Top 4

    Showing 3,511-3,520 of 9,503 items.
  • चतरामा कुम्भ मेला उद्घाटन , वराहक्षेत्रलाई "धार्मिक पर्यटकीय क्षेत्र"को रुपमा विकाश गर्न मेयरको जोड

    वराहक्षेत्र/ १२ वर्ष पछि आयोजना हुने वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला सुरु चतराधाममा मङलवार उदघाटन भएको छ । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्बार चतराधाममा १ महिना आयोजना हुने उक्त वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् ।  शिष्ट , विशिष्ट , महानुभाब , पुर्ब मन्त्री , सासद , पुर्ब सासदहरु तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की लगाएत राजनैतिक दलका नेता , सन्त महन्तहरुको आतिथ्यता रहेको उद्घाटन समारोहमा स्वागत् मन्तव्य राख्दै नगर प्रमुख तथा वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला मुल समारोह समितिका सह

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक शत्रबाट च्याम्पियन स्कुलमा प्राविधिक विषयका कक्षा सञ्चालन गरिने

    धरान/  च्याम्पियन सेकेण्डरी स्कुल धरान–१५ले यस वर्षदेखि विद्यार्थीहरुलाई नया तरीकाले शिक्षा दिने भएको छ । स्कुलले विद्यार्थीका लागि रोजगारमुलक प्राविधिक विषयलाई शैक्षिक शत्रबाट प्राथमिकतामा राखेर शिक्षा दिन लागेको हो । स्कुलले नयाँ शैक्षिक सत्रदेखी नियमित कक्षाका अलावा विद्यार्थीलाई व्यवहारीक तथा स्वरोजगार वन्ने गरी प्लम्बिङ्ग, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल्स प्राविधिक धारका आधारभूत ईन्जिनियरीङ, फेसन डिजाइन, आधुनिक कृषि, पशुपालन, पोषण विज्ञानसँग सम्बन्धित विषयमा विशेष कक्षा सञ्चालन गर्न लागेको स्कुलका अध्यक्ष नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । विद्यार्थिहरु कितावी ज्ञान मात्र

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 798 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा नयाँ सरकार गठनको गृहकार्य शुरु,एमालेका कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश

    विराटनगर/ संवैधानिक अन्योलबीच कोशीमा नयाँ सरकार गठनको गृहकार्य सुरू भएको छ । मुख्यमन्त्री केदारबहादुर कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले–माओवादीले नयाँ सरकारका लागि दाबी प्रस्तुत गरेका छन् । कोशी प्रदेश सरकार संविधानको धारा १६८(५) अन्तरगत बनेको हो । कांग्रेसका केदार कार्की संसदीय दलको नेताको रूपमा नभइ प्रदेश सभा सदस्यको हैसियतमा २७ पुस २०८० मा मुख्यमन्त्री बनेका थिए । उनलाई एमालेका ३९ जना प्रदेश सभा सदस्यहरूले समर्थन गरेका थिए । संविधानको धारा १६८(३) अन्तरगत सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको रूपमा एमाले संसदीय दल कोशीका मुख्यमन्त्री बनेका हिक्मत कार्कीले विश्वासको म

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 546 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी सुधारका लागि राजनितिक दलको ध्यानाकर्षण

    धरान/ दक्षिण एशियाकै उत्कृष्ठ मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सँगै कर्मचारीहरुको विवादित विषयहरुमा धरानका राजनितिक दलका प्रतिनिधीहरुले प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएका छन् । सोमबार धरानका विभिन्न दलका प्रतिनिधीहरुले प्रतिष्ठानको उपचार सेवा माथि उठिरहेको गुनासाहरु संबोधन गर्न उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई ध्यानाकर्षण गराएका हुन् । छलफलमा विशेष गरि केही महिना अघि देखि फार्मेसी कर्मचारीहरुले गरेको आन्दोलनमा केन्द्रित रहेको थियो । सोमबार नेकपा एमाले जिल्ला सदस्य नारायण सुवेदी, नगर अध्यक्ष हर्कजंङ एभेङ, नेपाली कांग्रेसका नगर सभापति श्या

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 710 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदर्शको प्रवेश परीक्षामा २ हजार १ भन्दा बढी विद्यार्थी

    विराटनगर/ विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि लिइएको प्रवेश परीक्षामा २ हजार भन्दा बढी विद्यार्थी सहभागी भएका छन् । बालकक्षादेखि ९ कक्षासम्म छात्रा ८ सय ७५ जना र छात्र १ हजार २ सय ३९ गरी जम्मा २ हजार १ सय १४ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । ३ सय ७८ जना विद्यार्थीका लागि लिइएको परीक्षामा यति धेरै विद्यार्थी सामेल भएका हुन् । सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल आदर्शमा हाल ३ हजार ४ सय ७६ विद्यार्थी अध्ययनरत रहेका छन् । प्रत्येक वर्ष यस विद्यालयप्रति विद्यार्थीको आकर्षण भए पनि सबै

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 757 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुम्म मेला सफल बनाउन धरानमा तयारी तिब्र

    धरान/  आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण पिण्डेश्वर महाकुम्भ मेलाका लागि भक्तजनहरुको सहजताका लागि ट्राफिक व्यवस्थापन, सुरक्षा तथा आवात जावत गर्दा लाग्ने भाडाको सुनिश्चिततासँगै प्रचारप्रसारलाई तिब्रता दिने निर्णय भएको छ । धरान उपमहानगरपालिका कार्यालयमा भएको सर्वपक्षीय भेलामा ट्राफिक प्रहरीले बराहक्षेत्र स्थानपछि पिण्डेश्वर मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुका लागि ट्राफिक रुट तोकिएको छ । भेलाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी विभिन्न ठाउँमा सुरक्षाकर्मी परिचालन गर्ने बताउदै चतराको झण्डाचौक हुदै आएका भक्तजनहरुलाई धरान १७ रेल्वे ल

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 986 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामका उम्मेदवारः वकिल, पत्रकारदेखि ठेकेदारसम्म

    विराटनगर/  वैशाख १५ मा हुने उपनिर्वाचनका इलाम–२ मा २० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालय इलामका अनुसार १२ जनाले दलका तर्फबाट र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिएका मध्ये सबैभन्दा कान्छा अर्जुन शाही छन् । उनी २५ वर्षका छन् । स्वतन्त्र रूपमा उम्मेदवार बनेका योगेन्द्र गुरुङ २९ वर्षका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू ३१ वर्ष पुगेका छन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको हो । एमाले–नेकपा (माओवादी केन्द्र) र विप्लव नेकपाका साझा उम्मेदवार सुहाङ नेम्वा

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 421 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गर्मीसँगै खर्बुजाको व्यापार

    उदयपुर/ गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा वृद्धि भएको व्यापारी बताउँछन् । चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीका अनुसार अहिले दैनिक चार हजार बढीको खर्बुजाको बिक्री हुने गरेको छ । गाईघाट बजार पिपलचौकमा खर्बुजाका व्यापारी लोकेन्द्र मण्डलले दैनिक तीन हजारभन्दा बढीको खर्बुजा बिक्री गरिरहेको बताए । चितवन, झापा तथा सुनसरीको दक्षिणी भागबाट खर्बुजा खरिद गरेर ल्याई गाईघाटमा बिक्री गर्ने गरेको उनले बताए । चैतदेखि जेठसम्म खर्

    • प्रकाशित मितिः चैत २५, २०८०
    • 641 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचौ मि. कोशीकाे उपाधी विनोदकुमारलाई

    धरान/ एलाइनेट जिमको २१ औ प्रस्तुति अन्र्तगत शनिवार आयोजित पाचौ मि. कोशि शारिरिक सुगठन प्रतियोगिताको उपाधि भिजन फिटनेस धरानका विनोदकुमार नेपालीले चुमेको छ ।   नेपाली ६५ केजि तौल समुहका विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले उपाधि संगै नगद एक लाख १५ हजार, ट्रफि, मेडल , प्रमाणपत्र र ५० हजार रुपैया वरावरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गरेका छन् । मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन । यसै गरि उपविजेता धरान फिटनेस क्लवका लक्ष्मी मोक्तान, तेस्रो न्युट्रि हव तरहराका प्रदिप महतो, चौथो एनिटाइम्स फिटनेसका उमेश राई र पाचौ झुनाज फिटनेसका उत्सव लिम्वु भए । उनिहरुल

    • प्रकाशित मितिः चैत २५, २०८०
    • 725 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विभिन्न कार्यक्रम गर्दै मनायो युएनले १२ औं वार्षिकोत्सब

    धरान/ होटल म्यानेजमेन्ट अध्य्यनका लागि कोशी प्रदेशमै उत्कृष्ट रहदै आएको धरान १६ स्थित युएन कलेज र युएन नबोदय प्लस टु ले १२औ वार्षिकोत्सब सम्पन्न गरेको छ । बिहिबार धरान १५ चुम्लुङ हिममा विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब सम्पन्न गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सब कार्यक्रममा बिएचएमको थर्ड सेमेस्टारको परिक्षामा नेपाल थर्ड टपर बन्न सफल भएकी छात्रा स्मारिका श्रेष्ठलाई नगद सहित सम्मान गरिएको छ । उनलाइ नगद ३० हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यसै गरि बिएचएममै प्रदेश थर्ड बनेकी रोजिना राईलाई पनि नगद १५

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 1,497 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved