सुनसरीबाट मध्यरातमा ठूलो परिमाणमा लागूऔषध बरामद, दुई युवा पक्राउ पकली–चतरा सडकखण्डमा चेकजाँचका क्रममा हजारौं क्याप्सुल र ट्याब्लेट फेला

  • वैशाख ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ मध्यरातमा गरिएको सवारी चेकजाँचका क्रममा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८३ साल वैशाख ३ गते बिहान करिब १:१० बजे बराहक्षेत्र नगरपालिका–३ स्थित कालिन्द्र सामुदायिक वन नजिक पकली–चतरा सडकखण्डमा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको टोलीले शंकास्पद मोटरसाइकल रोकेर जाँच गरेको थियो।

पकलीबाट उदयपुरतर्फ जाँदै गरेको स १० प ४५१० नम्बरको मोटरसाइकलमा सवार उदयपुर चौदण्डीगढी–६ का २६ वर्षीय राज राई र २७ वर्षीय खुसे राईलाई जाँच गर्दा उनीहरूले बोकेको झोलाभित्र लुकाइएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार झोलाबाट त्च्ब्ःब्म्इी १६१० क्याप्सुल र SPASPAIN  १६०९ ट्याब्लेट बरामद गरिएको हो।

पक्राउ परेका दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved