स्थानीय

    Showing 4,821-4,830 of 4,960 items.
  • धरानको अधेरी खोलामा पुल निर्माण अलपत्र

    धरान । लकडाउनको समयमा पनि विकाश निर्माण कामले तिब्रता पाइरहँदा धरान १५ स्थित खोरिया बस्ती पुर्व सेउती खोलामा बन्दै गरेको पुल भने अलपत्र बनेको छ । ठेकेदार कम्पनी लकडाउनको बहाना देखाएर पुलको कामलाई बिचमै अलपत्र पारेर हराएका छन् । धरान ५ मा पर्ने अधेरी खोलामा ठेकेदार सम्पर्कविहिन हुँदा ३ बर्षअघि निर्माण शुरु भएको पुलको पिलर मात्र ठडिएका छन् । स्थानीयबासीहरु बर्षामा जोखिम मोलेर अधेरी खोला तर्न बाध्य छन् कि उनीहरु लामो बाटो तल्लो पानवारी हुदै यात्रा गर्न बाध्य छन् । पुल निर्माण समन्वय समितिका संयोजक पदम कार्कीका अनुसार इनरुवाका हजमुल मियाँले ठेक्का पाएर २०७४ सालदेखि निर्माण शुरु भएको हो । पहिलो सम

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,061 पटक पढिएको
    • "दिनेश गजमेर"
  • धरानको नाटकघर निर्माणमा सहयोग गर्ने उपसभामुखको प्रतिबद्धता

    धरान । धराने रंगमञ्चको इतिहासलाई दोहोर्याउन धरानमा निर्माणाधिन नाटकघरको प्रदेश १ की उपसभामुख सरस्वती पोख्रेलले अवलोकन गर्दै प्रदेश सरकारले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । सोमबार प्रदेश १ की प्रदेश सभा सदस्य उमिता बराईली, स्थानीय नेकपाका नेताहरु सहित नाटकघरको निर्माण कार्यको अवलोकन गर्न पुगेकि हुन् । उनले नाटकघर निर्माणलाई पुर्णता दिन प्रदेश सरकार सँग पनि पहल गर्ने बताईन् । उनले भनिन्, ‘सभामुख पनि धरानकै हुनुहुन्छ, उपसभामुख पनि सुनसरी, माननियहरु पनि हुनुहुन्छ, सबै मिलेर मुख्यमन्त्रीको समेत ध्यानाकर्षण गराउने छौं ।’ धरानलाई सांस्कृतिक शहरको रुपमा विकाश गर्न प्रदेश

    • प्रकाशित मितिः असार २२, २०७७
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वैदेशिक रोजगारी बाट फर्किएका महिलालाई वंगुरको पाठापाठी बितरण

    धरान । वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्न वंगुरको पाठापाठी बितरण गरिएको छ । सामना नेपालले धरानका ७ जना महिलाहरुलाई वंगुरपालानमा प्रेरित गर्दै स्वदेशमा नै आत्मनिर्भर बनाउने उद्देश्यले वितरण गरेको जनाएको छ । सामना नेपालकी अध्यक्ष चेतना सेरेङका अनुसार प्रदेश १ को संसद विकास कोषबाट सांसद उमिता बराइलीको सहयोगमा वंगुरको पाठापाठी वितरण गरिएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी सांसद बराइलीले विदेशबाट फर्किएका महिलाहरु पुनः विदेश नै जान नपर्ने वातावरण तयार गर्नुपर्ने बताइन् । उन्नत जातको वंगुरपालन गरेर सामुहिक रुपमा काम गर्न सके सफलता पाउने सांसद वराइलीले

    • प्रकाशित मितिः असार २१, २०७७
    • 950 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान एयरपोर्टको अन्तिम प्रयास स्वरुप जग्गा व्यवस्थापनमा बजेट विनियोजन

    धरान । लामो समय देखि अन्यौलमा रहेको धरानमा बन्ने एयरपोर्टका लागि अन्तिम प्रयासको रुपमा धरान उपमहानगरपालिकाले बजेट विनियोजन गरेको छ । एयरपोर्टका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न धरान उपमहानगरपालिकाले ८० लाख रुपैया विनियोजन गरेको छ । डेढ दशक अघि धरान १७ स्थित डाँडाघोपामा एयरपोर्ट निर्माणका लागि शुरुवात भएको थियो । तर जग्गा अभाव र व्यवस्थापन हुन नसक्दा एयरपोर्टको मुद्धा अन्यौलमै रहेको थियो । प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा धरानमा एयरपोर्ट निर्माणको लागि आवश्यक पहल शुरु गर्ने उल्लेख गरे पछि असार १० गते धरान उपमहानगरपालिकाले ७ औं नगरसभामा प्रस्तुत गरेको बजेटमा विमानस्थल जग्गा व्यवस्थापनको ल

    • प्रकाशित मितिः असार १९, २०७७
    • 5,688 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोट्रयाक्ट क्लब अफ धरान घोपाको  “परिसर्य ” दक्षिण एशिया मै उत्कृष्ट बन्न सफल

    धरान / परिसर्य, रोट्र्याक्ट क्लब अफ धरान घोपाको एक दीर्घकालीन परियोजनालाइ दक्षिण एशियाली रोटार्याक्ट अवार्डमा सर्वश्रेष्ठ प्रोजेक्टको रूपमा सम्मान गरिएको छ। उक्त  पुरस्कारका लागि विभिन्न देशका रोट्रयाक्ट क्लबहरू गरि ६ सय परियोजना मनोनीत भएका थिए । परिसर्य ,स्वास्थ्य शिविरको एक श्रृंखला हो जुन पूर्वी नेपालको विभिन्न भागहरूमा रोट्र्याक्ट क्लब अफ धरान घोपाले आयोजना गर्दै आएको छ। यो क्लबको एक दीर्घकालीन परियोजना हो जसको उद्देश्य डाक्टरहरूको समूह, स्वास्थ्यकर्मीहरू, र स्वयंसेवकहरू सबैको ढोकामा पुर्याउनु हो। स्वास्थ्य सबैको लागि प्राथमिक हुन्छ तर हाम्रो जस्तो देशमा, प्रायः व्यक्तिसँग स्व

    • प्रकाशित मितिः असार १९, २०७७
    • 1,300 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फाउण्डेसनले अव सामाजिक सञ्जालवाट मात्र सेवा दिने

    धरान/ लक डाउन सुरु भए सगै अस्पतालहरुले कोरोना सँग सम्वन्धित विरामीको मात्र उपचारमा केन्द्रित भए पछि अन्य विरामीको उपचार सुरु गरेको  हाम्रो हातेमालो फाउन्डेसनले १ हजार ८३ जनालाई सेवा दिएको छ । कोरोना वाहेका अन्य रोगका विरामीहरुलाई विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था फाउन्डेसनले चैत्र ११ गते देखी नै हेल्पलाइन सेवा सुरु गरि उपचार सुरु गरेको थियो । फाउण्डेसनले हेल्पलाइन वाहेक १० जना विरामीलाई घरमै पुगेर सेवा दिएको छ भने सामाजिक सञ्जाल मार्फत १सय २० जना सेवा दिएको र विभिन्न स्थानमा रहेका विरामीहरुको उपचारका लागी स्वास्थ्य शिविर समेत गरेको अध्यक्ष इन्द्र लिम्बुले वताए । उप

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,013 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा दैनिक धर्ना र आन्दोलन

    धरान /  विगत तिन दिन देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तलब सुविधाको विषयमा निरन्तर आन्दोलन चलिरहेको छ । गत असार १५ गते प्रतिष्ठानको ४३ औं संचालक परिषदले २० प्रतिशत सम्म तलब वृद्धि गर्ने निर्णय गरे सँगै विभिन्न चरणमा कहिले चिकित्सक, कहिले अधिकृत त कहिले हाउस अफिसरहरुले धर्ना, ज्ञापन पत्र बुझाउने गरिरहेका छन् । समितीले गरेको निर्णय प्रति आन्दोलन शुरु हुन थाले पछि प्रतिष्ठानले संशोधन पनि गर्नु परेको थियो । मंगलबार देखि विभिन्न समुहमा शुरु भएको धर्ना विहिबार पनि हाउस अफिसरहरुले धर्ना दिएका छन् । विगत ५ बर्षदेखि तलब वृद्धि नभएको र अहिले कर्मचारी, चिकित्सक सबैको

    • प्रकाशित मितिः असार १८, २०७७
    • 944 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तरहराकी एक महिलामा कोरोना पुष्टि , सुनसरीमा संक्रमितको संख्या ८९ पुग्यो

    धरान/ धरान स्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिषठानमा गरिएको परीक्षणमा ईटहरी २० तरहराकी ३० वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संत्रमित महिला केही दिन अघि भारतको बेङ्गलोरबाट आएर होम क्वारेन्टाईनमा बसेकी थिइन् । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ ।  

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,452 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आकाक्षा नेपालले अगुवा महिलाहरुका लागि उद्यमशिलता विकास तालिम प्रदान

    आकाक्षा नेपालले अगुवा महिलाहरुका लागि उद्यमशिलता विकास तालिम प्रदान गरेको छ । बुधबार, सृजनशिल नेपाल धरान ६ को सभा हलमा  तालिम सम्पन्न भएको थियो । उद्यमी महिलाहरुबाट समृद्ध समाजको विकास गर्न लक्ष्य हासिल गर्न सकिन्छ भन्ने धारणाका साथ तालिम आयोजना गरिएको थियो । सहभागीहरुमा उद्यमशिलता अभिवृद्धि गर्नु तालमको उद्देश्य रहेको थियो । तालिममा उद्यमशिलता र व्यवसायको अवधारणाको बारेमा चर्चा गरिएको थियो । उद्यमशिलताले नाम र दाम कमाउन सहयोग गर्दछ त्यसका लागि सृजनशिलतकामको आवश्यकता पर्दछ भन्ने विषयमा छलफल भएको थियो । नयाँ व्यवसाय सृजना, अवशरको विश्लेषण, स्रोत व्यवस्थापन, वजारको खोजी सम्बन्धी विषयमा ता

    • प्रकाशित मितिः असार ११, २०७७
    • 1,058 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको अनुमानित बजेट १ अर्ब ७२ करोड पेश

    धरान । प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीको उपस्थितिमा बुधबार धरान उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ का लागि १ अर्ब ७२ करोड ३५ लाख४३ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । धरान उपहानगरपालिकाको ७ औं नगरसभा नगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आगामि आथिर्क वर्षको लागि शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यपारिक पुर्वाधार, बहुसाँस्कृतिक, आवासिय समृद्ध शहर भन्ने धरानको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि निती तथा कार्यक्रम प्रस्तुत गरेकि थिइन् । प्रस्तुत बजेट अनुसार आन्तरिक आय तर्फ ५३ कारेड ४२ लाख ४३ हजार ५ सय रुपैया रहेको छ भने संघीय समानिकरण अनुदान ३० करोड ७६ लाख, प्रदेश समा

    • प्रकाशित मितिः असार १०, २०७७
    • 988 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved