Top 4

    Showing ४,५०१-४,५१० of ९,८१७ items.
  • पर्यटकको आकर्षण बन्दै ताप्लेजुङकाे ‘फुङफुङे झरना’

    ताप्लेजुङ/ हेरिरहुँ लाग्ने करिब ३०० मिटरको उचाइदेखि फुङफुङ गर्दै झरिरहेको ‘फुङफुङे झरना’ मनमोहक तथा कञ्चन झरना झरिरहेको छ । हिँउद–बर्खा बाह«ै महिना एकनास बगिरहने ताप्लेजुङको फुङफुङे झरना सधैँ उही र उस्तै सुन्दरता बोकेर वर्षौदेखि ठूलो चट्टानी पहाडबाट झरिरहन्छ । सदरमुकाम फुङ्लिङबाट करिब ४ घण्टाको गाडिको यात्रामापुग्ने सकिने यो ठाउँ आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।  ताप्लेजुङ सदरमुकाम फुङलिङवाट पश्चिम दिशामा  रहेको फुङफुङे झरना मिक्वाखोला गाउँपालिकामा छ । जिल्लाकै दोश्रो ठुलो वजार दोभान, मेरिङदेन गाउँपालिकाको केन्द्र सुलुम्फी हुँदै यहाँ गा

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • १,०९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका अधिकाम्स होटल बिना दर्ता र नविकरण नगरी संचालन

    धरान / धरानका अधिकाम्स खाद्य पदार्थ पाईने होटलहरु बिना दर्ता र नबिकरण नगरी सन्चालन गरेको पाईएको छ। धरान उप –महानगरपालिकाका बजार अनुगमन अधिकृत बेद प्रसाद सापकोटा, इलाका प्रशासन कार्यालयका नायब सुब्बा शिबराज खडका, खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका खाद्य निरिक्षक बादल चेम्जोङ, इलाका प्रहरी कार्यालयका असइ सुन्दर श्रेष्ठ र नगर प्रहरी लगायतको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा दर्ता र नवीकरण नगरी संचालन गरेको पाईएको छ । बुधबार धरान – १२ को चतरालाईनका आधा दर्जन बढि होटलहरु अनुगमन गर्दा अधिकाम्स बिना दर्ता र नवीकरण नगरि संचालन गरेको पाईएको अनुगमन अधिकृत सापकोटाले

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • ८८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बृद्धि भएको तलब उपलब्ध गराउन माग गदै बीपीका कर्मचारी आन्दोलित

    धरान / इन्टर्न विद्यार्थीहरुको आन्दोलन सकिए लगत्तै विगतका आर्थिक बर्षमा बृद्धि भएको तलब उपलब्धसहित कर्मचारी बढुवाको प्रक्रियालाई अगाडि बढाउन माग गर्दै बीपीका कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आर्थिक वर्ष २०७०÷०७१ मा वृद्धि भएको २ हजार तलवमा समायोजन गरी आर्थिक बर्ष. २०७९ – ०८० मा वृद्धि भएको १५ प्रतिशत तलव तत्काल उपलब्ध गराउनु पर्नेर्, २०७१ पुष २० गते प्रकासित बढुवाको विज्ञापन विभिन्न बाहनामा रोकिएको प्रति ध्यानाकर्षण गराउदै अन्तरवार्ता ह

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • ७५४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अहिले सम्म बन्न सकेको छैन राँके – गैँडेको सडक

     ईलाम /  ईलामको फाकफोकथुम हुदेै माङ्सेबुङ्ग गाउँपालिका र झापा जोड्ने राँके –गैँडे सडक निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दाहरुले समस्या भोगिरहेका छन । लामो समय सम्म चर्चामा रहेको उक्त सडक शिलान्यास गरे पनि निर्माणले गति  लिन नसक्दा स्थानीयहरुले समस्या भोगिरहेका छन। करिब ५२ किलोमिटर यात्रामा तराई जोड्ने उक्त सडकको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्नेगरि शिलान्यास गरिए पनि निर्माणले गति लिन नसक्दा सडक अवस्था अलपत्र बनेको छ । राँके – गैँडे सडक पर्ने देउराली फलाँटे गजुरमुखी इभाङ्ग सडक – खण्डको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने भनि थालिए पनि निर्माणले तीव

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • ८५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शुल्क वृद्धि गरेको भन्दै विधार्थीहरुले गरे विरोध

    विजयपुर / पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका विधार्थीहरुले बुधबार भानुचोकमा विरोध जुलुस निकालेका छन । इ.अ.सं. ले गरेको शुल्क वृद्धिमा उनिहरु आन्दोलित भएका हुन । सबै इन्जिनियरिङ क्यापसका विधाथीहरुले शुल्क वृद्धि विरुद्ध आवाज उढाई रहेको विधार्थीहरुको माग पुरा नभए सम्म आन्दोलन निरन्तर चलिरहने क्यापस स्ववियु सभापति नविन श्रेष्ठले बताएका छन । क्याम्पसले २ लाख ५० हजार शुल्क बाट वृद्धि गरि ७ लाख ५० हजार पुरुयाउदा विधार्थीहरुले शुल्क दान नक्ने भन्दै विरोध जुलुस निकालेका छन । सरकारको फन्ड बाट चल्ने क्याम्पसलाई व्यापारीकरण गर्ने खोजेको भन्दै यस शुल्कलाई विधार्थीहरुले कदापि नमाने भन्दै धरान&nb

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ७८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगर सहित ३ जना पक्राउ

    बिराटनगर / झापा र मोरङ गरि छुट्टा – छुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीको टोलीले मंगलबार करिब ५ : ३० बजे बिर्तामोड नगरपालिबाट  ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । त्यसैगरि  वडा नम्बर – ४ स्थीत नयाँ बिजुली अफिस छेउबाट स्थानिय ३५ बर्षीय सन्तोष भनिने तेज बहादुर राई र ३८ बर्षीय राज भनिने कृष्ण लिम्बुलाई १० ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो । यसैगरी मोरङको विराटनगर महानगरपालिकावडा नम्बर &

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ८६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सवारी दुर्घटना परि बालकको मृत्यु

    मोरङ / मोरङको बुढिगंगा गाउपालिका वडा नम्बर १ मिलन चौक अवस्स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुदा बालकको मृत्यु भएको छ । मंगलबार अपरान्ह ४ बजेको समयमा दक्षिण तर्फबाट उत्तरतर्फ आउदै गरेको बा. १ प ६०१८ नम्बरको स्कुल बसले उत्तरदेखि दक्षिण तर्फ साईकलमा जादै गरेका खोटाङ चित्रुङ तुईचुङवा नगरपालिका घर भई हाल बुढिगंगा गाउपालिका वडा नम्बर –१ मिलन चौक बस्दै आएका १२ बर्षीय संदेश सुनाम लाई ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा परेर गम्भिर घाईते भएका सुनाम लाई उपचारको लागी लैजाने क्रममा बाटैमा मृत्यु छ । बस चालक बिराटनगर महानगरपालिका वडा नम्बर – ४ का ४० बर्षीय देवान्नद राजवंशीलाई

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ७०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

    खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन्। खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाए।  गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विदेश जाने नै रह्यो। मलेसिया जानका लागि आवश्यक कागजात बोकेर काठमाडौँ पुग्नुभएका उहाँले मेनपावर कम्पनीमा राहदानीसमेत बुझाए। वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएका खोटाङकै केपिसालगढी गाउँ

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ९३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • न्यूरो अस्पताल र कुमारी बैंक बिच सम्झौता पत्रमा हस्ताक्षर

    विराटनगर / सोमबार एक कार्यक्रमको आयोजना गरी न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो छ। बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले हस्पिटल सँग दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। सो सम्झौता पत्रमा न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर श्री राजेस भट्टराई र कुमारी बैंक लिमिटेडका प्रदेश प्रमुख श्री मनिश श्रेष्ठले हस्ताक्षर गरेको हस्पिटलका रिलेशनशिप अफिसर आर्यन गिरीले बताएका छन । सम्झौता गरे अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई न्यूरो अस्पतालमा उपचार गर्दा ओपिडी सेवा, बेड चार्ज, ल्याव टेष्ट, सिटी इसक्यान, फि

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • ८८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संविधानको धारालाई मिचेर मुख्यमन्त्रीको पक्ष लिएको भन्दै अदालत जाने : हिक्मत कार्की

    विराटनगर / कोशि प्रदेश सभाको नियमावली र संविधानका धारालाई छलेर मुख्यमन्त्रीको पक्षमा नियुक्त गरिएको भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्रि हिक्मत कार्कीले असंवैधानिक ढंगले विश्वासको मतले संविधानको उल्लंघन भएको बताएका छन । प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको मंगलबार भएको साधारण सभामा बोल्दै नेता कार्कीले त्यसका विरूद्ध आफु अदालत जाने बताएका छन । संसदीय दलले समेत रिट दायर गर्ने निर्णय गरेको हुनाले कार्की आफैं मुद्दा लिएर अदालत जाने उल्लेख गरेका छन ।  पहिचानवादीहरुले आफ्ना माग र मुद्दालाई निरन्तरता दिन राजनीतिक दल बनाएर आउने कुरा सहि भएपनि मुख्य पार्टीका

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • ९६१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved