धरान ट्राफिक प्रहरीको डिजिटल बोर्ड : विवादास्पद लेखाइ सच्याइने

  • भदौ ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ जिल्लाको ट्राफिक प्रहरी कार्यालय सुनसरीको डिजिटल बोर्डमा केही समयअघि “फेक प्रहरी” लेखिएको देखिएको थियो।

धरान–८ मा रहेको उक्त बोर्डमा यस्तो शब्द देखिएपछि स्थानीयवासी चकित बनेका थिए। तर, प्रहरी भने यसबारे अनविज्ञ रहेको बताइएको थियो।

पछिल्लो अपडेटअनुसार, कोशीपत्रमा समाचार प्रकाशित भएपछि प्रहरीले प्राविधिक त्रुटिका कारण त्यस्तो देखिएको स्वीकार गर्दै बोर्ड तत्काल सुधार गरिने जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved