Top 4

    Showing 2,731-2,740 of 9,499 items.
  • धरानका मेयरलाई सुम्निमा पारूहाङ साँझको पैसा उठाएर विदेश भाग्न लागेको आरोप

    र, मैले भने-'त्यसाे गर्नु हुँदैन ।' सुम्निमा पारूहाङ प्रतिष्ठान नेपालका अध्यक्ष हर्कराज राईले 'सुम्निमा पारूहाङ साँझ-२०८१' गर्ने भनेर पैसा उठाइ कार्यक्रम नगरेकाे र हिसाब पनि सार्वजनिक नगरी विदेश भाग्न लागेकाे भनेर 'विदेश जानबाट राेकि कार्वाहि गरिपाउँ' भन्ने आसयकाे उजुरी तयारी गर्दैरहेछन् । काेन्त, अब के हुन्छ । पत्रकार जनक ऋषि राईको फेसबुकबाट - जनक ऋषि राई (पत्रकार ) धरान,सुनसरी     

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 4,096 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवरात्रि :तेस्रो दिन, चन्द्राघण्टा देवीको पूजा गरिँदै

    सुनसरी / दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना हुदैँछ। आज दशैं घर र विभिन्न शक्तिपीठहरुमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक व्यवस्था रहेको छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना र उपासना गर्ने गरिन्छ । दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ।

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 966 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा बजार अनुगमन तीब्र ,व्यापारी धमाधम कार्वहीमा पर्न थाले

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं ३ र ७ स्थित वाङ्गेबजारमा बजार अनुगमन गरिएको छ । शुक्रवार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले बजार अनुगमन गरेको हो । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन सुरु गरिएको हो ।  दशैं , तिहार लगायतका चाड पर्वहरु नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उप-प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो । बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु,

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 842 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीका मेयर हेमकर्णले इटहरी डुबान हुनबाट जोगाए

    हेमकर्ण पौडेललाई धेरै जनाले धेरै तरिकाले चिन्छन , पछिल्लो उनको चिनारी इटहरीका मेयर हुन । उनका धेरै काम देखिने र दुरदृष्टिका छन छैनन् थाहा भएन तर उनले इटहरीलाई डुबान मुक्त बनाउन गत हिंउदमा अनेक आलोचनाका बावजुद गरेकोे कामले यो पटक इटहरी डुवानबाट जोगियो । त्यो बेला उनको त्यो कामको अनेक कोणबाट आलोचना भएको थियो ।तर अहिले त्यसको प्रतिफल सबैले पाए ।यो राम्रो कामको सह्राहना गर्नु पर्दछ । तर यतिकुरा उनको पार्टी नेपाली कांग्रेसका कुनै नेता कार्यकर्ता ,उनका अगुवा पछुवा भएर लाभ लिइरहेकाहरु र प्रत्यक्ष लाभ लिनेहरु कसैलेपनि भन्दैनन् त किन होला ? कि त्यो काममा पनि केही कैफियत छ या किन कोहि नबोलेका होलान ?

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 1,049 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका नृत्यकर्मीद्धारा देउसी रकम बाढीपीडितलाई दिन अनुरोध,

    धरान /धरान नृत्यकला प्रतिष्ठानले यो बर्ष तिहारमा देउसी भैलो खेलर संकलित रकम बाढीपीडितको लागि सहयोग गर्ने भएका छन् ।  प्रतिष्ठानले आयोजना गरेको चाडपर्व विशेष शुभकामना कार्यक्रमका कार्यक्रमको प्रमुख अतिथि चरिया नाचका विज्ञ लक्ष्मी शाक्यले देश शोकमा परेको हुनाले देउसीभैलो कार्यक्रम गर्दा पिडितलाई राहतको प्रावधान मिलाउन अनुरोध गर्दै शुभकामना दिए । बडा दशैं, शुभ दिपावली र छठ पर्बको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो ।  प्रतिष्ठानले बिहिबार फ्ङ्क फ्युजन डान्स एकेडेमीमा कार्यक्रम गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।  कार्यक्रममा संस्थापक अध्यक्ष एव प

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 759 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महेन्द्रमा शिक्षक र विधार्थीलाई एक लाखको दुर्घटना बिमा

    दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा न.४ मा रहेको महेन्द्र मेमोरियल ऐकडेमी दुहबीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)नामक बिमा कम्पनी संग साझेदारी गरि स्कुलमे एक कार्यक्रमको आयोजना गरि (सलिको) नाम बिमा कम्पनी इटहरी शाखाको ब्रान्च मेनेजर रमेश बाबू कार्कीले बिधालयका प्रअ निश्चल राज शाक्यलाई हस्तान्तरण तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।  महेन्द्र मेमोरियल ऐकडेमी स्कुलले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बिधालयका विधार्थी, शिक्षक र कर्मचारीको लागि १ लाखको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ।      विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रमम

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 969 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिजय दशमी 

    घरमा  बुढा बा आमा थिए थियो  दशै  थियो सिङ्गो भान्सा सिङ्गो घर आगन  टपरीमा  जमरा टीका थिए थिए त केबल इतिहासकै पानामा थिए   राता टीका  पहेला जमरा  कानमा सजाएर ठुला बडा आफन्तबाट आशिर्वाद दक्षिण कमाएर   पिङ खेलिन्थियो  खुसी  बाडिन्थियो  आफना आफन्त नरनाता सबै एक आपसमा रमाएर   बा सकिए  आमा  सकिए घर त घर  हैन कोठा कोठा  परिणति भयो  एउटा छोरो सहर पसो अर्को छोरो  बिदेश  बसो   दौउरा   टोपी हरायो  धोती पछ्यौरी हरायो    रातो माटो  कमेरोले  लिपेको

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 844 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुगल गरेर लेख्छ भन्नेको नाममा....

    आधिकारिक वेबसाइट सबै थोक हुन्। चाहे टेलिकम होस वा टीकटक । लोकसेवा आयोग होस वा हार्भड, ह्वाइट हाउस वा मिडिया हाउस । तिनको कोट लिएर कन्टेन्ट गर्नु गुगल रिपोर्ट गर्नु होइन्। आधिकारिक कन्टेन्ट रिपोर्ट गर्नु हो । गुगल गरेर लेख्छ । सबै गुगलबाट हो भन्नेले बुझ्नुपर्ने कुरा यो हो कि गुगल हल्करा मात्र हो । सित्तैको सहज हल्करा । जस्तो हिजो जेडी भेन्सको वा कमलाको मन्तव्य के हो भन्दा उस्ले कयौ कुरा ल्याउछ। सन्जिबनी बुटी लिन जादा हनुमानले सुमेरु पर्वत ल्याए जस्तो। अब कुन सन्जिबनीबुटी हो वा खास सोर्स हो भन्ने कुरा छुट्याउने आफुले हो । त्यो आजको युगको अनिवार्य स्किल हो । त्यस्को दानवत्व गर्नु आफ्नै घाटा हो

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 559 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दशैंमा आर्या न्यूराको २४ सै घण्टासेवा

    विराटनगर/ विराटनगर ३ कन्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा वडा दशैंमा पनि २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ । चाडपर्वमा अस्पतालहरुमा विशेषज्ञ चिकित्सक नहुँदा विरामीले हरौनी भोग्नु परेकोे अवस्थालाई मध्यनजर गर्दै आर्या न्यूरो हस्पिटलले २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध गराउने भएको हो । दशैं, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरुमा पनि अस्पतालले विशेषज्ञ सेवाहरु उपलब्ध राख्ने अस्पतालका निर्देशक दिनेश ठाकुरले बताए । ‘आर्या न्यूरोले गुणस्तरीय तथा भरपर्दो सेवाहरु उपलब्ध गराउँदै आएको छ । दशैं, तिहार जस्तो पर्वहरुमा विशेषज्ञ चिकित्सक नहुने समस्या प्राय जसो हरेक चाडपर्वहरुमा हुने

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 483 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विष खुवाएर २ छोरीको हत्या गर्ने आमालाई थुनामा पठाउन आदेश

    विराटनगर/ विष खुवाएर नाबालिका २ छोरीको हत्या गर्ने आमालाई जिल्ला अदालत मोरङले थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीश पारसमणि पोखरेलको इजलासले २१ वर्षीया २१ वर्षीया अस्मिता पौडेल (कार्की)लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अस्मितालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको जानकारी दिए ।बुढाथोकीका अनुसार इजलासको आदेशपछि अस्मितालाई मंगलबार कारागार चलान गरिएको छ । विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेपछि अस्मिता फरार भएकी थिइन् ।प्रहरीले भदौ १९ गते बिहान झापाको बिर्तामोड नगर

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 492 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved