स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ । केही समययता बढेको चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट जोगिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ । सम्भावित जोखिमबाट जोगिन आप्mना नागरिकहरूलाई पहिले नै सचेत गराउनु स्वाभाविक छ । यस अर्थमा सरकारको यो आग्रहलाई सकारात्मकरूपमा लिन सकिन्छ तर के सर्वसाधारणलाई चिसोको जोखिमबाट जोगिन आग्रह गर्दैमा सरकारको दायित्व समाप्त हुन्छ ? यो महत्वपूर्ण प्रश्न हो । पक्कै पनि नागरिकलाई चिसोबाट जोगिन सतर्क गराएर मात्र सरकारको दायित्व पूरा हुँदैन । चिसोबाट जोगिन शरीरका सबै भाग ढाक्ने गरी बा
विजयपुर / महिला सञ्जालको नाम लिएर विभिन्न घटनामा पैसाको बर्गेनिङ गर्ने गरेको कुरा बाहिर आएपछि महिला सञ्जाल धरानले शुक्रबार पत्रकार सम्मेलन गरी त्यस्ता कुनै घटनामा आफुहरुको संलग्नता नरहेको स्पस्ट पारेको छ । धरान १४ की शान्ता खड्काले मुद्दा मिलाइदिने भन्दै पिडित पक्षसँग पैसाको बार्गेनिङ गरेको घटना सार्वजनिक भएपछि महिला सञ्जाल धरानले खड्का सञ्जालमा आबद्ध नरहेको पनि स्पस्ट पारेको छ । पत्रकार सम्मेलन पश्चात महिला सञ्जालले बार्गोनिङको विषयमा प्रहरीमा निवेदन दिएको छन् । महिला सञ्जाल धरानले शुक्रबार इलाका प्रहरी कार्यालय धरानमा खड्का विरुद्ध निवेदन दिएको हुन् । धरान १७ मा मृत्यु
धरान \ नेपाल पर्यटन वोर्ड र साँगुरीगढी गाउँपालिका धनकुटाको संयुक्त लागत साझेदारिमा साँगुरीगढीका विभिन्न ६ वटा पर्यटकीय स्थानमा फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको जीविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) अन्र्तगत साँगुरीगढी गाउँपालिकासँगको लागत साझेदारिमा उक्त पर्यटकीय स्थानहरुमा फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । फोहोरमैला व्यवस्थापन प्रणाली घर निर्माण भएसँगै ती क्षेत्रमा हुने फोहोरहरुलाई व्यवस
धरान \ धनकुटा साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटारमा पर्यटन प्रवद्र्धनका लागि प्रत्येक बर्ष नेपाली नयाँ बर्ष र अँग्रेजी नयाँ बर्षको अवसर पारेर फुड फेस्टिबलको आयोजना गर्ने गरिएको छ । विगतमा कोरानाले थलिएको पर्यटन व्यवसाय केही शिथिल बनेको अवस्थामा भेडेटारलाई विगतकै जस्तो चहलपहल बढाउदै आन्तरिक तथा वाह्य पर्यटक भेडेटार लगायत आसपासका क्षेत्रमा भित्र्याउने उद्देश्यले यस पटक अँग्रेजी नयाँ बर्षको अवसर पारेर दशौ भेडेटार फेस्बिलको आयोजना गर्ने भएको हो । होटल एसोसिएन अफ भेडेटारको आयोजनामा पौष १६, १७ र १८ गते फुड फेस्टिबल हुन लागेको आयोजकले जनाएको छ । दुई बर्ष कोरोनाको कारण शिथिल ब
धरान / धरान उपमहानगर –१० पुतलीलाईनमा एक बेवारिसे शव फेला परेकोछ । धरान १० को सडक छेउमा रहेको झाडिमा ह अन्दाजी २५ देखि ३० बर्ष जस्तो देखिने एक युवकको शव फेला परेको धरान प्रहरीले जनाएको पहिचान खुल्लन नसकेको ती युवकको शब धरान स्थित बि.पि.को.स्वा.बि. प्रतिस्ठानमा पोस्माटमको लागी लगिएको प्रहरीले जनाएकोछ । थप अनुसन्धान भइरहेकोD.S.P. बुद्ध श्रेष्ठले बताए।
धरान / धरान स्थित बीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको शिक्षाध्यक्षमा इन्टनरनल मेडिसिन विभागका प्रा.डा सञ्जिवकुमार शर्मालाई नियुक्ति गरिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको असोज ६ गते नै पदावधि समाप्त भएको थियो । प्रा.डा. खनालको पदावधि समाप्त भएपछि प्रतिष्ठानको शिक्षाध्यक्ष पद रिक्त रहेको थियो । सोही स्थानमा मंसिर ७ गते प्रा.डा शर्मालाई नियुक्ति गरिएको हो । प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१) बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफरिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ्गले प्रा.डा. शर्मालाई नियुक्ति गरेका ह
धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले निर्माण शुरु गरेको ‘माया धराने’ साबुन उद्योगलाई उच्च अदालतले निर्माण कार्य रोक्न अन्तिरिम आदेश जारी गरेको छ ।कार्यपालिकाको बैठकले साबुन उद्योग निर्माण गर्ने निर्णय गरेको दाबी गर्दै आएका साम्पाङले धरान २० को नमूना टोलमा निर्माण कार्यलाई सुचारु गरेका थिए । तर डिभिजन वन कार्यालयले धरान उपमहानगरपालिका र मेयर साम्पाङलाई विपक्षी बनाएर रिट दायर गरेको थियाो । सो रिट उपर उच्च अदालतले बुधवार निर्माण नगर्न अन्तिरिम आदेश दिएको हो ।उच्च अदालतका न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासको आदेशामा साबुन उद्योग निर
धरान / आधुनिक शहरीकरणसंगै पछिल्लो समय पूर्वका धेरै स्थानमा जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै गएका छन् । अधुनिक शहरीकरणको नाममा बर्षौदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै महगोमा जग्गा खरिद विक्री हुन थालेपछि खेतियोग्य जमिन घडेरीमा परिणत हुन थालेका हुन् । साविकको पाँचकन्या गाविस तथा अहिले धरान उपमहानगरपालिका वडा नं. ४, ५ र ६ विगतमा धरानको कृषि पकेट क्षेत्रमा लिने गरिएको थियो । उब्जनी हुने धान तथा सागसब्जी उब्जनीको हिसाबले पाचकन्याले सुनसरीको चार भागमध्ये एक भाग ओगट्न गरेको थियो अर्थात ५३ हजार ५ सय खेतीयोग्य जमिनमध्ये पाचकन्यामा ६ हेक्टरमा खेती हुने गरेको जिल्ला कृषि कार्यालय सुनस
बिजयपुर / धरान मित्र मिलन कलबले ३ दिने खेलकुद आधारभूत पत्रकारिता तालिम बुधबारबाट धरानको पुर्वी स्टार होटलमा आयोजना गरेको छ । तालिमको उत्घाटन नेपाली कांग्रेससका प्रदेश नम्बर १ का महामन्त्री उमेश थापाले पानसमा बत्ती बालेर उत्घाटन गरेका थिए । पछिल्लो समय खेलकुदका गतिविधिहरु धेरै हुने गरेको प्रमुख अतिति समेत रहेका थापाले बताए । उनले भने–‘काठमाण्डौमा समाचार लेख्ने पत्रकारहरुल विटवाइज समाचार लेख्ने गर्छन, मोफसलमा त्यो सम्भव छैन, धेरैलाई खेलकुद समाचार लेख्न अभिरुचि भएपनि तालिमको अभावका कारण लेख्न सकेका छैनन्, हुन त यो आधारभूत तालिम हो, यसले पनि समाचार लेख्न भने केही सहयोग पु¥याउँछ
उदयपुर जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी गाउँपालिका–५ स्थित पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक उदयपुरगढीको पुनर्संरचना भइरहेको समाचार प्रकाशमा आएको छ । सो ऐतिहासिक गढीले पुरानै स्वरूप प्राप्त गर्दै गरेको समाचारले नेपालीहरूलाई पक्कै पनि सुखद् अनुभूति दिएको छ । हरेक क्षेत्रमा बेथिति र अराजकता मात्र व्याप्त भइरहेको बेला आएको सकारात्मक समाचारले सर्वसाधारणमा आशाको सञ्चार गरेको छ । यो स्वाभाविक पनि हो । तीन वर्षयता भइरहेको पुनर्संरचनाअन्तर्गत गढीको निर्माण कार्य अहिलेसम्म झन्डै ८० प्रतिशत पूरा भएको समाचारमा उल्लेख छ । यो गढी २५० वर्षभन्दा अघिको सो गढी ध्वस्त भएको थियो तर अहिले भग