Top 4

    Showing ३,९२१-३,९३० of ९,८१३ items.
  • निःशुल्क उपचार घोषणा कार्यान्वयनमा आलटाल

    मोरङ/  कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्न विभिन्न अस्पतालसँग सम्झौता गरे पनि अस्पतालले भने त्यसको कार्यान्वयनमा आलटाल गर्ने गरेका छन् । अस्पतालले विभिन्न बाहना र कागजातको माग गर्दै उपचार खर्च लिन छोडेका छैनन् । सुनसरीको हरिनगरा गाउँपालिका–२ निवासी इर्फना खातुनले फागुन २ गते मोरङको बुढीगंगास्थित विराट मेडिकल टिचिङ अस्पतालमा शल्यव्रिmया मार्फत जुम्ल्याहा शिशुलाई जन्माउनुभयो । दुईमध्ये एउटा शिशु एनआइसियुमा राखेर उपचार गर्नुपर्ने भयो । प्रदेश सरकारले घोषणा अनुसार नवजात शिशुको निःशुल्क उपचार हुने कुराले उहाँलाई केही हदसम्म सन्तोष मिलेको थियो तर विराट

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • ५४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम उपचुनावमा एमाले र कांग्रेसको दावेदारी, माओवादी र पहिचानवादीको बेग्लै तयारी

    विराटनगर/  निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को लागि प्रतिनिधि सभा सदस्यको उप निर्वाचन वैशाख १५ गतेलाई तोकेपछि राजनीतिक दलको शक्ति परीक्षण हुने भएको छ ।२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनले दलहरूको पछिल्लो लोकप्रियता समेत मापन हुने भएकाले यो उप निर्वाचनको महत्व छ । इलामलाई पहिचानवादीहरूको केन्द्रको रूपमा लिने गरिन्छ । किराँत धर्मगुरु आत्मानन्द लिङदेनको वासस्थान र किराँतीहरुहरुको धार्मिक आस्थाको केन्द्र मांसेवुगं यसै निर्वाचन क्षेत्रमा पर्दछ । अघिल्ला निर्वाचनमा उनीहरू

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • ८२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायक नौरान राईलाई मधुकुमार द्धारा आर्थिक सहयोग उपचारका लागि गायक राई द्धारा सहयोगको अपिल

    धरान/ उपचारका लागि आर्थिक समस्या झेलिरहेका धरानका चर्चित गायक नौरान राईलाई धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार राईले नगद पाच हजार रुपैया सहयोग गरेका छन ।             धरान १७ निवासी मधु राई हाल धरान आएको वेला विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका नौरान राईलाई अस्पतालमा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन । उनले सामाजिक संजालमा नौरान राईको वारेमा थाहा पाए पछि तत्काल व्यक्तिगत रुपमा केहि रकम सहयोग गरेको वताए ।   लामो समय धरान १७ न. वडावासि समेत रहेका राईको उपचारको लागि संस्थागत रुपमा धरान १७ समाज हङकङले उपचारका लागि सहयोग अभियान चलाइने

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • १,९५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्री मावि घोपालाई लायन्स विजयपुर द्धारा शैक्षिक सामग्री वितरण

    धरान/लायन्स क्लव अफ धरान विजयपुर द्धारा धरान १७ टेम्के चौक स्थित श्री मावि घोपा स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले मंगलवार विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरि घोपा स्कुलका ७ कक्षा सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री र जेहेन्दार एक छात्र र एक छात्रा विद्यार्थीलाई स्कुल पोशाक प्रदान गरेको थियो । क्लवले १ सय ६० विद्यार्थीहरुलाई करिव ३३ हजार रुपैया वरावरको शैक्षिक सामग्री वितरण गरेका छन । शैक्षिक सामग्रीका लागि सहयोग रकम धरान ८ निवासी हाल युके वस्नु हुने दल याङदेन र उनको श्रमती गिता याङदेनले उपलव्ध गराएका हुन । उनिहरुले आप्mनो २७ औ वैवाहिक वर्षगाठको अवसर

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • २,०१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • औद्योगिक क्षेत्रको हितमा उद्यमी एक मत

    विराटनगर/ उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाट गरी औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धताका लागि अनुरोध गरेको छ । भेटघाटमा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि वढी यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखे । उनले वर्तमान समयमा उद्योग व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको वताउदै समस्या समाधानका लागि संस्थागत एकवद्धताका लागि आग्रह गरे । अध्यक्ष सुरानाले सरकार र नीजि क्षेत्र बीचको सहकार्

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • ६९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • व्यापार चलायमान बनाउँदै धरान एक्स्पो

    धरान/ स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै धरानको व्यापार, व्यवसाय चलायमान गराउन गत फागुन ११ गते देखि शुरु भएको ‘धरान एक्स्पो २०८०’ को चौथो दिन सम्म मध्यम व्यापार गर्दै अघि बढेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ स्थित धरान स्टेडियम परिषरमा संचालित एक्स्पोले व्यापार मध्यम नै रहे पनि व्यापार चलायमान गराएको स्थानीयको भनाई छ । केही दिन अघि मात्रै धरान डे को अवसरमा उत्सव आयोजना गरिएकाले केही प्रभाव पारेको धरान १५ का रविन राई बताउँछन् । उनी भन्छन्, ‘केही असर परेको छ, तर सस्तो व्यापार पनि भएकाले बजार प्रवद्र्धनमा टेवा पुगेको छ । एक्स्पोमा राखिएको जुत्ता चप्पल प

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • ९२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाममा वैशाख १५ गते उपनिर्वाचन हुने

    धरान/  निर्वाचन आयोगले ०८१ वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ। नेपाल सरकारसँगको परामर्शमा निर्वाचन आयोगले उपनिर्वाचन मिति घोषणा गरेको हो। आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले २०८१ वैशाख १५ गते शनिबार इलाम मा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिए। इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ। ०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ।

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • ६०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीको चतराबाट २७३ किलो गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    धरान/ सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले  बताए । एम्बुलेन्सबाट २७३ किलो गाँजा सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो । गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए । तस्करीमा संलग्न एमबुलेन्स चालक फरार भएको प्रहरीको भनाइ छ

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • २,४५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १५ को शहिद मार्ग पक्की बन्दै

    धरान/ धरान उपमहानगरपालिकाको नगर गौरबको आयोजना अन्र्तगत धरान १५ स्थित लाङघाली चौकदेखि महादेवचौकको शहिद मार्ग अब पक्की सडक बन्ने भएको् छ । उपमहानगरपालिकाको वहुवर्षीय योजना अन्र्तगत लाङघाली चौकदेखि पूर्व हुँदै महादेव चौक सम्म ८ सय मीटरको ५० फिट फराकिलो पक्की सडक बन्ने भएको हो । धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष नरेश इवारमका अनुसार आर्थिक वर्ष २०७९।०८० को वजेटद्धारा नगरको गौरवको आयोजना अन्र्तगत ८ करोड वजेट मार्फत पक्की सडक निर्माण कार्य धमाधम भइरहेको छ । इवारमका अनुसार २०८१ साल माघ सम्म निर्माण सम्पन्न गर्ने गरि तीव्र गतिमा काम भईरहको छ । ३० फुटे कच्ची बाटोलाई पक्की वनाउनको ला

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • ८४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १०के रनको उपाधि पुरुषतर्फ केन्याका जुलियस र महिला तर्फ सशस्त्रीकी सन्तोषी श्रेष्ठलाई

    धरान/ १२ औ सस्करणको धरान १०–के रन प्रतियोगितामा पुरुषतर्फ केन्याका जुलियस मुरिउकी र महिलातर्फ बिभागीय टिम सशस्त्र प्रहरीकी सन्तोषी श्रेष्ठ च्याम्पियन बनेका छन । निर्धारित १० किलोमिटरको दुरी ३२ मिनेट ५० सेकेन्डमा पुरा गर्दै प्रथम बनेका मुरिउकीले नगद ६० हजार रुपैयासहित मेडल, प्रमाणपत्र हात पारे ! प्रतियोगितामा दोस्रो बनेका प्रशान्त तमाङले ३४ मिनेटमा र तेस्रो बनेका पवन राईले ३४ मिनेट ११ सेकेन्डमा पुरा गरेका थिए । उनिहरुले क्रमस नगद ४० हजार र ३० हजारसहित मेडल, प्रमाण पत्र प्राप्त गरे ! महिलातर्फ ३८ मिनेट ८ सेकेन्डमा दौड पुरा गर्दै प्रथम बनेकी श्रेष्ठले नगद ६० हजारसहित मेडल, प्रमाणपत्र हात

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • ८४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved