स्थानीय

    Showing 4,201-4,210 of 5,056 items.
  • तीन दिनसम्म धरान उत्सव मनाइँदै

    धरान/धरान स्थापना दिवसको अवसर पारेर धरानमा तीनदिने धरान उत्सव मनाइदैन । उत्सवको पहिलो दिन सार्वजनिक विदा दिइएको छ । धरान उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरेर तीनदिनसम्म धरान उत्सव मनाउने र पहिलो दिन विदा दिने जनाएको हो । धरान उपमहानगरपालिकाको कार्यपालिकाको पौष ११ गते बसेको कार्यापालिका बैठकले उद्घाटनको अवसरमा विदा दिने निर्णय गरेको थियो । उत्सव धरान १३ पब्लिक माविको खेल मैदानमा हुने छ । उत्सवलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सबै पक्ष लागेको मूल आयोजक समितिका सदस्य सचिव भक्तिराज शर्माले बताए । उनले भने–‘तीन दिने धरान उत्सव धरान १२ को पब्लिक मावि स्कुलको खेल मैदानम

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकको आकर्षक गन्तव्य बन्दै टिएमजे

    तेह्रथुम / तेह्रथुम र संखुवासभाको जिल्लाको संगम स्थलमा रहेको पाथीभरा मन्दिरमा तीर्थालुसँगै पर्यटकहरु बढ्न थालेका छन् । ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको शाखाको रुपमा यो स्थानमा पर्यटक र तीर्थालु वर्षभरि आउने गरे पनि जाडोमा हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजनमा पर्यटकको चाप बढ्ने गरेको छ । चारैतिर हिमालको मनोरम दृश्यहरुसँगै पहाडको टुप्पोमा रहेको यो मन्दिरको छुट्टै धार्मिक महत्व रहेको छ । गुरासको राजधानीसँगै रहेको यो पाथीभरा मन्दिरमा दर्शन गरे मनकामना पूरा हुने विश्वास रहेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनकै लागि भएपनि यो क्षेत्रमा आएको महालक्ष्मी नगरपालिका धनकुटाका मनकुमार खत्री बताउँछन् ।

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 1,024 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • परिवर्तनका संवाहकहरूलाई नबिर्स

    विपन्न र गरीब नागरिकहरूको जीवनमा आमुल परिवर्तन ल्याउने घोषित उद्देश्य बोकेर २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र सङ्घर्ष प्रारम्भ गरेको थियो । करीब १० वर्षसम्म चलेको माओवादी द्वन्द्वमा हजारौँ सर्वसाधारण शहीद भए । कयौँ घाइते भए र कयौँ अहिले पनि वेपत्ता छन् । उनीहरूकै अदम्य साहस र समर्पणका कारण देशमा राजनीतिक व्यवस्था परिवर्तन भयो । उनीहरू जस्तै नागरिकको वलिदानका कारण देशमा सङ्घीय गणतन्त्र स्थापना भएको छ । यो सकारात्मक विषय हो तर सर्वसाधारण नागरिकहरूको जीवन भने अहिले पनि जस्ताको त्यस्तै छ । उनीहरूको जीवनमा कुनै सकारात्मक परिवर्तन आउन सकेको छैन । त्यसैले त भनिँदैछ – व्यवस्था

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 872 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • चिरन्जीवी सहकारीमा अर्बको कारोबार

    धरान / धरान–१३ स्थित चिरन्जीवी वचत तथा ऋण सहकारी संस्था लि.मा वार्षिक रुपमा डेढ अर्व भन्दा वढीको कारोवार गरेकोे छ ।संस्थाको सोमवार सम्पन्न ११ औं वार्षिक साधारणमा वितरण आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । संस्थाका अध्यक्ष खेम बहादुर माझीद्धारा प्रस्तुत प्रतिवेदनमा १ अर्व ५५ करोड, २ लाख २३ हजार ७ सय ७९ रुपैयाको कारोवार भएको उल्लेख गरिएको छ ।संस्थाले २४ लाख ३८ हजार १ सय ५५ रुपैया मुनाफा गरेकोे संस्थाका अध्यक्ष माझीले जानकारी गराएका छन् ।साधारण सभाको उद्घाटन धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले गरेका थिए । काफ्लेले सहकारी भनेको सजिलोमा लौरो दिने र अफ्ठारोमा पर्दा लौरो

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 1,220 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ठूला सहरका लागि सडक बालक समस्या

    सुनसरी / पछिल्लो समय ठूला सहरहरुमा सडक बालबालिका टाउको दुखाइको विषय बनेको छ । निरन्तर उद्धार कार्य गर्दा समेत यस्ता समस्या झन झन थपिदै गएको पाइएको छ । प्रदेश नं. १ का ठूला सहर मोरङको विराटनगर, झापाको दमक, विर्तामोड, सुनसरीको इटहरी, धरान लगायतका सहरहरुमा सडक बालबालिका समस्या हुँदै गएको हो । यस्ता बालबालिकालाई उद्वार गरेर अभिभावकको जिम्मा लगाउने, बाल संरक्षण केन्द्रहरुमा राख्ने काम गरे पनि समस्या उस्तै हुने गरेको छ । प्रहरीको सहयोगमा बाल बालिकाको संरक्षणमा काम गर्ने संस्थाहरुले जति प्रयास गरे पनि समस्या समाधान हुन सकेको छ । धरानमा समेत यो समस्या अत्याधिक रहेको छ । जतिपटक उद्धारको काम गरे पनि स

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 488 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोदोजन्य बालीतर्फ आकर्षण बढाऔँ

    संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (इन्टरनेशनल इयर अफ मिलेट्स २०२३) को रूपमा मनाउँदैछ । मित्रराष्ट्र भारतको प्रस्तावमा राष्ट्रसङ्घ साधारणसभाको पचहत्तरौँ सत्रले यस्तो निर्णय पारित गरेको हो । यो वर्षभरि कोदोजन्य बालीहरूको महत्वबारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरोकारवालाहरूलाई प्रेरित गर्ने मूल उद्देश्यका राखिएको छ । यो वर्ष कोदोजन्य बालीहरूको खेती विस्तार तथा उत्पादन वृद्धि, खाद्य परिकारको विकास एवम् मूल्य अभिवृद्धि, बजार तथा व्यापार विस्तार, स्थानीय र रैथाने जातको संरक्षण, त्यस्ता बालीहरूको प्रवद्र्धनका लागि नीतिग

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 610 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘बराहक्षेत्रमा गुणस्तरहीन काम क्रमागत र गौरवका योजना अलपत्र’

    बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाका गौरवका योजना रोकिएको, विकास निर्माणका काम गुणस्तहीन भएको र क्रमागत योजना अलपत्र परेको भन्दै नेकपा एमाले वराहक्षेत्र नगर कमिटीले नगर प्रमुखको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले बराहक्षेत्र नगरकमिटीका सचिव राजेन्द्र कार्की र अध्यक्ष गजेन्द्रबहादुर थापाले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्र अध्यक्ष थापाले नगर प्रमुख रमेश कार्कीलाई हस्तान्तरण गरे । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेर आरामदायी ‘मधुमास’ बिताएको ६ महिना भइसक्दा पनि जनअपेक्षाअनुसार जनप्रतिनिधि भएको आमनगरवासीले महसुस नगरेको एमाले बराहक्षेत्रको आरोप छ । नगरको निर्वाचित नेतृत्वलाई सकारात्मक

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 713 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतीय ज्याम्बोरीमा भाग लिन नेपाली टोली प्रस्थान

    धरान / राजस्थानको पालीमा आयोजना हुने भारत स्काउटको १८ औँ राष्ट्रिय ज्याम्बोरीमा सहभागी हुन नेपाल स्काउटको टोलीले आइतबार त्यसतर्पm प्रस्थान गरेको छ । यही जनवरी ४ देखि १० तारिखसम्म आयोजना हुने ज्याम्बोरीमा सहभागी हुन १५ सदस्यीय नेपाली टोलीले त्यसतर्पm प्रस्थान गरेको हो । १ नम्बर प्रदेश स्काउट सदस्य हेमन्त भण्डारी तथा धरान नगर तथा माउन्ट हर्मन स्काउट दलका अध्यक्ष अनुप योन्जन तामाङको नेतृत्वमा गएको टोलीमा माउन्ट हर्मन स्काउटका अभियान श्रेष्ठ, आयाम पाख्रिन र ओरियन उप्रेती पनि सम्मिलित छन् । यसबारे जानकारी दिन शनिबार आयोजित छोटो कार्यक्रममा प्रदेश स्काउट सदस्य भण्डारीले ज्याम्बोरीमा सहभागी द

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 678 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युनाइटेडको लोकनृत्य प्रतियोगिता सम्पन्न

    धरान / धरान नगरस्तरीय अन्तर विद्यालय ‘स्कुल–स्कुल एकल लोक नृत्य प्रतियोगिता २०७९’ सिजन ६ सम्पन्न भएको छ । युनाइटेड डान्स एकेडेमी, धरान ९ द्वारा आयोजित प्रतियोगितामा सिनियर विधा (कक्षा ६–१०) तर्फ पर्वत स्कुल धरान १९ की महिमा लिम्बू प्रथम भइन् । उनले सिल्भर क्राउनसहित ५० हजार नगद नटराज ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । दोस्रो हुने धरान १३ स्थित सुनगाभा स्कुलकी अन्जली राईले २० हजार नगद ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । तेस्रो हुने आवर होम स्कुल, धरान १९ की ताङ्चुमा लिम्बूले १० हजार नगद, ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । त्यस्तै सान्त्वना पर्वत स्कुलकी युनिसा राईले नगद

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 638 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिसोका कारण बच्चालाई समस्या

    विजयपुर / अहिले देशभर चिसो अत्याधिक बढेको छ । चिसोका कारण बृद्धबृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । तराई तथा पहाडी क्षेत्रमा अत्याधिक बढेको चिसोका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि  धेरै बिमारीआउने गरेको पाइएको छ । अत्याधिक बढेको चीसोको कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका उपचारका लागि आउने गरेको डाक्टर अरुण कुमार सिंहले बताए । प्रतिष्ठानको उपचारमा आएका बच्चाहरु अधिकांश चीसोको कारण आउने गरेको पाइएको हो। चिसोका कारण बच्चामा श्वासप्रश्वास बढ्ने, ज्वरो आउने, रुघा खोकि, निमोनिया, झाडा पखााला लाग

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 730 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved