बराहक्षेत्रबाट लागू औषधसहित एक युवक पक्राउ

  • असार २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट विशेष सूचनाको आधारमा प्रहरीले लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

२०८२ साल असार २४ गते दिउँसो १:३० बजेतिर इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बराहक्षेत्रबाट चतरा तर्फ पैदल यात्रा गरिरहेका भोजपुर आमचोक गाउँपालिका–८ निवासी २१ वर्षीय अंकित मगरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, अंकित मगरले बोकेको जेब्रा झोलाभित्र लुकाईछिपाई ल्याइएको लागू औषध गाँजा जस्तो देखिने ९ किलो ५०० ग्राम पदार्थ फेला परेको छ।

पक्राउ परेका युवकलाई लागू औषधसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved