धनकुटा : धनकुटामा माघ पहिलो सातादेखी १ नं प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी हुने भएको छ । धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा धनकुटा महोत्सवको आयोजनासँगै औद्योगिक मेला र कृषि प्रदर्शनी गर्ने निर्णय गरेको हो । धनकुटा उद्योग बाणिज्य संघको बुधबार बेसेको बैठकले माघ पहिलो सातादेखी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं् धनकुटा महोत्सव गर्ने निर्णय गरेको संघका अध्यक्ष विजयी सन्तोषी राईले बताए । अध्यक्ष राइले आगामी माघ ६ देखी १६ गते सम्म धनकुटा महोत्सवसँगै प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी गर्न लागिएको जानकारी दिए । महोत्सवको आोजन
धरान / धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाले सूचना दिन नमान्दा शुक्रबार गरिने भनिएको खानेपानीको आय व्यय प्रस्तुत हुन सकेन ।विहीबार कार्यपालिकाको बैठक अवरुद्ध भएको विषयमा जानकारी दिन २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार धरानको खानेपानीको आय व्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाएको थियो । तर आर्थिक प्रशासन महाशाले हिसाब किताब दिन नमिल्ने भन्दै दिन नमानेपछि सार्वजनिक गर्न नसकिएको् धरान १७ का वडाध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रवक्ता सूर्यकुमार भट्ट्राई (मनोज) ले बताए । उनले भने–‘आज हामीले सञ्चारकर्मीहरुलाई धरान खानेपानीको आय व्यय सार्वजनिक गर्छौ भनेका
विजयपुर : सानो विवादका कारण धरान उपमहानगरपालिकाको तीनवटा कार्यपालिका बैठक स्थगित भइसकेको छ । धरान १७ मा रहेको सप्तर्रंगी पार्कलाई उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बहुजातीय संग्राहालय बनाउनुपर्छ भन्ने एजेण्डा अगाडि सारेपछि कार्यपालिका सदस्य अनुप देवानले सो एजेण्डाको विषयमा असहमति जनाउदै बोलेका थिए । उनले बहुजातीय पार्क धरान १४ मा बन्दै गरेको र यसलाई सप्तरंगी पार्क नै बनाउदा धरानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदा मेयर साम्पाङले अपशब्द बोल्दै कार्यपालिका सदस्यमाथि दुव्र्यवहार गरेको आरोप लगाउदै माफी नमागुन्जेल कार्यपालिका बैठक सञ्चालन नभई स्थगित हुँदै आएको छ । यस विषयमा मेयर साम्पाङक
धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङको अभिव्यक्तिप्रति दलित समुदायले आपत्ति जनाएका छन् । साम्पाङले आफ्नो सामाजिक सञ्जालमा पोष्टाउँदै ‘जोडी खोज्नेहरुको बास उठ्न सक्छ, बल होइन बुद्धि लगा चमारे’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति राष्ट्रिय दलित आयोगले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै ध्यानाकर्षण गराएको छ । आयोगका माननीय अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्तक्षरित विज्ञप्ती बुधबार सार्वजनिक गर्दै नगरप्रमुख जस्तो जिम्मेबार पदमा बसेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तीमा भनिएको छ, ‘२०७९ मंसिर २७ गते धरान उपमहानगरपालिक
धरान / धरानको एकमात्र संस्कृत विद्यापीठ पिण्डेश्वरले दुई प्राध्यापकहरुलाई विदाइ गरेको छ । उमेरहदको कारण प्राध्यापनबाट निवृत्त भएका प्रा.डा. चन्द्रमणि नेपाल र प्रा.डा.भरतप्रसाद भट्टराईलाई आफ्नो विद्यापीठको ७१ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार विद्यापीठमा आयोजित कार्यक्रममा विदाइ गरिएको हो । त्यसै सन्दर्भमा निवृत्त कर्मचारी डम्बरबहादुर तामाङलाई पनि विदाइ गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यापीठमा कार्यरत विशिष्ट सेवा प्रदान गरेका सहप्राध्यापक टेकनाथ घिमिरेलाई सम्मान गरिएको थियो । वर्षभरिका शैक्षिक गतिविधिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई विभिन्न दाता महानुभाव
धरान : ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भए पनि आवश्यक पर्ने मेनपावर नहुँदा बिरामीहरुले मार्कामा पर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ खोटाङको जिल्ला अस्पताल । उपकरण भएपनि दुई रेडियोग्राफर बिदामा बसेपछि जिल्ला अस्पतालमा एक्स–रे सेवा बन्द भएको छ । दुवै रेडियाोग्राफर बिदामा बस्दा जिल्ला अस्पतालमा उपचारमा आउने विरामी मर्कामा परेका छन् । उपचार गर्दा आवश्यक पर्ने रेडियोलोजी अन्तर्गतको एक्स–रे नै सञ्चालनमा आउन सकेको छैन । स्थानीयहरुले अहिले प्रभावकारी रुपमा उपचार गराउन पाएका छैनन् । दुई रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि छिमेकी मुलुक भारत गएको र अर्का पारिवा
इलाम : सीप र व्यवसायिक ज्ञान नहुँदा धेरै युवाहरु वैदेशिक रोजगारीमा गएर पैसा कमाए पनि स्वदेशमा वेरोजगार नै बस्नुपर्ने अवस्था छ । वैदेशिक रोजगारीमा जाँदा सिकेका सीपलाई प्रयोग गर्न सके नेपालमै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण प्रसस्त छन् । तर उनीहरुको सीपलाई नेपाल सरकारले प्रवद्र्धन र बजारको खोजी नगरिदिँदा व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आउने गरेका छन् । इलामको चुलाचुली गाउँपालिका ५ चपेटकी सम्झना राई मलेसियाबाट फर्केर बङ्गुर पालन गर्न थालिन । नौ वर्ष मलेसिया बसेर स्वदेशमै केही गरौँ भन्ने सोच बनाउँदै गर्दा युवा सशक्तीकरण समूह मार्फत स्वरोजगारको लागि सीप विकास तालिम सञ्चालन हुन लागेको थाहा
धरान / धरान १८ बुद्धचौकमाको होटल र औषधि पसलमा आगलागनी हुँदा २ करोड भन्दा बढीको क्षति भएको अनुगमान गरिएको छ । धरान उपमहानगरपालिका–१८ बुद्धचोकमा एक घरमा शुक्रबार राति आगलागी भएको थियो । आगलानीबाट क होटल र तीन औषधि पसल पूर्ण जलेर नष्ट भएको थियो । आगलागीबाट आगलागीबाट २ करोड ५० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । आगलागीबाट मिनु बान्तवाको मिनु बान्तवा होटलको ३० लाख रुपैयाँ, लक्ष्मण खड्काको निको ट्रेड सप्लायर्स र निको मेडिकल पसलको १ करोड २० लाख रुपैयाँ, अरुण साहको फ्रेन्डस फार्मेसीको ९० लाख रुपैयाँ बराबरको औ
विजयपुर / अग्रज पत्रकार गिरिराज आचार्यको नामबाट प्रत्येक बर्ष दिँदै आएको गिरिराज आचार्य सिर्जनाशील पत्रकारिता पुरस्कारबाट यस बर्ष फोटो पत्रकार लक्ष्मण थापा पुरस्कृत एवम् सम्मानित भएका छन् ।उनलाई शनिवार आयोजित एक कार्यक्रमकाबीच सो पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । उनलाई नगद २० हजारसहित सम्मानपत्रले सम्मानित गरिएको हो । नेपाली काँग्रेस धरान नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार थापालाई नेपाली काँग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले नगद २० हजार सहित सम्मानपत्र प्रदान गरेका थिए लामो समयदेखि फोटो पत्रकारिता गरेका थापाले २०५७ सालदेखि नै फोटो पत्रकारिता शुरुवात गरेका थि
धरान / किरात सिरिजंगा लिपिका प्रबद्र्धक सिरिजंगालाई विहीबार धरानमा सम्झिएको छ ।मौलिक लिपिहरूमध्ये किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगा सिंहथेवेको ३ सय ७५आंैं जन्म जयन्ती धरानमा मनाइएको हो । विहीबार बिहान धरान ८ स्थित तीनकुनेमा रहेको सिरिजंगाको शालिकमा माल्यार्पण गरी सिरिजंगालाई धरानका किरातीरुले सिरिजंगालाई सम्झिएका छन् । सो अवसरमा किरात याक्थुङ चुम्लुङ धरानको च्याब््रुङ टोलीले शालिककको परिक्रमा गर्दै के–लाङ नाचेका थिए । जन्मोत्समा चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापाको उपस्थिति रहेको थियो । उनले शालिकमा माल्यार्पण गरेपछि च्याब्रुङ टोलीले नृत्य सहित शालिकको परिक्रमा गरेको