धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा विरामीको आफन्तलाई लक्षित गर्दै अस्थायी कुरुवा घर निर्माण गरिने भएको छ । कोभिड अस्पतालमा विरामी कुरुवा घर नभएको कारण विरामीको आफन्तलाई समस्या भएको जनगुनासो आएपछि कोभिड अस्पताल पछाडि रहेको खाली जग्गामा अस्थायी ट्रष्टको कुरुवा निर्माण गरिन लागेको नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिए । सचिव पोखरेलका अनुसार वीपी प्रतिष्ठानसँग समन्वय गरी धरानमा मानवीय र सामाजिक कार्यमा सधै त्रियाशिल रहेका मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा कुरुवा घर निर्माण गरिने भएको हो । अस्थायी विरामी कुरुवा घर १८ फिट
धरान / भीडभाडलाई नियन्त्रण गर्न सवारी साधनमा सरकारले गरेको जोरविजोर प्रणालीका कारण सर्वसाधारण मारमा परेका छन् । जोर विजोर प्रणालीका कारण अत्यावश्यकीय कामले गन्तव्यसम्म जाने सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न सुनसरी प्रशासनले जोर गते जोर नम्बर भएका र विजोर गते विजोर सवारी साधनलाई सडकमा आवातजावत गर्न दिएपछि विगतको तुलनामा सुनसरीमा सडकहरु सुनसान भएपनि अत्यावश्यक कामले घर जान हिडेका सर्वसाधारणहरु भने मारमा परेका छन् ।जोरविजोर शुरु भएकै दिन धनकुटाबाट झापा हिडेका एक सर्वसाधारण बाटैमा रोकिनुपर्दा अचम्ममा परे । धनकुटामा जोरविजोर लागू नभइसकेको अवस्थाम
धरान / धरानको बसपार्कमा यात्रुहरुको भीड बढ्न थालेको छ । कोरोना संक्रमणले लकडाउन हुने त्रासले गाउँ घर फर्किन थाले पछि धरानको बसपार्कमा भीड बढेको हो । काठमाण्डौमा १६ गते देखि निषेधात्रा गर्ने भएपछि पुर्वी पहाडी घर भएकाहरु फर्किने क्रम बढेको छ । पुर्वी पहाडी जिल्लावासीहरु धरानको बसपार्कमा आ–आफ्ना्े घर फर्कने क्रममा भीड बढेको हो । काठमाण्डौबाट तेह्रथुम घर हिडेका सुमन घिमिरेले लकडाउनको समयमा काठमाण्डौमा डेरामा बसेर दिन काट्नै गाह«ो हुने मात्र हैन छाक टार्न नै मुस्किल हुने देखिएपछि घरमै सुरक्षित हुन काठमाण्डौ छाडेको बताए । काठमाण्डौको सुनधारामा डेरा लिएर बस्दै आएका उनले भने,
धरान / विगतमा नेपाल खानेपानी संस्थानले पानीको हाहाकारमा पनि ट्यांकरमार्फत खानेपानी धराने जनतालाई खुवाएको भएपनि धरान खानेपानी बोर्डले त्यो समेत गर्न नसकेकोप्रति संघर्ष समितिले आपत्ति जनाएको छ । विगतदेखि नै संस्थानमार्फत नै खानेपानी धराने जनतालाई खुवाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले धरानेहरुलाई यस्तो अभावमा पनि पानी खुवाउन नसक्ने बोर्डको औचित्य नभएको भन्दै खानेपानी वितरण ग गर्ने जिम्मा संस्थानलाई दिन जिम्मा दिन संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । विगतमा संस्थानले खानेपानी अभावका समयमा पनि ट्यांकरमार्फत धराने जनतालाई पानी खुवाउने गरेको भन्दै बोर्डले त्यो काम समेत गर्न नसकेकोप्रत
धरान । केही दिन अघि क्यामेलिया नर्सरीका सञ्चालक राजेशुकमार राईले धरानमा चुलिएको खानेपानीको अभावका कारण नर्सरी सञ्चालकहरु विस्थापित हुने अवस्थामा पुगेको भन्दै फेसबुकमा स्टाट्स लेख्दै दुखेसो गरे । उनले धरान खानेपानी बोर्डले दिन विराएर १० मिनेट पानी वितरण गर्दा विरुवामा पानी हाल्न नपाएपछि विरुवा सुकेर गएको भन्दै यही अवस्था आए व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको स्टाट्समा लेखेका थिए । पानी अभावकै कारण क्यामेलिया नर्सरीका राजेश मात्र हैन धरानमा नर्सरी सञ्चालन गरेर बसेका दुई दर्जनभन्दा बढी व्यवसायीको व्यवसायबाट हात धुनुपर्ने अवस्था आएको छ । उनीहरुले लाखौ लगानी गरेर लगाएको फूलका विरुवा सुकेर खङ्
धरान । न त भारतले नाकाबन्दी गरेको छ, न त पेट्रोलियम पदार्थको अभाव नै छ तर पनि धरानमा पेट्रोलको लाइन हेर्ने हो भने थामिनसक्नु छ । गएको तीन दिनदेखि पेट्रोल थाप्ने सर्वसाधारणको लाइन थामिनसक्नु भएको हो । धरान १५ का निराजन राईले मोटरसाइकलमा तेल हाल्न तीनपटक धाउनु परेको बताए । उनले धरान ८ मा रहेको रानी पेट्रोल पम्प, अटल पेट्रोल पम्प र हिमालयन पेट्रोल पम्पमा धाउँदा धाउँदा बल्ल पालो आएको बताए । उनले भने, ‘इटहरी, विराटनगरमा यस्तो भीड छैन, धरानमा पेट्रोल हाल्नेहरुको भीड किन बढेको हो थाहै भएन ।’ धरान १५ कै तिलक बस्नेतले लकडाउन हुने हल्ला भएकोले पनि पेट्रोल भर्नेको लाइन धेरै भएको हुन सक्ने ब
धरान । कोरोना भाइरसको दोस्रो लहरको नयाँ भेरियन्टको प्रभाव दैनिक बढ्दै गएको छ । छिमेकी मुलुक सँगका सिमाहरु बाट भित्रिदै गरेको दोस्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमण देशै भर फैलिदै गएको छ । सरकारले पनि कोरोना संक्रमणलाई नियन्त्रण गर्न नागरिकलाई सावधानी अपनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइसकेको छ । देशै भरि बढ्दै गएको कोरोना संक्रमण प्रदेश १ का विभिन्न शहरहरुमा पनि देखिन थालिसकेका छन् । प्रदेश १ मा बुधबार मात्रै १ सय ६८ जना लाई कोरोना संक्रमण पुष्टि भएको छ । विशेष गरि खुल्ला सिमाकै कारण प्रदेशमा कोरोना संक्रमण बढ्दै गएको हो । पहिलो चरणको कारोना संक्रमण नियन्त्रणमा आए पछि पु
धरान/ दिनप्रतिदिन कोरोना संक्रमण दरमा वृद्धि हुदै गएको छ । छिमेकी मुलुक भारतसंगको खुल्ला सीमा नाकाका कारण पनि अहिले नेपालमा कोरोना संक्रमितको संख्या बृद्धि हुदै गएको हो । भारतमा कोरोना संक्रमण बृद्धि हुदा समेत नेपालले सुरक्षाका लागि उच्च शतर्कता नपआउदा यस्तो अवस्था आएको हो । कोरोना संक्रमण वृद्धि हुदै गएपछि प्रशासनले समेत सुरक्षा शतर्कता अपनाउन विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ भने सार्वजनिक भीडभाड हुने स्थानमा समेत भीडभाड नगर्न निर्देश न नै दिइसकेको छ ।धरानमा पनि केही दिनदेखि कोरोना संक्रमितको संख्यामा वृद्धि हुदै गएको कछ । धरानमा बुधबारमात्र ७ महिला १३ पुरुष गरी जम्मा २० जनामा कोरो
धनकुटा भारीमात्रा आएको असिनाका कारण धनकुटाका विभिन्न स्थानमा लगाएको तरकारी बाली नष्ट हुदा कृषकले लगाएको साढे १२ करोड भन्दा बढी तरकारी बालीमा क्षति पु¥याएको छ ।विहीबार परेको भारी असिनाका कारण जिल्लाको छथर जोरपाटी गाउपालिका, महालक्ष्मी नगरपालिका तथा जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याउदा सो बराबरको क्षति भएको हो ।दिउसो साढे चारदेखि साढे पाच अर्थात एक घण्टा परेको असिनाले कृषकले लगाएको आरेकेल मोटर (केराउ) मार्फा (चौडा रायो), माधुरी फुलकोभी लगायतका सब्जी नष्ट भएको हो ।धनकुटाको सिंधुवा बजारमा सब्जी फर्म खोलेर बसेका मेघराज गुरुङका अनुसार असिनाले कृषकले लगाएको बालीमा ठूलो क्षति पु¥य
धरान/ दलीय प्रतिनिधीको विवादका कारण स्थगित भएको धरानको सुकुम्बासी लगत संकलन र फर्म भर्ने काम आइतबारबाट शुरु हुने भएको छ ।सुनसरीको बराहक्षेत्र तथा झापाका स्थानीय निकायहरुले लगत संकलन सम्पन्न गरी भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको प्रमाणपत्र वितरण कार्य समेत शुरु गरि सकेका छन् । यता धरान उपमहानगरपालिकाले सुकुम्बासीहरुलाई घर नम्बर प्रदान गरिसकेको अवश्थामा पनि लगत संकलन गर्न सकेको थिएन । कार्यपालिका बैठकले गरे लगत संकलन गर्ने निर्णय गरे पनि नगर स्तरिय सहजीकरण समितीमा दलीय प्रतिनिधीका लागि विवाद हुँदा स्थगित भएको थियो ।एमालेको तर्फबाट आउने प्रतिनिधीको विषयमा विवाद समाधान भए पछि लगत संकलन आइतबारद