Top 4

    Showing १,६९१-१,७०० of ९,७९४ items.
  • बराहक्षेत्रबाट लागू औषधसहित एक युवक पक्राउ

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट विशेष सूचनाको आधारमा प्रहरीले लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। २०८२ साल असार २४ गते दिउँसो १:३० बजेतिर इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बराहक्षेत्रबाट चतरा तर्फ पैदल यात्रा गरिरहेका भोजपुर आमचोक गाउँपालिका–८ निवासी २१ वर्षीय अंकित मगरलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, अंकित मगरले बोकेको जेब्रा झोलाभित्र लुकाईछिपाई ल्याइएको लागू औषध गाँजा जस्तो देखिने ९ किलो ५०० ग्राम पदार्थ फेला परेको छ। पक्राउ परेका युवकलाई लागू औषधसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरम

    • प्रकाशित मितिः असार २४, २०८२
    • २,१३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरद्वारा ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण

    विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको छ । विराटनगर–१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई महानगरले २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तारण गरेको हो । जसमा १२ लाख रुपैयाँ महानगर र १२ लाख रुपैयाँ कृषि सहकारीले व्यहोरेको छ । मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलको उपस्थितिमा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपंक्षी विकास शाखा

    • प्रकाशित मितिः असार २४, २०८२
    • ५५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन : गोपाल कि शिवराज ? कस्ले जित्ला अध्यक्षको कुर्सी?

    धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर्वाचन नजिकिँदै जाँदा धरानको व्यापारिक माहोल मात्र होइन, बौद्धिक र राजनीतिक वृत्त समेत चुनावी सरगर्मीले तताइएको छ। असार ३० गते हुने निर्वाचनलाई लिएर संघको नेतृत्व कसले लिने भन्ने बहस अहिले चिया पसलदेखि उद्योग परिसंघसम्म गुञ्जिरहेको छ। अध्यक्ष पदका लागि वर्तमान प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ र अघिल्लो कार्यकालमा अध्यक्षमा पराजित शिवराज श्रेष्ठ प्रतिस्पर्धामा छन्। दुवै जना अनुभवी, योजनाबद्ध र व्यापारी वर्गसँग सघन सम्पर्कमा रहेका उम्मेदवार हुन्। यद्यपि, उनीहरूको एजेन्डा र नेतृत्वको दृष्टिकोण फरक–फरक देखिन्छ। गोपाल श्रेष्ठ ८ जना पूर्व अ

    • प्रकाशित मितिः असार २४, २०८२
    • ८३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१६ को ग्याबिन जाली विवाद टुंगियो, सामूहिक सहमतिसहित भुक्तानी प्रक्रिया अघि बढ्यो

    धरान/ धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा निर्माण भएको ग्याबिन जाली (तार जाली) सम्बन्धी विवाद अन्ततः समाधान भएको छ। निर्माण सम्पन्न भइसकेको संरचनाको भुक्तानीमा देखिएको अन्योल अन्त्य गर्न मेयर हर्क साम्पाङको पहलमा सर्वपक्षीय छलफलपछि सहमति जुटेको हो। मेयर साम्पाङ, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्राविधिक कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी र स्थानीय बासिन्दाको उपस्थिति रहेको बैठकपछि सार्वजनिक निरीक्षण गरिएको थियो। सो क्रममा सम्झौताबमोजिमको म्याटेरियल मूल्य रु. ७ लाख ४१ हजार उपभोक्ता समितिलाई भुक्तानी दिने निर्णय गरिएको छ। प्राविधिक विवरणअनुसार, ३x१x१ र २x१x१ साइजका

    • प्रकाशित मितिः असार २४, २०८२
    • १,२३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अंशको लोभमा हत्या : बोल्न नसक्ने भाउजूको देवरद्वारा निर्मम हत्या

    विराटनगर/  मोरङको रतुवामाई नगरपालिका–६ मा अंश सम्बन्धी झगडाले एक परिवारमा कहालीलाग्दो मोड लिएको छ। पुर्ख्यौली सम्पत्तिको विवादका कारण बोल्न नसक्ने महिला टीकामाया कार्की बस्नेतको आफ्नै देवर टंकबहादुर बस्नेतले निर्मम हत्या गरेका छन्। टीकामाया ६० वर्षीया महिला थिइन्, जो बोल्न सक्दिनथिन्। इसारामार्फत मात्र संवाद गर्ने उनी असार २१ गते दिउँसो बारीमा घाँस काट्न गएका बेला मृत अवस्थामा फेला परिन्। प्रारम्भिक अनुसन्धानमा घाँटीमा गहिरो चोट देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरीका अनुसार ६९ वर्षीय टंकबहादुरले हँसियाको बिँडले प्रहार गरी भाउजूको हत्या गरेका हुन्। घटनामा प्रयो

    • प्रकाशित मितिः असार २४, २०८२
    • ८१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ग्रामीण विद्यार्थीलाई अंग्रेजी पढाउने शिक्षा सन्देश डिजिटल प्रविधिबाट पढाउन स्मार्ट बोर्डहरु एड गर्दैछौं

    धरान/  "सहरकै गुणस्तरीय शिक्षा अब गाउँमै" भन्ने नारालाई सार्थक बनाउँदै धरान–६ पानबारीस्थित शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ स्कुलले ग्रामीण विद्यार्थीलाई अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा दिँदै आएको छ। स्मार्ट बोर्डजस्ता डिजिटल प्रविधिको प्रयोग गर्दै आधुनिक शिक्षामा पहुँच दिन थालेको स्कुलले मोरङको केरावारीदेखि धरानको पानबारी क्षेत्रका बालबालिकालाई उज्यालो भविष्यको बाटो देखाइरहेको छ। २०४८ सालमा स्थापना भएको यो निजी विद्यालय साविकको पाँचकन्या गाउँपालिकाभित्रै पहिलो अंग्रेजी माध्यमको शिक्षालयका रूपमा स्थापित छ। झन्डै तीन दशकदेखि सेवा–मुखी शिक्षा प्रदान गर्दै आए

    • प्रकाशित मितिः असार २४, २०८२
    • १,८३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुण्य क्रियेटिभिटी हबको दोस्रो साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

    धरान/ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक विद्यालयमा ‘पुण्य क्रियेटिभिटी हब’को दोस्रो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। करीब एक वर्षअघि विद्यालयका पूर्वविद्यार्थी रामचन्द्र लिम्बुको संयोजकत्वमा स्थापना भएको हबले विद्यालयका छात्र–छात्राहरूलाई प्रविधि, प्रतियोगिता तथा रोबोटिक्स जस्ता सिर्जनात्मक गतिविधिमा सक्रिय बनाउँदै आएको छ। विद्यार्थीहरूलाई अनुसन्धान तथा नवप्रवर्तनमा प्रेरित गर्न समेत संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। २०८२ असार २२ गते सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ। सभाबाट गरिमा बस्नेत अध्यक्ष, सफलता चेम्जोङ उपाध्यक्ष, यथार्थ कटु

    • प्रकाशित मितिः असार २४, २०८२
    • १,०४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुणस्तरीय शिक्षाको रोजाइ — धरानको सियोंन स्कुलमा प्लस टु पढ्न किन आउँछन् विद्यार्थीहरू?

    धरान/ एसईईको नतिजा सार्वजनिक भएसँगै धरान–१६ स्थित सियोंन स्कुलले कक्षा ११ (प्लस टु) का लागि भर्ना खुला गरेको छ। स्कुलका भ्वाइस प्रिन्सिपल राकेश चौधरीका अनुसार विज्ञान (Science), व्यवस्थापन (Management) र कम्प्युटर विज्ञान (Computer Science) विषयमा भर्ना प्रक्रिया सुरु भइसकेको छ।"हामी कम मात्रामा तर उत्कृष्ट विद्यार्थीहरूलाई लिन्छौँ", चौधरीले स्पष्ट पारे। उनका अनुसार एक सेसनमा अधिकतम ५० विद्यार्थी मात्र राखिनेछ। हालसम्म ३५ विद्यार्थीको नाम फाइनल भइसकेको छ भने बाँकी १५ सिटका लागि उत्कृष्ट विद्यार्थी छान्ने तयारी भइरहेको छ।स्कुल रोज्नुपर्ने कारणका विषयमा चौधरीले भने, "सियोंन स्कुलमा अध

    • प्रकाशित मितिः असार २४, २०८२
    • ८११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भुक्तानी नपाएपछि धरानका निर्माण व्यवसायीको ज्ञापनपत्र, मेयरले दिए चाँडै समाधानको आश्वासन

    धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी नपाएको गुनासो गर्दै निर्माण व्यवसायीहरूले सोमबार (आज)मेयर हर्कराज राई ‘साम्पाङ’लाई औपचारिक रूपमा ज्ञापनपत्र बुझाएका छन्।नेपाल निर्माण व्यवसायी संघ धरान उपमहानगर समितिका अध्यक्ष महेन्द्र प्रधानको नेतृत्वमा पुगेको टोलीमा संघका जिल्ला महासचिव तिल विक्रम लिम्बु, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष  गोपाल श्रेष्ठ, नगरका पदाधिकारी, निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूको बाक्लो उपस्थिति थियो।ज्ञापनपत्रमार्फत व्यवसायीहरूले सम्पन्न भइसकेका निर्माण कार्य—जसमा सडक, नाला, भवन मर्मत, खानेपानी, ढललगायतका पूर्वाधार समेटिएका छन्&md

    • प्रकाशित मितिः असार २३, २०८२
    • ६८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षा सन्देश बोर्डिङ स्कुल: केन्द्रमा विद्यार्थी,उत्कृष्ट नतिजा (भिडियो)

    धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित शिक्षा सन्देश बोर्डिङ स्कुल ग्रामीण भेगमै रहेर शिक्षा प्रदान गरिरहेको पहिलो निजी विद्यालयको रूपमा चिनिन्छ। सन् २०४८ सालमा स्थापना भएको यो विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। शुरूवाती चरणमा थोरै विद्यार्थी र सीमित स्रोतसाधनबाट सुरू भएको विद्यालय अहिले आधुनिक प्रविधिसँग सुसज्जित भौतिक पूर्वाधार, दक्ष शिक्षक कर्मचारी तथा व्यवस्थित पठनपाठन प्रणालीका साथ सञ्चालित हुँदै आएको छ। शिक्षा, अनुशासन र नैतिकता” लाई आधार मानेर विद्यार्थीको समग्र विकासमा ध्यान दिँदै आएको छ। ग्रामीण समुदायका अभिभावकह

    • प्रकाशित मितिः असार २३, २०८२
    • २,२४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved