Top 4

    Showing 1,411-1,420 of 9,492 items.
  • पव्लिकको प्रवेश परीक्षामा ४ सय ६५ जना उतीर्ण

    धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिएको पव्लिक हाई स्कुल धरान १२ ले शनिबार कक्षा ११ को लागि लिएको प्रवेश परीक्षा लिएको छ ।  स्कुलका प्रधानाध्यापक डा. इन्द्र मोहन झाका अनुसार ५ सय ९४ जना विद्यार्थी सहभागि थिए भने जम्मा ४ सय ६५ जनाले उतीर्ण गरेको बताइएको छ । स्कुलका अनुसार पब्लिक हाई स्कुलबाट २७२ परीक्षार्थी मध्ये २३१ जना उत्तीर्ण भएका थिए भने अन्य विद्यार्थी धरान र धरानदेखि बाहिरका विद्यार्थी सामेल थिए । प्रधानाध्यापक डा. झाका अनुसार वाह्य जिल्लाका विद्यार्थीहरुसागुरीगढी, धनकुटा, तेह्रथुम, पाँचथर, खोटाङ, सङ्खुवासभा, भोजपुर र कोहलपुर देखि समेत विद्यार्थ

    • प्रकाशित मितिः असार २१, २०८२
    • 1,228 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अमेरिकी बजारमा नेपाली छुर्पी,‘डग चियु’

    धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात हुने गरेको छ । नेपाली युवाहरुले काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा एक महिनामै निर्यात हुन थालेको छ भने यस्को माग अत्यधिक हुन थालेको बताइएको छ ।   ललितपुरस्थित चापागाउँमा ३ वर्षअघि विकास तिम्सिना, विश्वबन्धु शर्मा र मनोज हुमागाईँको नेतृत्वमा स्थापना गरिएको याला हिमालयन कम्पनीले हालै मात्र अमेरिकामा निर्यात सुरु गरेको छुर्पीले उल्लेखनीय माग उत्पन्न गरेको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज हुमागाईँका अनुसार अमेरिकामा एमेजनमार्

    • प्रकाशित मितिः असार २१, २०८२
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान वडा नम्बर ९ बालमैत्री वडा घोषणा

    धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये वडा नं. ९ लाई बालमैत्री वडा का रूपमा घोषणा गरेको छ ।शनिबार औपचारिक कार्यक्रम गरि वडालाई बालमैत्री वडाको भनेर घोषणा गरेको हो ।   धरान उपमहानगरपालिकाको उपमेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । ९ नम्बरका वडाध्यक्ष रुपेश आचार्यका अनुसार ाबालबालिकाको अधिकार, सुरक्षा र सहभागितामा केन्द्रित नीति तय गरि धरान उपमहानगरपालिकाले आफ्नो दीर्घकालीन योजना अनुसार सबै वडामा बालहितमा नीति–कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाए अनुरुप बाल मैत्रीको सम्पुर्ण सुचकहरु पुरा गरेर वडालाई बालमैत्री वडा घोषण

    • प्रकाशित मितिः असार २१, २०८२
    • 611 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बसको डिक्कीमा लुकाइएको ३७१ बोतल भारतीय रक्सी बरामद

    धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीको नियमित चेकजाँचको क्रममा ठूलो मात्रामा अवैध भारतीय मदिरा बरामद गरिएको छ। बिहीबार राति करिब ८:३० बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट पोखरा तर्फ गइरहेको GAA 0188 नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको साइड डिक्कीमा लुकाई छिपाई ल्याइएको ३५९ बोतल Old Monk Deluxe Rum (७५० एमएल) र १२ बोतल Royal Stag (७५० एमएल) फेला पारेको हो। मदिरासहित प्रहरीले जिल्ला कास्कीको पार्चे गाउँपालिका–१ निवासी ४५ वर्षीय खगेन्द्र सिंह गुरुङलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछमा ती मदि

    • प्रकाशित मितिः असार २१, २०८२
    • 768 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सहित ३ जना लागूपदार्थ ब्राउन सुगरसहित पक्राउ

    धरान/ भारतबाट नेपाल ल्याइँदै गरेको लागूपदार्थ ब्राउन सुगरसहित धरानका दुई जना युवालगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय बलराम चौधरी, धरान–१९ का ३२ वर्षीय अरविन्द भण्डारी र भोक्राहा नरसिंह गाउँपालिका–३ का ३१ वर्षीय प्रभु नारायण यादव रहेका छन्। प्रहरीका अनुसार धरान दर्ता नम्बर को.३३प. रहेको मोटरसाइकलमा सवार बलराम च

    • प्रकाशित मितिः असार २१, २०८२
    • 1,025 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान हुँदै नडाहातर्फ आउँदै गरेको कारमा ठूलो परिमाणमा गाँजा फेला

    सुनसरी/ धरान हुँदै नडाहातर्फ गइरहेको भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा लागू औषध गाँजा फेला परेको छ। प्रहरीले चेकजाँचका क्रममा १६२ किलो गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ भने कारमा सवार दुई जना भने प्रहरी देख्नासाथ फरार भएका छन्। मिति २०८२ साल असार २१ गते राति २:१० बजे, सुनसरीको बराहक्षेत्र नगरपालिका–३, नडाहा चोकस्थित क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी र सशस्त्र प्रहरी बल बेस क्याम्प चतरा बाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा धरानबाट नडाहातर्फ गइरहेको MH 02 BP 9742 नम्बरको सुजुकी कम्पनीको भारतीय

    • प्रकाशित मितिः असार २१, २०८२
    • 1,799 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विष्णु मेमोरियलको विशेष सम्मान

    धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको एसईई परीक्षामा यसपटक पनि विद्यालयले शतप्रतिशत सफलता हात पार्दै गौरवपूर्ण नतिजा सार्वजनिक गरेको हो। तीमध्ये छात्र रूपराज बरालले जीपीए ४.० ल्याएर विद्यालयको नाम अझ चम्काएका छन्। विद्यालयले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा एसईई उत्तीर्ण सबै विद्यार्थीहरूलाई अभिभावकहरूको उपस्थितिमा प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो। संस्थापक अध्यक्ष वेनिन्द्र कटवालले यसपटक विद्यालयका ५ जना विद

    • प्रकाशित मितिः असार २१, २०८२
    • 790 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा यौन दुव्र्यवहार, खुकुरी आतंक र चोरीका आरोपी प्रहरीकाे फन्दामा

    धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम्भीर अपराध घटनामा संलग्न मुख्य आरोपीहरूलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ। आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जवेगुले घटनाका विवरण सार्वजनिक गर्दै समाजमा शान्ति–सुरक्षा कायम राख्न प्रहरी निरन्तर सक्रिय रहेको बताए। १. १३ वर्षीया बालिकामाथिको यौन दुव्र्यवहार  धरान–१६ स्थित नौलो बस्तीमा श्रमदानका क्रममा सर्दु खोलामा गएकी १३ वर्षीया बालिकामाथि गएको बैशाख १७ गते यौन दुव्र्यवहार भएको थियो। ५०–५५ वर्ष उमेरका एक व्यक्तिले बालिकामाथि दुव्र्यवहार गरेको विवरण आ

    • प्रकाशित मितिः असार २०, २०८२
    • 2,047 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान-१५ बाट ब्राउन सुगरसहित दुई युवा पक्राउ

    धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लागू औषध ब्राउन सुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८२ साल असार १९ गते साँझ ५:५५ बजे, अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ घर भई हाल धरान–१५, विशाल चोकमा बसोबास गर्दै आएका २६ वर्षीय कोवश राई र सोही स्थानका मनोहर श्रेष्ठका छोरा २१ वर्षीय बिशन श्रेष्ठ रहेका छन्। चेकजाँचको क्रममा उनीहरूबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने ०.४६० ग्राम (चार सय साठी मिलिग्राम) पदार्थ

    • प्रकाशित मितिः असार २०, २०८२
    • 995 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १३ बाट लागू औषध गाँजासहित दुई पक्राउ

    धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशानेको कोशी राजमार्गमा सवारी चेकजाँचको क्रममा ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको छ। मंगलबार साँझ ५:४५ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६२६८ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाईछिपाई राखिएको ४९.७२५ किलोग्राम गाँजा फेला पारेको हो। गाँजा दुईवटा सुटकेसभित्र लुकाएर राखिएको अवस्थामा भेटिएको र सोधपुछका क्रममा ती सुटकेस भोजपुर जिल्ला, पौवादुम्मा गाउँपालिका–६ निवासी ३६ वर्षीय जीवनराज राई र ३१ वर्षीय आरएन राईको भएको खुलेको प्रहरीको भना

    • प्रकाशित मितिः असार २०, २०८२
    • 3,221 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved