Top 4

    Showing 321-330 of 9,489 items.
  • नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्तौला सर्वसम्मत

    इनरुवा/  नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्तौला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षस्थित अक्वा बर्ड रिसोर्टमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनबाट गड्तौलालाई अध्यक्षमा चयन गरिएको हो। अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ। उपाध्यक्षमा सनम तमाङ र सोहन श्रेष्ठ सचिवमा नसीम अन्सारी,सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठ चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा स्नेहा श्रेष्ठ र सह–कोषाध्यक्षमा शुक्रान्त राई चयन भएके छन्। यसैगरी सदस्यहरूमा चन्द्रकला चौधरी, हिरण कार्की, प्रतीक राई, विवेक श्रेष्ठ, प्रवेशकुमार लिम्

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 275 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मृगौलिया नेवाः पुचःकोअध्यक्षमा कर्णबहादुर

    धरान/ मृगौलिया नेवाःपुचःको प्रारम्भिक भेलाले कर्ण बहादुर प्रधानको अध्यक्षतामा सर्वसम्मत रुपमा समिति चयन गरेको छ । मंगलवार भएको आम भेलाले प्रधानको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । नव गठित समितिको उपाध्यक्ष,सचिव, र कोषाध्यक्षमा क्रमस पार्वता प्रधान, निरबहादुर प्रधान,गीता प्रधान र सहसचिव देवबहादुर प्रधान चयन भएकाछन् । सदस्यहरुमा गणेश प्रधान,खण्डमान श्रेष्ठ,कमला प्रधान,सरिना प्रधान,रामबहादुर प्रधान,गोमा प्रधान रहेकाछन् । सल्लाहकारहरुमा प्रमुख सल्लाहकारमा भोला श्रेष्ठ, रण बहादुर प्रधान,जित बहादुर प्रधान,नोमा प्रधान,सुस्मिता प्रधान,सम्मेर श्रेष्ठ चयन भएकाछन् । संस्थाको विधान मस्यौदा

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 214 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सफारी चालकद्वारा युवती अपहरणपछि जङ्गलमा बला*त्कार र लुटपाट

    धरान/  सुनसरीको धरान मा एक गम्भीर आपराधिक घटना सार्वजनिक भएको छ। एक १९ वर्षीया युवतीलाई अपहरण गरी जङ्गलमा लगेर कुटपिट, बलात्कार र लुटपाट गरेको आरोपमा सीटी सफारी चालक पक्राउ परेका छन्। प्रहरीका अनुसार चैत ६ गते बेलुका धरान १७ घर भएकि पीडित युवती आफ्नो मावली घर मोरङको सुन्दरहरैचा–७ गोठगाउँमा पुराना कपडा लिएर जाने क्रममा धरानकाे  भोटेपुलमा बसको प्रतीक्षा गरिरहेकी थिइन्। सोही बेला अपरिचित व्यक्तिले उनलाई सीटी सफारीमा चढ्न लगाएर भानुचोक बसपार्क हुँदै पानमारा क्षेत्रतर्फ लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपितले उनलाई साकेला पार्क नजिकको एकान्त जङ्गलमा पुर्‍याई कुटप

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 2,644 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कस स्कुलमा कविता बाचन प्रतियोगिता सम्पन्न

    धरान/ सुनसरीको धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा कविता बाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । हिबिस्कस बाल क्लबको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताले विद्यार्थीहरूको सृजनात्मक क्षमता उजागर गर्नुका साथै नेपाली बाल साहित्यप्रति आकर्षण बढाएको छ । बाल क्लबका अध्यक्ष आस्था उदासको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि विद्यालयकी प्रिन्सिपल पार्वती लिम्बु रहिन् । कार्यक्रम सञ्चालन सिद्धार्थ श्रेष्ठ र आदित्य झाले गरेका थिए । कक्षा ५ देखि ७ सम्मका १५ जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा कक्षा ६ की छात्रा प्रनिता तामाङ प्रथम भइन् भने कक्षा ५ का छात्र जोसन ल

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 605 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अब घरबाटै गुनासो राख्न मिल्ने: धरानको बीपी प्रतिष्ठानमा डिजिटल सेवा सुरु

    धरान/  वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सुझाव तथा गुनासो दर्ताका लागि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ। अब प्रतिष्ठानमा उपचारका लागि आउने सर्वसाधारणदेखि लिएर संस्थाभित्र कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीले समेत घरमै बसेर मोबाइल वा कम्प्युटरमार्फत सजिलै आफ्ना सुझाव तथा गुनासो राख्न सक्ने भएका छन्। यसअघि सुझाव तथा गुनासो राख्नका लागि उपकुलपति कार्यालय परिसरमा रहेको योजना तथा अनुगमन महाशाखामा लिखित निवेदन दिनुपर्ने वा हरेक आइतबार दिउँसो ४ देखि ५ बजेसम्म प्रत्यक्ष रूपमा समितिसँग भेटघाट गर्नुपर्ने

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 363 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका दुई युवक इनरुवामा ब्राउन सुगरसहित पक्राउ !

    सुनसरी/  जिल्लाको इनरुवा नगरपालिका–४ बसचोकमा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। मिति २०८२ चैत ९ गते साँझ ६:१० बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट इनरुवा बसपार्कबाट खटिएको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.१-०२-०४९ प ५७०२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा स्कुटर चालक धरान उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय खेमबहादुर देवान लिम्बु र पछाडि सवार सोही स्थानका २७ वर्षीय शौरभ कटुवालमाथि शंका लागेपछि खानतलासी गरिएको थियो। तलासीका क्रममा खेमबहादुर देवान लिम्बुको साथबाट २.२५ ग्राम ब्राउन सुगर जस्तो देखिने

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 924 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •   मोडर्न प्रिपेरेटरी स्कुलद्वारा इटहरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

    इटहरी/ सुनसरीको इटहरी–६ स्थित मोडर्न प्रिपेरेटरी सेकण्डरी बोर्डिङ स्कुलले विद्यार्थी तथा अभिभावकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विद्यालयले आगामी चैत १३ गते, शुक्रबार बिहान १० बजेबाट विद्यालय परिसरमै एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको जनाएको छ। शिविरमा Birat Medical College Teaching Hospitalका अनुभवी चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नेछ। शिविरमार्फत सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षण, आँखाको जाँच, रक्तचाप तथा सुगर परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श समेत पाउनेछन्। विद्यालयले “लक्षण देखिन अघि नै जाँच गरौं, स्व

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 368 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारीको बाजिपाक खेल मैदानको स्तर उन्नती अन्तिम चरणमा

    पानबारी/ हरेक बर्ष आफ्नो गाऊँ ठाउको चिनारी र एतिहासिकतालाई जोगाउन र पहिचान सदैब राख्ने. अभिप्रायले पानबारी गोल्डकपको आयोजना हुने खेल मैदानको स्तर उन्नती गरि व्यवस्थित बनाउनको लागि बाजिपाक खेल मैदानको स्तर उन्नती गरिएको कामको लगभग अन्तिम चरणमा पुगेको छ । धरान उपहानगरपालिकाको वडा नम्बर ६ मा रहको खेल मैदान बाजिपाक खेल मैदानको थप स्तिर उन्नती गर्नको लागि पानबारी गोल्डकप फुटबल क्बलले गरिरहेको छ । खेल मैदान एकमदै वडामै एतिहासिकता बोकेको सबैभन्दा पुरानो खेल मैदान हो । यहाँ शुरुवात देखि नै पानबारीको पहिचान बढाउनको लागि फुटबल प्रतियोगिताहरु हुदैं नै आएको छ । अहिले पनि यहाँ पानबारीको गौरब र सानला

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 560 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश चलचित्र पत्रकार संघकाे अध्यक्षतामा वीरेन्द्र शाह निर्वाचित

    बिराटनगर/ चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको तेस्रो अधिवेशनबाट वीरेन्द्र शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।  नव-निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुंगाना चयन भएका छन्।   महासचिवमा बिकल श्रेष्ठ, सचिवमा तुलसी प्रसाद निरौला, सोम सुनुवार र कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन्। सदस्यहरूमा स्नेह श्रेष्ठ, पारस मण्डल, रेखा पौडेल,सुनिल यादव, कविता घिमिरे ,गोपाल पौडेल र निशान कडेल चयन भए।  यसैगरी केन्द्रीय सदस्यमा सन्जु राई (सुमित्रा) (सन्जु), विकल श्रेष्ठ चयन भएका छन्। चलचित्र पत्रकार महासंघ नेपाल कोशी प्रदेशकी अध्यक्ष सन्जु राईको

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 416 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन दशकदेखि क्यान्सर उपचार सेवा, गुणस्तरमा कुनै सम्झौता छैन : प्रतिष्ठान

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सर उपचार नहुने वा गुणस्तरहीन हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै यस्ता भ्रमपूर्ण प्रचारले बिरामी र जनमानसमा अन्योल सिर्जना गर्ने मात्र नभई स्वास्थ्य सेवाप्रति अविश्वास बढाउने प्रयास भएको स्पष्ट पारेको छ। प्रतिष्ठानका अनुसार केही निहित स्वार्थ समूहले क्यान्सर विशेषज्ञ चिकित्सकमाथि आधारहीन आरोप लगाउँदै संस्थाको छविमा आँच पुर्‍याउने काम गरिरहेका छन्। यस्ता गतिविधि रोक्न र यथार्थ जानकारी दिन आफूहरू बाध्य भएको जनाइएको छ। प्रतिष्ठानले स्थापना कालदेखि न

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 718 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved