बीपी प्रतिष्ठान र तिलगंगा बीच ऐतिहासिक सम्झौता

  • वैशाख ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठान बीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारीपत्र  मा हस्ताक्षर भएको छ।

बैशाख २ गते काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ र तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइत ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार अब दुई संस्थाबीच शिक्षक तथा विद्यार्थी आदान–प्रदान, संयुक्त आँखा स्वास्थ्य शिविर तथा सर्जिकल क्याम्प सञ्चालन, विशेषज्ञ सेवा विस्तार, साथै आँखा उपचार क्षेत्रमा संयुक्त अनुसन्धान र तालिम कार्यक्रम सञ्चालन गरिनेछ।

यस सहकार्यले चिकित्सा शिक्षामा गुणस्तर अभिवृद्धि हुनुका साथै सर्वसाधारणले अझ सहज र स्तरीय आँखा उपचार सेवा पाउने विश्वास लिइएको छ।

bp-big

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved