स्थानीय

    Showing 641-650 of 5,041 items.
  • ‘प्याब्सन बराहक्षेत्र स्कुलमा कविता’ तेस्रो संस्करण माघ–३ बाट सुरु, अडिसन चार स्थानमा

    बराहक्षेत्र/ बहुप्रतिक्षित र चर्चित साहित्यिक प्रतियोगिता ‘प्याब्सन बराहक्षेत्र स्कुलमा कविता’ को तेस्रो संस्करण आगामी माघ ३ गतेदेखि शुरु हुने भएको छ। स्वर्णिम साहित्य समाजले आफ्नै अफिसियल फेसबुक पेजमार्फत कार्यक्रमको प्रारम्भिक जानकारी सार्वजनिक गरेको हो। साविक भरौल गाविसबाट अडिसन सुरु भई बराहक्षेत्र, महेन्द्रनगर र प्रकाशपुर हुँदै कार्यक्रम अघि बढ्ने छ। साविक मधुवन क्षेत्रलाई भने प्रकाशपुर अडिसनमा समेटिएको समाजले जनाएको छ।बराहक्षेत्रभरिकै विद्यालयका कक्षा ६ देखि १० सम्मका २–२ जना विद्यार्थीका कविता आह्वान गरिएका छन्, जसमा एक जना छात्र

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 396 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान हेल्पिङ ह्यान्ड्सद्वारा दुबईमा फुटबल प्रतियोगिता नखिल गोर्खा फुटबल क्लब च्याम्पियन

    दुबई/ दोस्रो ज्योलुकास एक्सचेन्ज धरान हेल्पिङ ह्यान्ड्स पूmटबल प्रतियोगिता–२०२५’ को उपाधि अबुधाबीको नखिल गोर्खा पूmटबल क्लबले हात पारेको छ । दुबईमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा ग्रीन सिटी इलामलाई २–० गोलले पराजित गर्दै नखिल गोर्खाले प्रतिष्ठित उपाधि जितेको हो । नेपाली समुदायबिच सबैभन्दा ठुलो पुरस्कार राशी भएको प्रतियोगितामा विजेता नखिल गोर्खाले ८ हजार ४११ दिराम (करिब ३ लाख २९ हजार रुपैयाँ) र उपविजेता ग्रीन सिटीले ४ हजार ४११ दिराम (करिब १ लाख ७३ हजार रुपैयाँ) प्राप्त गरे । प्रतियोगितामा धरान युनाइटेड एफसीलाई ‘फेयर–प्ले अवार्ड’ प्रदान गरिएको थियो भने

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 858 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महेन्द्रनगर स्वास्थ्य चौकी अब नयाँ आधुनिक भवनबाट सेवा विस्तार, वराहक्षेत्रवासीलाई सहज स्वास्थ्य सेवा

    सुनसरी/ वराहक्षेत्र नगरपालिका–६, चक्रघट्टीस्थित महेन्द्रनगर स्वास्थ्य चौकी अब नवनिर्मित आधुनिक भवनबाट विस्तारिएको सेवासहित सञ्चालनमा आएको छ। साकेला पार्कअगाडिको साझा भवन परिसरमा बनेको नयाँ संरचनाको रिबन काट्दै नगर प्रमुख रमेश कार्कीले स्वास्थ्य सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत मझौला र साना शहरहरुमा खानेपानी, सरसफाइ तथा स्वास्थ्य पहलमार्फत कोभिड–१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन ७६० वर्गमिटर क्षेत्रफलमा फैलिएको आधुनिक संरचना हो। १६ बेड क्षमताका दुई कोठासहित प्रशासनिक कक्ष, नर्सिङ

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 427 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट दुई युवा लागू औषधसहित पक्राउ

    धरान/  विशेष सूचनाका आधारमा अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको टोलीले धरान–१६ नौलोबस्ती क्षेत्रमा जारी लागू औषध ओसारपसारको गतिविधि रोक्न छापा मार्दा दुई युवालाई ठूलो परिमाणको नशालाग्दासहित नियन्त्रणमा लिएको छ। प्रहरीले धरान–१६ का २७ वर्षीय दिल कुमार राईको साथबाट ट्रामाडोल ६१ र स्पासपेन ६१ गरी कुल १२२ ट्याब्लेट फेला पारेको छ। त्यस्तै, धरान–१३ का २७ वर्षीय सागर भुजेलको साथबाट ट्रामाडोल ७७ र स्पासपेन ७७ गरी १५४ ट्याब्लेट बरामद गरिएको छ। दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 416 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुन्दरहरैंचामा अपाङ्गता भएका दुई जनालाई व्हीलचेयर

    सुन्दरहरैंचा/  मोरङको सुन्दरहरैंचा नगरपालिका - ६ मा अपाङ्गता भएका दुई जनालाई व्हीलचेयर वितरण गरिएको छ।    गणेश लीला आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा सुन्दरहरैंचा डिपु टोल निवासी मान बहादुर राई र हाम्रो टोल विकास संस्थाका टंक बहादुर श्रेष्ठलाई ह्वील चेयर वितरण गरिएको कार्यक्रमका अध्यक्ष तथा समाजसेवी मान बहादुर श्रेष्ठले जानकारी दिए। अध्यक्ष तथा समाजसेवी श्रेष्ठ तथा धन बहादुर याम्फु राईको पहलमा स्पाइनल इन्जुरी संघ कोशी प्रदेशका अध्यक्ष बिक्रम घिमिरेबाट प्राप्त व्हीलचेयर वितरण गरिएको हो।    कार्यक्रमका प्रमुख अतिथि इन्जिनियर खड्ग बहादुर बस्नेतले अपाङ

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 270 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मन्त्री सुधा गौतम धरानमा : अस्पतालहरुको अवस्थामाथि प्रत्यक्ष चासो

    धरान/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम काठमाडौँ र लुम्बिनीका संघीय अस्पतालहरुको निरीक्षण सकेर मंगलबार धरान आइपुगेकी छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेकी मन्त्री गौतमको उद्देश्य आगामी काठमाडौँमा बस्ने सिनेट बैठकका तयारी र संस्थागत अवस्थाबारे प्रत्यक्ष जानकारी लिन रहेको उनले बताइन्। अस्पतालको सञ्चालनदेखि कर्मचारीको कार्य वातावरणसम्म प्रत्यक्ष अवलोकन आवश्यक ठानेकी मन्त्री गौतमले, "प्रतिष्ठानको वास्तविक अवस्था आफ्नै आँखाले हेरेपछि निर्णय गर्न सजिलो हुन्छ" भन्दै अस्पताल, शैक्षिक कार्यक्रम र सम्भावित समस्याबारे विस्तृत जानकारी लिएको बताइन्। उनले यो भिजिट &

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 326 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउन सुगरसहित चार युवक पक्राउ

    सुनसरी/ सुनसरीको रामधुनी नगरपालिका–१ स्थित पश्चिम बस स्टेसन क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणको ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त टोलीले मंगलबार दिउँसो १ बजे शंकास्पद रूपमा आपसमा कुरा गर्दै रहेका चार जनामाथि चेकजाँच गर्दा एक जनाको साथबाट ब्राउन सुगर १४१.४६० ग्राम लागूऔषध फेला पारिएको हो। प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमा कोशी गाउँपालिका–५ का ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगर–१८ का २० वर्षीय मोहमद साबिर, वर्ष २४ का र

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 278 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ४६० किलो गाँजासहित स्कारपियो बरामद, चालक फरार

    सुनसरी/ सुनसरीको ईनरुवा नगरपालिका–९ नहरचोक नजिक प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाल्पापुरतर्फ गइरहेको बा ३ च ५५८५ नम्बरको स्कारपियो रोक्ने प्रयास गर्दा चालक भागेपछि प्रहरीलाई शंका उत्पन्न भएको थियो। प्रहरीको पछुतर्फ गरिएको चिनारी र खोजतलासका क्रममा साम्बला पोखरीचोकबाट खटिएको टोलीले नहरचोक भन्दा करिब १०० मिटर टाढा सडकछेउमा फेला परेको सो स्कारपियो भित्र १६ वटा प्लास्टिकका बोरामा प्याक गरिएको ठूलो परिमाणको गाँजा भेटिएको हो। सो क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको नेतृत्वमा सोको (SOCO) अधिकृत सहितको टिमले गरेको सूक्ष्म चेक

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 344 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह–२०२५ भव्य रूपमा सम्पन्न

    बिराटनगर/  बिराटनगर इन्टरनेशनल कलेज (BIC) ले आइतबार इटहरीस्थित सोाल्टी वेस्टेन्डमा आयोजना गरेको दीक्षान्त समारोह–२०२५ अत्यन्तै भव्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ। कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको मेहनत, प्रतिबद्धता र शैक्षिक उपलब्धिलाई सम्मानित गर्दै कार्यक्रम सम्पन्न गरेको हो। कलेजका कुल ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन्। तीमध्ये ५४ जना BSc (Hons) International Business Management र १० जना BSc (Hons) International Hospitality Management तहबाट दीक्षित भएका हुन्। कलेजका अनुसार यी विद्यार्थीहरू वैश्विक तथा स्थानीय

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 437 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुरेन्द्र घिमिरेद्वारा  आमाको नाममा १ लाखको अक्षयकोष स्थापना

    धरान/  धरान-१४ निवासी शिक्षाप्रेमी सुरेन्द्र घिमिरेले सोमबार आफ्नो जन्म दिनको अवसरमा दन्तकाली माविमा आमा शोभादेवी घिमिरेको नाममा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन्।    यस अवसरमा वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई र शिक्षक–अभिभावक संघका अध्यक्ष गोकुल प्रसाद पोख्रेलको रोहवरमा घिमिरेले बिद्यालयका प्रधानाध्यापक बिनोद बस्नेतलाई १ लाख ५ रुपैयाको चेक हस्तान्तरण गरेका थिए। प्रधानाध्यापक बस्नेतले आफ्नो जन्म दिनमा बिद्यालयलाई गरिएको योगदानप्रति घिमिरेलाई धन्यवाद व्यक्त गरे।    शिक्षामा लगानी, ल्याउने सुनौलो बिहानीको रूपमा सुरेन्द्र घिमिरेको यो पहल अत्यन्त सराहनीय

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved