Top 4

    Showing 1,421-1,430 of 9,373 items.
  • सुनसरीमा २७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित तीन पक्राउ

    सुनसरी/ विशेष सूचनाका आधारमा सुनसरीमा प्रहरीले २७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । मिति २०८२ साल असार ३ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर, इलाका प्रहरी कार्यालय लौकही र इलाका प्रहरी कार्यालय भण्टाबारीको संयुक्त टोलीले विभिन्न स्थानमा चेकजाँच तथा तलासीका क्रममा उनीहरूलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा : १. दिलिप गजमेर (विश्वकर्मा), धनकुटा छथर जोरपाटी गाउँपालिका–१ उनलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोड नजिकैबाट नियन्त्रणमा लिइएको हो । उनको साथबाट २३.३६ ग्राम ब्राउन सुगर बरामद भएको छ । २. ग्राम गुरु

    • प्रकाशित मितिः असार ४, २०८२
    • 1,102 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको श्रीलंका टप्पुमा ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

     सुनसरी/ वराहक्षेत्र नगरपालिकाले श्रीलंका टप्पु क्षेत्रमा रहेका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरणहरू वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै पकेट क्षेत्र विकास कार्यक्रम र कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत ४३ थान विद्युतिय मोटर, ६० बन्डल (२५ केजी) डेलिभरी पाइप तथा १५५ थान त्रिपाल वितरण गरिएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख तुलसा लिम्बुले जानकारी दिइन्। उनका अनुसार, कृषकहरूले विद्युतिय मोटर किन्न ९ हजार ९९५ रुपैयाँ, डेलिभरी पाइप प्रतिकेजी १३५ रुपैयाँ र त्रिपाल प्रति थान १ हजार ७५० रुपैयाँ अन

    • प्रकाशित मितिः असार ४, २०८२
    • 515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट इटहरी आउँदै गरेका दम्पती सवार मोटरसाइकल दुर्घटना, श्रीमतीकाे मृत्यु

    इटहरी/धरानबाट इटहरीतर्फ आउँदै गरेका दम्पती सवार मोटरसाइकल मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्। प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको पल्सर मोटरसाइकल दिउँसो करिब ३ः३५ बजे अनियन्त्रित भई कोशी लोकमार्गमा पल्टिएको थियो। दुर्घटनामा धनकुटा पाख्रिबास नगरपालिका–४ स्थायी घर भई हाल इटहरी–१ हासँपोसा बस्दै आएका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका छन्। मोटरसाइकलमा पछाडि सवार उनकी ४५ वर्षीया पत्नी हिरा मेघा गम्भीर घाइते भई बेहोस अवस्थामा भेटिएकी थिइन्। अनुहारमा गम्भीर चोट लाग

    • प्रकाशित मितिः असार ४, २०८२
    • 4,269 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसियन हाइवे:काँकडभिट्टा–लौकही- सडक कालोपत्रे सुरु

    सुनसरी/  एसियन हाइवे अन्तरगत पर्ने काँकडभिट्टा–लौकही सडक खण्डको पश्चिमी हिस्सामा मंगलबारदेखि औपचारिक रूपमा कालोपत्रे कार्य सुरु गरिएको छ । मोरङको लक्ष्मीमार्गदेखि चिसाङ खोलासम्मको करिब १० किलोमिटर सडकमा पहिलो चरणमा एकतर्फी कालोपत्रे थालिएको हो । सडक निर्माणको जिम्मा लिएको सिआरएफजि–टुण्डि जेभी निर्माण कम्पनीले असार महिनाभित्रै पहिलो चरणको काम सक्ने लक्ष्य राखेको छ । कम्पनीका कन्ट्रयाक इन्जिनियर डोरमणि पौडेलका अनुसार, “मौसम अनुकूल रहेकाले दैनिक झन्डै आधा किलोमिटरभन्दा बढी कालोपत्रे हुने अपेक्षा छ ।” अन्तर्राष्ट्रिय रणनीतिक महत्त्व राख्ने यो सडक एसियन हाइवे सञ्

    • प्रकाशित मितिः असार ४, २०८२
    • 1,077 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘मेरो डान्स युनिभर्स सिजन २ःःधरानकी इचिङ्ग्सा उत्कृष्ट १८ मा छनौट

     धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्रिय नृत्य रियालिटी शो ‘मेरो डान्स युनिभर्स सिजन २’ को उत्कृष्ट १८ प्रतिस्पर्धीमा स्थान बनाउन सफल भएकी छन्। सोमबार सम्पन्न डुएट राउन्डमा दमदार प्रस्तुति दिँदै उनले निर्णायकहरूबाट ५४८ अंक प्राप्त गरिन्। उक्त अंकका साथ उनी अगामी चरणमा पुग्ने १८ प्रतिस्पर्धीको सूचीमा अटाउन सफल भइन्। लिम्बु झापाको विर्तामोडमा सम्पन्न अडिसन चरणमार्फत प्रतियोगितामा छानिएकी थिइन्। अडिसनपछि उनले मेगा अडिसन, कोरियोग्राफी राउन्ड, बेस्ट फुटवर्क र डुएट राउन्डसहित पाँच चरण पार गरिसकेकी छन्।कार्यक्रमको ढाँचाअनुसार हरेक चरणमा प्रतिस्पर्धीहरूको कला, भाव, समन

    • प्रकाशित मितिः असार ३, २०८२
    • 493 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तरहराको जंगलमा आलु र बन्दकोभीको बोरा भित्र २ क्वीन्टल गाँजा

    विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको छ । कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० तरहरा जंगलनजिकैबाट २ क्वीन्ट भन्दा बढी गाँजा बरामद भएको हो ।लागुऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ५ ख ६११६ नम्बरको मिनी ट्रकलाई मंगलबार बिहानका राति १ः३० बजेतिर नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको ट्रकभित्र ४८ बोरा बन्दाकोपी र १२ बोरा आलु लोड गरिएको थियो ।बन्दकोपी र आलुको बोराले छोपेर राखिएको अवस्थामा ट्रकभित्र ७० बोरा गाँजा फेला परेको सुन

    • प्रकाशित मितिः असार ३, २०८२
    • 348 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा श्रमदानको नाममा किर्ते हस्ताक्षरले उपमहानगर तनाबग्रस्त

    धरान/ धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै उग्र रुप लिन थालेको छ । मेयर हर्कराज राई साम्पाङ र उपमेरयर आइन्द्रविक्रम बेघाका समर्थकहरूका कारण धरान सोमबारदेखि तनाग्रस्त भएको हो । श्रमदानको नाममा उपमहानगरबाट श्रम गर्नेलाई भुक्तानी गर्र्ने विषयमा मेयर र उप मेयरवीच विवाद बढ्दै गएको छ । मंगलरबार पनि दुई समुहवीचको हुल हुज्जतले गर्दा दिनभर नै तनाब ग्रस्त बन्यो भने उपमहानगरको कामकाज प्रभावित भयो ।बिहान मेयरका समर्थकले उपमेयरको कार्यकक्षमा फेरी घेराउ गर्न पुगे । उप मेयरलाई डोजर, स्काभेटर र टिपरको चाबी माग गर्दै चर्को नाराबाजीमा उत्रिएपछि उप मेयरका समर्थकहरु पनि उप महानगरमा पुगेपछि अवस्थ

    • प्रकाशित मितिः असार ३, २०८२
    • 1,354 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईईको परीक्षाफल असार तेस्रो सातामा आउने

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ। शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिला भएको र नतिजा निकाल्ने मिति पनि पछि सरेको हो ।अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा रहेको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले बताए । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सर

    • प्रकाशित मितिः असार ३, २०८२
    • 518 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान सहित २१ स्थान बाढी–पहिरोको उच्च जोखिममा

    इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना अनुसार सुनसरीका २१ स्थानहरु बाढी र पहिरोको उच्च जोखिममा परेको छ । सुनसरी जिल्लाभरि बाढी, डुबान र पहिरोको उच्च जोखिममा परेका क्षेत्रहरूको सूची सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा गरिएको जोखिम मूल्याङ्कनअनुसार सुनसरीका २१ स्थानलाई उच्च बिपद् सम्भावित क्षेत्रको रूपमा सूचीकृत गरिएको हो । धरान उपमहानगरपालिकाको वडा नं. ४, ५, ६ र २० मा पर्ने जामुने, फिनामरी, पानमारी र विष्णुपादुका क्षेत्र पहिरोको उच्च जोखिममा रहेका छन् । त्यस्तै, धरानकै वडा नं. ४, ५, ८, ९, ११,

    • प्रकाशित मितिः असार ३, २०८२
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ग्याबियन जाली विवाद : मेयर-उपमेयरको तानातानले धरानमा तनावपूर्ण स्थिति

    धरान/ धरान उपमहानगरपालिकामा ग्याबियन जाली राख्ने कामलाई लिएर मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा सोमबार नगरपालिकाको वातावरण तनावपूर्ण बन्न पुगेको छ। दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठक अघि नै मेयरको कार्यकक्षमै दुवैबीच तीव्र विवाद उत्पन्न भएको थियो। सोही विवादको सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका समर्थकहरु उपमहानगर परिसरमा भेला भएका थिए। मेयर साम्पाङका समर्थक र उपमेयर बेघासम्बद्ध नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ता आमनेसामने भएपछि स्थिति जटिल बन्न थालेको थियो। अप्रिय घटना हुन नदिन प्रहरीले उपमहानगर प

    • प्रकाशित मितिः असार ३, २०८२
    • 1,586 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved