स्थानीय

    Showing 4,871-4,880 of 4,960 items.
  • नवराज विकसहित पीडित परिवारलाई न्याय दिलाउन इटहरीका दलित समुदाय आन्दोलित

    इटहरी÷भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारलाई न्याय दिलाउन इटहरीका दलित समुदाय आन्दोलित भएका छन् । बिभिन्न राजनीतिक पार्टीमा आवद्ध दलित समुदायका प्रतिनिधि, स्वतन्त्र दलित अधिकारकर्मी र मानव अधिकारकर्मीहरुले बिहीबार इटहरीमा व्यक्तिगत दुरी कायम गर्दै ९लकडाउनको पालना गर्दै० प्लेकार्ड बोकी इटहरीको गोलचौक परिक्रमा गरे । दलित अधिकारकर्मीहरुको आन्दोलनलाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीका नगरस्तरीय

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,269 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आफ्नो बाटो बनाउन जनता आफै जुटे

    कालाबन्जर ।वराहक्षेत्र ४ धनपुरी थलाह टोलका जनता आफ्नो गाउँ आफै बनाउने अभियानमा जुटेका छन् । उनिहरु बन्दाबन्दीको बेला सबैजना गाउँघरमै भएको अवसरमा आफ्नो टोलको साघुरो बाटो बिस्तार गर्न जुटेका हुन् । राहुल राइको अध्यक्षतामा समिती गठन गरि सरस्वती माबी अगाडी रहेका ३ वटा १४ फिटे बाटालाइ न्युनतम २० फिटे बनाउने काम थालिएको छ । सबैले श्रमदान गरिरहनु भएको छ । सामाजिक दुरि कायम गरि काम गर्दैछौ । हाम्रो योजना अनुसार लगभग ७ सय मिटर बाटो खन्नु पर्ने छ ।  समितीका सचिब सुशील सुहानीले बताए । यो बस्ती २०७१ ( ०७२ मा सुनसरी मोरङ सिंचाइ आयोजनाले नहर डिलका घरहरु हटाए पछि बसेको हो ।  आपत बिपत पर्दा साघुर

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,105 पटक पढिएको
    • "अच्युत भट्टराई ,"
  • प्रदेश १ बाट थप ४ जना डिस्चार्ज

    विराटनगर । प्रदेश नं. १ बाट आज थप ४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका एक पुरुष सहित ४ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा ५८ वर्षीय मो.अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीय माधो खातुन र ६५ वर्षीय सविरण खातुन रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । आज डिस्चार्ज भएका मो.अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य २ जना वैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए । डिस्चार्ज भएका सवैलाई उदयपुरको भुल्के पठाईएको उहाँले बताउनुभयो । ४ जना डिस्चार्ज भएसँगै प्रदेश १ बा डिस्चार्ज हुने

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,358 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमण पुष्टि भएकाहरुलाई वर्गीकरण गरि उपचार गर्ने प्रदेश १ सरकारको तयारी

    विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भई लक्षण देखिएका बिरामीलाई मात्र अस्पतालमा राखेर उपचार गर्ने सरकारले तयारी गरेको छ । परीक्षण गर्दा कोरोना पुष्टि भएका तर रोगको लक्षण नदेखिएका बिरामीलाई भने सरकारले तोकेको र तयार गरेको आईसोलेसन केन्द्रमा राखेर उपचार हुनेछ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोनाको लक्षण देखिएकाहरुलाई प्राथमिकता दिई सरकारद्वारा संचालित कोभिड अस्पतालमा भर्ना गरी उपचार गरिने जानकारी दिदैं भने,“रिपोर्ट पोजेटिभ आएकाहरुलाई आईसोलेसन केन्द्रमा राखेर निगरानीसंगै उपचार हुनेछ ।” बिरामीलाई वर्गीकरण गरेर उपचार गर्ने प्रदेश सरकारले योजना बनाएको घिमिरेल

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 967 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १४ मा जनप्रतिनिधी कुटिदा वडाध्यक्षको बेवास्ता 

    सुनसरी । केही दिन अघि धरानको वडा नम्बर १४ का जनप्रतिनिधि सहित २ जना स्थानीय माथी भएको कुटपिटको घटनामा वडाध्यक्षले बेवास्ता गरेको भन्दै पिडितहरुले गुनासो गरेका छन् । वडाकी दलित महिला सदस्य मनिषा बिक सहित शिव चौकका झलक र लाई स्थानीय युवाहरुले मरणासन्न हुने गरि कुटपिट गरेका थिए । वडाकै काममा खटिएको अवस्थामा पनि जनप्रतिनिधिनै कुटिदा पनि वडाध्यक्ष कृष्णप्रसाद भट्टराई ले गैरजिम्मेवार जवाफ दिएको उनी हरु को गुनासो छ । कुटपिट मा सङ्लग्न युवाहरु गलत आचरणका भएकाले उनीहरु छुटेर आएपछी थप आक्रमण हुन सक्ने भन्दै पिडितहरु त्रसित बनेका छन । घटनाको विषयमा र भोलि आउन सक्ने असुरक्षा को बारेमा जानकारी गराउदा पनि

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 2,345 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रका नगर प्रमुखद्वारा क्वारेन्टिन स्थलको अनुगमन

    वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाले चक्रघट्टीस्थित महेन्द्र माविमा तयार गरेको क्वारेन्टाइनको मंगलबार नगर प्रमुख निलम खनालले अवलोकन गरेका छन् । अनुगमन तथा सुपरीवेक्षण समितिका संयोजक समेत रहेका नगर प्रमुख खनालले क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य अवस्था र समस्याबारे जानकारी लिएका छन् । क्वारेन्टिनमा बस्नेहरुमा कुनै प्रकारको समस्या नदेखिएको नगर प्रमुख खनाल ले बताए । ‘सरकारको मापदण्डअनुसार व्यवस्थापन गरेका छौं । खाजा चिया खाना गरी चार टाइम व्यवस्था गरेका छौं’, नगर प्रमुख खनालले भने, ‘उनीहरुको आत्मविश्वास बढाउन बेलाबेलामा समस्या पनि बुझिरहेका छौं ।’ नगरपालिका

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 2,519 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नागरिकता नभएर निशुल्क उपचार नपाएकी मृगौला पिडित महिलालाई लाजेशा पथ तथा रामलक्ष्मण मार्गको आर्थिक सहयोग

    धरान । नागरिकता नभएर निशुल्क उपचार पाउन नसकेकी धरान १४ की एक महिलालाई धरान १५ स्थित लाजेशा पथ तथा रामलक्ष्मण मार्ग टोल विकाश समितीले आर्थिक सहयोग गरेको छ । धरान १४ को नरसिंह मन्दिर छेउमा रहेको मन्दिरकै घरमा बस्दै आएकी सपना तावाहाङ लिम्बुलाई समितीले टोलवासीहरु सँग आर्थिक संकलन गरि सहयोग रकम प्रदान गरेको हो । मृगौला पिडित सपना उपचार गराउन समस्या भए पछि धरान १५ स्थित रामलक्ष्मण मार्गमा आफन्तको बस्दै आएकि छिन् । उनी १ महिना देखि दुवै मृगौला खराब भए पछि थलिएकी छिन् । उनलाई समितीले संकलन गरेको ४१ हजार २ सय ४० रुपैया प्रदान गरिएको छ । धरान १५ स्थित लाजेशा पथ, रामलक्ष्मण मार्ग, कस्तुरी मार्ग, इन्द्र

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 950 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतको जोगबनी नाकाबाट अढाई सय जना विराटनगर भित्रिए, रुकुम–रोल्पाका पनि यतैबाट छिरे

    विराटनगर । भारत र नेपाली प्रशासनको समन्वयमा आज साँझ जोगबनी नाकाबाट दुई सय ५० जनालाई विराटनगर भित्र्याइएको छ । जोगबनी नाकासम्म भारतका विभिन्न क्षेत्रबाट आएका र त्यहीं आसपासका नेपालीलाई प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर ल्याइएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जोगबनी नाकामा नेपालतर्फ बन्द गरिएको ढाट खोलेर २ सय ५० जनालाई नेपालतर्फ ल्याइएको जानकारी दिएका छन् । उनले भने,“नजिक पालिकाकाहरुका भए उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाइने छ । पालिकाले नै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्नेछ । तर,टाढाको भए विराटनगर

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,355 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • नागरिकता नहुँदा धरान १४ कि मृगौला पिडित महिलाले उपचार पाइनन्

    धरान । नागरिकता नभएकै कारण दुवै मृगौला खराब भएर थला परेकी धरान १४ की एक महिला राज्यले दिएको निशुल्क स्वास्थ्य सुविधाबाट बञ्चित हुनुपरेको छ । लकडाउनका कारण धरान स्थित इलाका प्रशासन कार्यालयले कर्मचारी नभएको भन्दै नागरिकता बनाईदिन नमाने पछि धरान १४ की सपना तावाहाङ लिम्बु स्वास्थ्य उपचारबाट बञ्चित हुनुपरेको छ । वडा नम्बर १४ को नरसिंह मन्दिर छेउमा रहेको मन्दिरकै घरमा बस्दै आएकी २३ वर्षिय सपनाले नागरिकता नहुँदा मृगौला पिडितलाई सरकारले दिने निशुल्क स्वास्थ्य उपचारबाट बञ्चित हुनुपरेको हो । उनको अहिले सम्म नागरिकता बनाएकी थिईनन् । दैनिक ज्यालादारी मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकाले अहिले सम्म ना

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 2,303 पटक पढिएको
    • "दिनेश गजमेर"
  • सर्दु करिडोरका लागि प्रदेश सरकारको २० करोड

    धरान । वर्षेनी वर्षाको समयमा धरानको सर्दु खोलाले पार्ने क्षति न्युनीकरणका लागि धरान उपमहानगरपालिकाले अघि सारे सर्दु करिडोरको योजना अघि बढेको छ । सेउती करिडोरको विषयमा बाइपास कोशी राजमार्गको पनि चर्चा चलिरहेकाले अहिले सर्दु करिडोरलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गरे पछि काम अघि बढेको छ । नेकपाका स्थानीय नेता तथा प्रदेश र संघीय संसदहरुको पहलमा सर्दु करिडोरको योजना पास भएको छ । सर्दु करिडोरको डिपिआर तयार भईसकेकाले निर्माणका लागि बहुवर्षिय योजनामा प्रदेश सरकारले अघि सारेको छ । प्रदेश सरकारले दुई वर्ष भित्रमा सम्पन्न हुने गरि करिडोर निर्माणका लागि जेठ ९ गते नै टेण्डर आव्हान गरिस

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1,289 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved