स्थानीय

    Showing 561-570 of 5,039 items.
  • बीपी प्रतिष्ठानमा २४सै घण्टा सबै प्रयोगशाला सेवा, रिपोर्ट अब २–३ घण्टामै

    धरान/  सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी उपचारलाई थप छरितो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित सबै प्रयोगशाला सेवा अब सातै दिन, चौबिसै घण्टा सञ्चालनमा ल्याउने भएको छ।   प्रतिष्ठानले हाल सञ्चालनमा रहेका इर्मजेन्सी ल्याब र रुटिन ल्याबलाई एकीकृत गर्दै ‘सेन्ट्रल ल्याब’ प्रणाली लागू गर्ने निर्णय गरेको हो। उक्त सेवा पुस ५ गतेदेखि सुरु भएकाे प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले जानकारी दिइन्।   नयाँ व्यवस्थाअनुसार अटोमेटिक, सेमी–अटोमेटिक तथा किट–बेस प्रविधिबाट गरिने सबै प्रयोगशाला परीक्षणका रिपोर्ट इर्

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 1,776 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एम्स एकेडेमीमा भव्य फुड फेस्टिभल सम्पन्न

    धरान/  एम्स एकेडेमीको प्राङ्गणमा मङ्गलबार ख्रीष्टमस कार्निभलको अवसरमा फुड फेस्टिभल सम्पन्न भएको छ।   एम्स एकेडेमी अन्तर्गतको एम्स क्रियटिभ ग्रुपको आयोजनामा सम्पन्न कार्यक्रममा एम्स एकेडेमी तथा प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।   फेस्टिभलमा विद्यार्थीहरूले आफैं सञ्चालन गरेका विभिन्न खानाका स्टलहरू आकर्षणको केन्द्र बने। स्टलहरूमा योमरी, चाकु, चिकेन चिली, अन्डा रोल, अन्डा बारा, फ्रेन्च फ्राइज, थुक्पा, चट्पटे, फ्राइड राइस, डोनट, चिया, कफी, किमा बारा लगायतका परिकारहरू राखिएका थिए।   त्यसैगरी विज्ञान प्रदर्

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 356 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका राकेश १५० केजी गाँजासहित पक्राउ

    धरान/धरान–१३ निवासी २८ वर्षीय राकेश मरिकलाई १५० केजी गाँजासहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ। अवैध लागूऔषध ओसार–पसार नियन्त्रणका लागि सक्रिय सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानको टोलीले शंकास्पद टेम्पो चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। धरान–१३ फुस्रेस्थित सशस्त्र प्रहरी सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्यको नेतृत्वमा खटिएको चेकप्वाइन्ट टोलीले सोमबार राति करिब ८:१५ बजे धनकुटाबाट चिण्डेडाँडा हुँदै धरान बजारतर्फ आइरहेको को २ ह ५९३४ नम्बरको टेम्पोलाई धरान–१३ अमरपथमा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा टेम्पोभित्र पाँ

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 1,550 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यालय फुटबलबाट रोजगारी र आर्थिक अवसर सम्भव छ : किशोर राई

    धरान/ अखिल नेपाल फुटबल संघका मानार्थ वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई ले विद्यालयस्तरको फुटबललाई व्यवस्थित रूपमा अघि बढाउन सके खेलाडी मात्र होइन, प्रशिक्षक, रेफ्री, आयोजक र प्राविधिक जनशक्तिका लागि समेत स्थायी रोजगारी सिर्जना गर्न सकिने बताएका छन्। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न प्याब्सन–एन्फा प्रेसिडेन्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले निजी विद्यालयहरूको संस्था प्याब्सन सँग सहकार्य गरेर विद्यालय तहबाटै फुटबलको ग्रासरुट विकास गर्नुपर्नेमा जोड दिए। प्रतियोगिता आयोजना गर्नुअघि कम्तीमा एक महिन

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 363 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ औँ डिआइजी रनिङ कप फुटबलकाे तयारी पुरा

    धरान/  केही समयदेखि स्थगित रहेको कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिता पुनः सञ्चालन हुने भएको छ। नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा हुने प्रतियोगिताको सातौँ संस्करण पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो। प्रतियोगिताका सबै खेलहरू नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा हुनेछन्। प्रतियोगिता संयोजक सुरेश कुमार हायुले धरान, सुनसरी, मोरङ र झापाका १६ वटा विद्यालय सहभागी हुने जानकारी दिए। २०५८ सालदेखि सुरु भएको यो प्रतियोगिता सातौँ सं

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 497 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलमा सकारात्मक अभिभावकत्व गोष्ठी

    इटहरी/बालबालिकाको समग्र विकासका लागि घर र विद्यालयबीच सहकार्य अनिवार्य रहेको निष्कर्षसहित इटहरीस्थित मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलमा सकारात्मक अभिभावकत्व गोष्ठी सम्पन्न भएको छ। पुसको पहिलो साता आयोजित अभिभावक संवाद कार्यक्रम दामोदर न्यौपानेको सहजीकरणमा सम्पन्न भएको हो। गोष्ठीमा स्कुलका प्रधानाध्यापक पदमराज सापकोटाले बदलिँदो समयअनुसार बालबालिकाको हुर्काइमा नयाँ दृष्टिकोण आवश्यक रहेको बताए। उनले हाल विद्यालयमा अध्ययनरत बालबालिका ‘जेन–अल्फा’ पुस्ताका भएको उल्लेख गर्दै परम्परागत सोच मात्र पर्याप्त नहुने धारणा व्यक्त गरे। “घर र विद्यालय पनि सफ्टवेयरजस्तै हुन्, समयअनुसा

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विश्व ध्यान दिवस विशेष ध्यान कक्षा

    इटहरी/विश्व ध्यान दिवसको अवसरमा मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि विशेष प्रयोगात्मक ध्यान कक्षा सञ्चालन गरिएको छ। विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुदृढीकरण, एकाग्रता अभिवृद्धि तथा आत्मअनुशासन विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई त्राटक ध्यान (Gazing Therapy) र भ्रामरी ध्यान (Humming Therapy) का व्यावहारिक अभ्यास गराइएको थियो। त्राटक ध्यानले दृष्टि स्थिरता र ध्यान शक्ति बढाउन सहयोग गर्ने तथा भ्रामरी ध्यानले तनाव कम गरी मन शान्त बनाउने भएकाले विद्यार्थीहरूलाई दैनिक जीवन र अध

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 620 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘बीए कृष्ण’ अमर बने स्मृति ग्रन्थमा, शिक्षा र समाजप्रतिको योगदानलाई युगौँसम्म जीवन्त राख्ने प्रयास

    धरान/  धरानमा बी.ए. उत्तीर्ण गर्ने पहिलो व्यक्तित्वका रूपमा परिचित स्वर्गीय **कृष्णप्रसाद श्रेष्ठ (बीए कृष्ण)को स्मृतिमा प्रकाशित स्मृति ग्रन्थको लोकार्पण शनिबार धरानस्थित गीता मन्दिरमा भव्य रूपमा सम्पन्न भएको छ।   धरानमा ‘कृष्ण’ नामधारी धेरै व्यक्ति रहेकाले छुट्याउन सहज होस् भन्ने उद्देश्यले उहाँलाई त्यस समय ‘बीए कृष्ण’ भनेर सम्बोधन गरिन्थ्यो। यही नाम नै पछि गएर उहाँको पहिचान र सम्मानको प्रतीक बनेको थियो।   कार्यक्रमका सभाध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ रहनुभएको थियो भने स्वागत मन्तव्य किशोर श्रेष्ठले दिनुभएको थियो। ९८ वर्षीय प्राज्ञ प्रा. पुरुषो

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वी पहाडको सुन्तला धरानमा: किसानदेखि व्यापारीसम्म उत्साह, दैनिक ४० मेट्रिक टनसम्म कारोबार

    धरान/  पूर्वी पहाडी जिल्लामा उत्पादन भएको सुन्तलाको उत्पादन बढेसँगै धरान कृषि बजारमा सुन्तला कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ।   गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेसँगै धरानस्थित कृषि बजारमा किसानदेखि व्यापारीसम्म उत्साह देखिएको छ। हाल धरान कृषि बजारबाट दैनिक ३० देखि ४० मेट्रिक टनसम्म सुन्तलाको कारोबार भइरहेको छ।   धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, खोटाङ, सङ्खुवासभा, पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानहरूले सुन्तला बोकेर धरान उपमहानगरपालिका–१३ स्थित धरान कृषि उपज बजारमा ल्याइरहेका छन्। बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार गत

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुटवल सभामा असन्तुष्टि पोख्दा,साम्पाङको कारबाहीमा परे उपाध्यक्ष डा. मित्र परियार

    धरान/  बुटवलमा आयोजित श्रम संस्कृति पार्टीको सभामा असन्तुष्टि सार्वजनिक रूपमा पोखेपछि पार्टीका केन्द्रीय उपाध्यक्ष डा. मित्र परियारमाथि अध्यक्ष हर्क साम्पाङ ले कारबाही गरेका छन्। अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आयोजक समितिलाई सार्वजनिक रूपमा अपमान गरेको र कार्यक्रम सहसंयोजकप्रति अपमानजन्य अभिव्यक्ति दिएको भन्दै डा. परियारले पार्टी आचारसंहिता उल्लंघन गरेको उल्लेख गरेका छन्। कारबाहीको प्रकृति भने खुलाइएको छैन। शनिबार बुटवल को ट्राफिक चोकमा आयोजित सभामा स्वागत मन्तव्यपछि प्रमुख अतिथिका रूपमा अध्यक्ष साम्पाङले सम्बोधन गरेका थिए। त्यसपछि टीका लगाउने तथा पार्टी प्रवेश कार्यक्रम सुरु ग

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 480 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved