Top 4

    Showing 1,371-1,380 of 9,492 items.
  • चिन्डेडाँडा र रमितेडाँडामा गर्मीयामसँगै आन्तरिक पर्यटकको संख्या बढ्दो

    सुनसरी/ धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा) पछिल्लो समय पूर्वी नेपालकै लोकप्रिय हाइकिङ गन्तव्य र पर्यटकीय स्थलका रूपमा चर्चित बन्दै गएको छ । गर्मीयाम सुरु भएसँगै यो क्षेत्रमा आन्तरिक पर्यटकको उल्लेखनीय चहलपहल देखिन थालेको छ । धरान, इटहरी, झापा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट दैनिक सयौँ पर्यटक प्राकृतिक दृश्यावलोकन र घुमघामको लागि चिन्डेडाँडा पुग्ने गरेका छन् । धरान बजार, चारकोसे झाडी, तराईका समथर भू–भागदेखि आसपासका डाँडाकाँडाको रमणीय दृश्य हेर्न मिल्ने यो स्थानमा साथीभाइ वा परिवारसहित घुम्न आउनेको भीड लाग्ने गरेको छ । धरान–१६ का सुदीप श्रेष्ठ बेलाय

    • प्रकाशित मितिः असार २७, २०८२
    • 765 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस बर्षको बोलबमलाई व्यवस्थित गर्न पूर्व सन्ध्यामा छलफल

    धरान/ साउन महिनामा विशेष धार्मिक महत्व राख्ने बोलबम मेलालाई व्यवस्थित, सुरक्षित र भक्तजनमैत्री बनाउन धरान उपमहानगरपालिका–१४ मा सरोकारवालाबीच विशेष छलफल सम्पन्न भएको छ। पिण्डेश्वर बाबाधाम समितिको कार्यालयमा सम्पन्न छलफलमा मेलाका क्रममा देखिने समस्या, भक्तजनको सहजता, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सुरक्षाको तयारी लगायत विषयमा चासो व्यक्त गरिएको छ। छलफलमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले मेलाको सफलताका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। वातावरण शाखामार्फत फोहोर व्यवस्थापन र सडकका खाल्डाखुल्डी पुरिने काम छिट्टै गरिने उन

    • प्रकाशित मितिः असार २७, २०८२
    • 697 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडास्तरीय संयन्त्र मार्फत धरान–८ मा लागुऔषध नियन्त्रणको अभियान सुरु

    धरान/ लागु औषध दुव्यसन नियन्त्रण तथा न्युनिकरणका लागि धरान ८ स्तरिय संयन्त्र गठन भएको छ । बिहिबार धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राईले वडाबासीहरुको भेला मार्फत दश सदस्यीय संयन्त्र घोषणा गर्नु भएको हो । धरान ८ नम्बर वडा सचिव भूपाल निरौलाको संयोजकत्वमा बनेको संयन्त्रमा जनप्रतिनिधि वडा सदस्य रबिन श्रेष्ठ, धरान बरगाछी प्रहरी पोष्टका प्रमुख हवलदार गोविन्द परियार, बमजन टोल विकास समितिका अध्यक्ष भागीरथ लिम्बू, लाङ्घाली टोल विकास समितिका अध्यष महेन्द्र श्रेष्ठ, नागरिक समाजका तर्फबाट गंगाप्रसाद लिम्बू र सुवास श्रेष्ठ, बरगाछी महिला समुहका अध्यक्ष उषा थापा क्षेत्री, ल्याबोरेटरी माबिका छात्रा अनुसा मह

    • प्रकाशित मितिः असार २७, २०८२
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संस्थागत अनुभव र स्पष्ट दृष्टिकोणका साथ गोपाल श्रेष्ठ अध्यक्ष पदमा अघि बढ्दै 

    धरान/ धरानमा केन्द्रीय कार्यालय रहेको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको माहोल तात्दै गएको छ। यो पटक संघको नेतृत्वमा दृढ संकल्प, अनुभव र नवीन सोच बोकेका गोपाल श्रेष्ठ बलियो उम्मेदवारका रूपमा अघि बढेका छन्। संघमा २०४७ सालदेखि निरन्तर योगदान दिँदै आएका श्रेष्ठ हालको कार्यसमितिमा प्रथम उपाध्यक्ष हुन्। उनले कार्यकारिणी सदस्यदेखि कोषाध्यक्ष, सल्लाहकार, उद्योग सचिवसम्मका जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन्।   अब संघलाई आधुनिक, प्रभावशाली र व्यवसायी हितमैत्री बनाउने लक्ष्यसहित अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। अनुभव र योगदानको दह्रो आधार गोपाल श्रेष्ठ केवल उम्

    • प्रकाशित मितिः असार २६, २०८२
    • 708 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा मकैको ढोडले छोपेर लुकाइएको गाँजा बरामद, दुई युवक पक्राउ

    धरान/ सुनसरीको देवानगंज गाउँपालिका–२ मा मकैको ढोडले छोपेर लुकाइएको अवस्थामा फेला परेको गाँजासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोलीले मंगलबार साँझ ७ बजे गुरुदयाल यादवको घरमा खानतलासी गरेको थियो। सो क्रममा यादवको गोठघरमा बोरामा हालेर मकैको ढोडले छोपिएको अवस्थामा ५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनासँग सम्बन्धित आरोपमा घरधनी गुरुदयाल यादवका छोरा २० वर्षीय प्रकाश यादव र १९ वर्षीय धिरज यादवलाई प्रहरीले पक्राउ गरेको हो। हाल पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुस

    • प्रकाशित मितिः असार २६, २०८२
    • 1,034 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सशस्त्र अपरेशनमा ठूलो सफलता, उखुबारीबाट २६ बोरा गाँजा बरामद

    विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ। बुधबार साँझ विशेष सूचनाको आधारमा गरिएको संयुक्त अपरेशनमा सुरक्षाकर्मीले २६ बोरा गाँजा फेला पारेका हुन्। उखुबारीको झाडीबीचमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन्। बरामद गरिएको गाँजा अहिले प्रहरीको नियन्त्रणमा छ। घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेकाले खोजी र अनुसन्धानको प्रक्रिया तीव्र पारिएको प्रहरीले जनाएको छ। गाँजाको ओसारपसारम

    • प्रकाशित मितिः असार २६, २०८२
    • 1,017 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पत्नीको छुरा प्रहारबाट श्रीमान घाइते

    धरान/  सुनसरीको धरान उपमहानगरपालिका–१७ साउने बस्तीमा एक महिलाले घरायसी विवादका क्रममा आफ्नै श्रीमानमाथि छुरा प्रहार गरेकी छन्। आइतबार राति करिब ९ः३० बजे सरिता राईले आफ्ना ५० वर्षीय श्रीमान वीर बहादुर राईमाथि तरकारी काट्ने छुराले प्रहार गरेकी हुन्। छुरा प्रहारबाट राईको दाहिने हातको पञ्जा, छाती र पेटमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते राईलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ। घटनापछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ३१ वर्षीया सरिता राईलाई नियन्त्रणमा लिएको छ। घटना धर

    • प्रकाशित मितिः असार २६, २०८२
    • 2,328 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नगरप्रमुख र जनप्रतिनिधिबिच गैरकानुनी सहमति

    धरान उपमहानगरपालिकामा केही दिनयता चर्किएको ‘भुक्तानी–विवाद’ तत्काललाई साम्य भएको छ । श्रमदानबाट निर्माण सम्पन्न भनिएको धरान–१६ को बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माण कार्यमा भएको खर्च नगरपालिका कोषबाट निकाल्न डोर हाजिरी गरेको विषय सार्वजनिक भएपछि ठुलै विवाद भएको थियो । श्रमदानबाट निर्माण सम्पन्न भइसकेको कार्यका लागि नगर कोषबाट भुक्तानी दिन नगर प्रमुख हर्कराज (साम्पाङ) राईले दवाब दिएपछि उपप्रमुख अइन्द्रविक्रम बेघाले भुक्तानी प्रक्रियामा सहभागी हुन अस्वीकार गरेका थिए । ऐनअन्सार नगरपालिकाअन्तर्गत सम्पन्न कार्यको अनुगमन उपप्रमुखले गरेपछि मात्र भुक्तानी प्रक्रिया अघि

    • प्रकाशित मितिः असार २६, २०८२
    • 515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक संजालमा अफवाह फैलाउने भिडियो बनाउने युवक पक्राउ

    धरान/ सामाजिक सञ्जाल TikTok मार्फत धर्म विशेषप्रति अपमानजनक भाषा प्रयोग गर्दै धार्मिक विद्वेष फैलाउने प्रयासमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति सुनसरीको कोशी गाउँपालिका–३, नहरचौकका २२ वर्षीय साहिल अंसारी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। प्रहरीका अनुसार अंसारीले धर्म विशेषलाई लक्षित गर्दै अश्लील तथा उत्तेजनात्मक शब्द प्रयोग गरी समाजमा धार्मिक हिंसा भड्काउने आशंकाको भिडियो तयार पारेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत ‘विद्युतीय अपराध’ शीर्षकमा मुद्दा दर्ता गरी सुनसरी जिल्ला

    • प्रकाशित मितिः असार २६, २०८२
    • 714 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज गुरु पूर्णिमा र व्यास जयन्ती श्रद्धाभावका साथ मनाइँदै

    धरान/ आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर गुरुपूर्णिमा तथा व्यास जयन्ती श्रद्धा, भक्तिभाव र विविध कार्यक्रमसहित मनाइँदैछ।  धर्मशास्त्र र तन्त्रशास्त्रका पुस्तकमा उल्लिखित अनुसार, ‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ प्रकाश हो। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गर्ने व्यक्तिलाई गुरु भनिन्छ। नेपाल पञ्चांग निर्णायक समितिक अनुसार, अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु मानिन्छ। गुरुप्रति श्रद्धा व्यक्त गर्दै शिक्षालयदेखि मठमन्दिरसम्म गुरु–शिष्य परम्पराको महत्त्व उजागर गरिँदैछ। गुरुपूर्णिमा हिन्दू परम्परामा ज्ञान, संस्कार र

    • प्रकाशित मितिः असार २६, २०८२
    • 408 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved