा रहेर लामो समय नेतृत्व योगदान पुर्‍याउने चार जनालाई ’जिव

    • प्रकाशित मितिः साउन २२, २०८०
    • ९८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बढेको डेङगु नियुनिकरण गर्ने धरान वडा नं ८ ले नि: शुल्क उपचार

    विजयपुर / धरानमा दिन – दिनै डेङगुको प्रकोप बढदै जाने क्रम निरन्तर रहेकाले धरानका प्रत्येक घरमा डेङगुका विमारीको बढदो चाप देखिएकाले यसलाई कमगर्ने उदेश्यले धरान वडा नम्बर ८ ले आधारभुत स्वास्थय केन्द्र संचालन गरि गत शनिबार देखि नि:शुल्क डेङगु परिक्षण सुचारु गरेको छ । माहामारीको रुप लिदै बढदै गएको डेङगुले धरानमा धेरैको ज्यान समेत लिएकाले यसलाई मध्येनजर गदै धरान वडा नम्बर ८ ले सेवा प्रधान गरिरहेको वडाध्यक्ष धन बाहाद्र राईले बताएका छन । डेङगुको प्रकोप नियन्त्रण नहुनजेल सम्म निरन्तर उपचार प्रधान गर्ने बताएका छन ।  उक्त आधारभुत स्वास्थय केन्द्र धरान ८ स्थीत कबिर टोलमा वडा

    • प्रकाशित मितिः साउन २२, २०८०
    • ८८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडलदेखि सेलिब्रेटी सम्मको ‘क्याटवाक’

    विराटनगर / विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म ¥याम्पमा उत्रिएका छन् । विराटनगर वडा नम्बर –३ पिपल चोक स्थित तनस्का फेसन स्टुडियोले शनिवार साँझ आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत अन्य मोडले तनस्काको पहिरन लगाएर ¥याम्पमा उत्रिएका हुन् । उक्त फेसन शो मा तनस्का डिजाइनरहरुले तयार गरेका पहिरन लगाएर दुई पुरुष र १६ महिला गरी १८ जना मोडेल प्रदर्शनीमा गरेका थिए । पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी ¥याम्पमा गरेका थिए । उनीहरु सँगै चर्चित मोडेल कार्की र कलाकार निरौलाले समेत

    • प्रकाशित मितिः साउन २२, २०८०
    • १,१७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बन्दले बोलबम मेला प्रभावित

    धरान/  लिम्बुवानी जनताको स्वतन्त्रता र सर्वभौमिकता गुमेको भन्दै लिम्बुवानजन्य पार्टीहरुले गरेको बन्दका कारण धरानमा समेत प्रभाव परेको छ । बन्दका कारण लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुहरु बाटामा अलपत्र परेका छन् भने साउनको सोमबार लाग्ने बोलबम समेत प्रभावित भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले  साउन २२ गते लाई कालो दिनको सज्ञ दिँदै बन्दको घोषणा गरे । बन्दका कारण साउन महिनाको सोमबार लाग्ने बोलबम मेला प्रभावित भएको छ भने गन्तव्यका हिडेका यात्रुहरु समेत अलपत्र परेका छन् । बन्दले बोलबममा जल चढाएर घर फर्किने तयारीमा रहेका भक्तजनहरु र गन्तव्यमा हिडेका यात्रुहरु स

    • प्रकाशित मितिः साउन २२, २०८०
    • १,४८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved