Top 4

    Showing 4,531-4,540 of 7,958 items.
  • ‘देश र जनता बचाऔं’ अभियान

    धरान । नेपाल बसोबासा बस्ती संरक्षण समाजले ‘देश र जनता बचाऔं’ अभियान चलाएका छन् । अभियान अन्तर्गत समाजले बुधबार धरानको भानुचौकमा प्लेकार्डसहित धर्ना कार्यक्रम गरेको छ । करिब ३५ जना सहभागी सो अभियानमा मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, भिभिआइपीहरुको सेवजा सुविधा खारेजी गर्नुपर्ने, सुकुम्बासीलाई विना शर्त लालपूर्जा वितरण गर्नुपर्ने, शिक्षा र स्वास्थ्यमा जनतालाई निःशुल्क गर्नुपर्ने लगायतका माग राखी धर्ना दिएका हुन् । समाजका केन्द्रीय अध्यक्ष कुमार काकीले गरिब तथा सहायहरुको जीवनस्तर कष्टकर बन्दै गएपछि ायो अभियान चलाएको बताएका छन् । उनले भने–‘महंगीका कारण गरिब तथा असहाय खान नपा

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 448 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अपाङ्ग महासंघका पूर्व केन्द्रीय अध्यक्षमाथि कुटपिट

    धरान ।  नेपाल राष्ट्रिय अपांग महासंघका पूर्व केन्द्रीय सदस्य यमबहादुर बस्नेतमाथि हातपात भएको छ । धनकुटा नगरपालिका–८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका र बस्नेतमाथि विद्यालयमै कुटपिट भएको हो । बस्नेतलाई सोही विद्यालयका शिक्षक चन्द्रकुमार राईले विद्यार्थीमाथि दव्र्यवहार गरेको आरोपका विषयमा विद्यालयमा छलफल भइरहेका बेला एक्कासी हातपात भएको हो । कुटपिटबाट प्रधानाध्यापक बस्नेतको दाहिने खुट्टा भाँचिएको छ । उनको आँखा र शरीरका अन्य भागहरुमा समेत चोट लागेको छ । कुटपिटबाट घाइते भएका बस्नेतले धनकुटा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रसबहादुर राइ, नेकपा एमाले

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्स एकेडेमीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धरान/ एम्स एकेडेमीले बुधबार विद्यालयमै आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पुष्पा विश्वकर्मा पहिलो भएकी छन् । यसैगरी प्रतियोगितामा विशाल कालिकोटे र एन्जल अधिकारी क्रमशः दोस्रो र तेस्रो भएका छन् । यस्तै, अनमोल गिरी र युनिमा प्रसाईंले सान्त्वना स्थान प्राप्त गरेका छन् । २०९ औँ भानु जयन्ती तथा गुरु पूर्णिमाको अवसरमा एम्सले ‘नेपाली भाषा साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदान’ र ‘गुरु पूर्णिमाको महŒव’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा एम्समा कक्षा १२ मा विभिन्न सङ्कायमा अध्ययनरत १५ जना विद्यार्थीले भाग लिएका थिए । विद्यार्थीहरू

    • प्रकाशित मितिः असार २९, २०७९
    • 844 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अगस्त २ भित्रै नयाँ पुल सञ्चालनमा डि.एम.को आश्वासन

    धरान । भारतको अररीया (विहार)की डिष्ट्रिक्ट मजिस्टे«ट (डि.एम.) श्रीमती इनायत खानले अगस्त २ भित्रमा मिरगञ्जको पुल सञ्चालनमा आउने आश्वासन दिएकी छन् । केही समय अगाडि मोरङका व्यापारी व्यवसायीहरुले अररिया नै पुगेर पुल सञ्चालनको माग गर्दै ज्ञापन बुझाएका थिए । सोही अनुरुप खानले मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाललाई टेलिफोन मार्फर्त बथनाहा–जोगबनी सडक खण्डमा मीरगञ्ज पुल अगस्त २ तारिकभित्र सञ्चालनमा ल्याउने आश्वासन दिएकी हुन् ।् संघका अध्यक्ष रिजालले भने–‘मिरगञ्ज पुल निर्माण नहुदा नेपाली उद्योगी व्यवसायीहरुलाई भारतबाट सामान आयात गर्न साह्रो गाह्रो परेपछि हामीले अररिया नै पुग

    • प्रकाशित मितिः असार २९, २०७९
    • 752 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा सम्मानित

    धरान । विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ‘भानु भाषा साहित्य सम्मान’ बाट साहित्यकार सरला चापागाईं, ‘भानु चतुर्भुज आशावादी कला सम्मान तथा पुरस्कार’ बाट कलाकार मातृका संग्रौला, भानु पत्रकारिता सम्मानबाट पत्रकार मोहन मानन्धर सम्मानित हुनु भयो । त्यसैगरी अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, डा. विजय पण

    • प्रकाशित मितिः असार २९, २०७९
    • 576 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गुणस्तरहीन सडक निर्माण भएको भन्दै स्थानीय आक्रोसित

    धरान । मोरङको सुनवर्षी नरपालिका–९ डायनियाँमा गुणस्तरहीन सडक निर्माण भएको भन्दै स्थानीय आक्रोसित भएका छना् । डायनियाँ चोकदेखि दक्षिण प्रहरी चौकी जाने सडकको काम गुणस्तरहिन भएको भन्दै स्थानीय आक्रोशीत बनेका हुन । १५ दिन अगाडि सो सडकमा मापदण्ड अनुसार काम नभएको भन्दै सुनवर्षी नगरपालिकाकी उपमेयर मिरा देवी दासले अनुगमन समेत गरेकी थिइन । सोही दिन प्राविधिक सहितको टोलिले सडक अगुगम गर्दा काम गुणस्तरहिन भेटिएको थियो । उमेयर दाशको टोलीले गरेको अनुगमनका क्रममा काम गुणस्तरहीन भएको स्वयम् उपमेयर दाशले बताएकी थिइना् । इन्तीयाज आलमको साहेमा कन्स्ट्रक्सन प्राईभेट लिमिटेडले ठेक्का लिएको सो सडक १० दिन अगा

    • प्रकाशित मितिः असार २९, २०७९
    • 703 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • प्रभावितलाई मुआब्जा र शेयर उपलब्ध गराउन गाउँपालिकाको माग

    धरान । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले तल्लो अरुण जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रको सुविधा उपलब्ध गराउन माग गरेको छ । शुक्रबार पालिकाले जिल्ला प्रशासन कार्यलय भोजपुरमा निवेदन पेश गर्दै माग गरेको हो । ६७९ मेगावाटको उक्त योजनाले प्रभावित क्षेत्र कायम गरि घर तथा जग्गाको मुआब्जा तथा शेयर उपलब्ध गराउन माग गरेको हो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले उक्त आयोजनाले टेम्के मैयुङ गाउँपालिका अन्तर्गत पर्ने मुन्धुम पदमार्ग साथै अन्य पर्यटकीय क्षेत्रलाई समेत प्रभावित पारेको उल्लेख गर्दै प्रभावित अन्य क्षेत्रको समेत मुआब्जा उपलब्ध गराउन जिल्ला प्रशासन मार्फत लगानी बोर्डलाई निवेदन पेश गरिएको बताए ।

    • प्रकाशित मितिः असार २९, २०७९
    • 656 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा पनि ‘नाइरोबी फ्लाइ’

    धरान । अहिले नेपालमा नया रोग फैलिएको छ । किराको टोकाइबाट हुने यो रोगबाट प्रदेश नं. १ को झापा, मोरङ, सुनसरीमात्र हैन पहाडी क्षेत्र इलाममा समेत देखिएको छ । इलाममा जिल्लाका केही पालिकामा नाइरोबीका संक्रििमत फेला जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ l जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता कीराका मलमूत्रले समेत मानिसमा सङ्क्रमण फैलिने बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ&rs

    • प्रकाशित मितिः असार २९, २०७९
    • 739 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'साइकल सँग को जीवन सिख'

    बचपन मा त्यो घर छेउ को चौर मा आ-आफ्ना प्रसिक्षक को साथ मा साइकल सिक्ने हरुको भीड हमेशा देखने गर्थे म। अचम्म लाग्थ्यो मलाई त्यो सिकाउने व्यक्ति ले त्यस चालक लाई हौसला हिम्मत र उनीहरूलाई केही हुँदैन भन्ने विश्वास दिलाएको देख्दा। त्यही दृश्य हेर्दै र आफूलाई पनि त्यही कुनै साइकल मा राख्दै आफ्नो पछाडि बाट कसैले त्यसै गरी हिम्मत दिएको कल्पना गर्दै बालपन को त्यो समय व्यतीत भएको थियो। त्यही कल्पना हरु तब सम्म काफी थिए जब सम्म म आफैले मेरो जीवन रूपी साइकल लाई आरामले यो संसार को बाटो मा चलाउन सिकाउने शिक्षक को आवश्यकता महसुस गर्न थालेको थिन। तर अब आएर आफैलाई यथार्थ मै चालक सम्झी म मेरो जीवन रूपी साइकल

    • प्रकाशित मितिः असार २९, २०७९
    • 791 पटक पढिएको
    • "दीपशिखा सुवेदी"
  • मंगलबारबाट पुरानो बजारमा एकतर्फी पार्किङ

    धरान । दिनप्रतिदिन सवारी चाप गएपछि दुर्घटना न्यूनिकरणका लागि सरोकारवालाहरु गम्भीर बनेका छन् । धरान ३ माछाभौडीदेखि सिंहदेवीचौकसम्म मंगलाबारबाट सवारी साधनको एकतर्फी पार्किङ शुरु गरिएको छ । दुईतर्फी पार्किङ हुदा सवारी आवागमनमा सहज बन्ने र दुर्घटना बढ्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले जनप्रतिनिधि, व्यापारी तथा व्यवसायीहरुसँग एकतर्फी पार्किङका लागि पहल अगाडि बढाएको थियो । एकतफी पार्किङका लागि पटक पटक छलफल समेत भए, अन्तत: सबैको समझदारी अनुरुप धरानको पुरानो बजारमा एकतर्फी पार्किङ राख्ने काम भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए । उनल

    • प्रकाशित मितिः असार २९, २०७९
    • 1,612 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved