बाख्राको खोरमा भेटियो कालो चितुवा

  • भदौ १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ विगत २ महिनादेखि भारतको दार्जिलिङका विभिन्न स्थानमा देखा परिरहेको कालो चितुवा (ब्ल्याक प्यान्थर) आइतबार इलाममा फेला परेको छ ।

इलामको सूर्योदय नगरपालिका–२ बागविरेका टंक काफ्लेको बाख्राको खोरमा पसेको बेला स्थानीयहरूले उक्त चितुवालाई थुनेर जिल्ला वन कार्यालय इलामलाई जानकारी गराएका थिए। जिल्ला वन कार्यालयका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्षणबाट उद्धार टोली बोलाइएको छ।

सो चितुवा गत हप्ता गोदकमा सडकमा स्थानीय मोटरसाइकल यात्रुले देखेका थिए ।

पछिल्लो २ महिनामा दार्जीलिङबासी को बाख्रा चोरेर हैरान बनाएको त्यो ब्ल्याक प्यान्थरले मानिससंग पटक पटक जम्काभेट हुदा समेत मानिसलाई आक्रमण गरेको थिएन ।

दार्जीलिङबासीले सो चितुवाको पटक पटक फोटो भिडियो खिचेका थिए । दार्जीलिङमा भेटिएको ब्ल्याक प्यान्थर नै यो हुनसक्ने अनुमान मात्र गरिएको हो ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved