स्थानीय

    Showing 3,941-3,950 of 5,054 items.
  • विराटनगरका सामुदायिक कुकुरको बन्ध्याकरण गर्न सुरु

    मोरङ । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–१२ स्थित सामुदायिक भवनमा बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत १ हजार २ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले बताए । महानगरका सबै वडाबाट नियन्त्रणमा लिइएका कुकुर सम्पर्क कार्यालयमा लगेर बन्ध्याकरण गरिनेछ । केन्द्रमा पशु विशेषज्ञबाट छाउरा र छाउरी कुकुरको बन्ध्याकरण गरिने उनले बताए । सालिन नेप

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शहिद स्मृतिमा कम्प्युटर इन्जिनियरीङ पढाइ

    धरान / धरान–८ शहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा संचालनको लागि स्विकृति प्राप्त गरेको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सोमवार स्विकृत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिएका छन् ।केही दिन अघि वसेको मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो । शिक्षा मन्त्री अशोक कुमार राईले पनि सो कार्यक्रमका लागि विशेष चासो देखाउदै आउनु भएको थियो । कार्यक्रम स्विकृतिका लागि गणेश राईले विशेष पहल गर्दै आउनु भएको थियो ।प्रधानाध्यापक विष्टका अनुसार यसै शैक्षिक सत्रबाट

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वार्षिकोत्सवको अवसरमा निःशुल्क परीक्षण

    धरान /  धरान १ मा रहेको स्पार्क फाइभ अस्पताले ९ औं वार्षिकोत्सवको अवसरमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।शिविरमा १ सय २० जना सर्वसाधारणले निःशुल्क परीक्षण गराएका थिए । डा. सुनिलकुमार पौडेलको प्रमुख आतिथ्य तथा देवरत्न शाक्यको अध्यक्षतामा अस्पतालकै प्रांगरणमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।शिविरमा प्रमुख अतिथि समेत रहेका बेलायत र अमेरिकामा समेत स्वास्थ्य क्षेत्रमा काम गरिसकेका डा.सुनिलकुमार पौडेल र डा. तारा भुजेलबाट चेकजाँच गरिएको थियो । विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म भएको शिविरमा ढाँड, कम्मर, गर्धन, जोर्नी दुख्ने, नशा च्यापिएको लगायतका समस्या भएका विरा

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 907 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वार्षिक उत्सवमा कक्षा १२ लाई विदाई

    धरान / धरान माध्यामिक विद्यालय (धरान उच्च) को २४ औं वार्षिक उत्सव कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको छ ।धरान कलेज अफ मेनेजमेन्टको प्राङगणमा भएको कार्यक्रमा कक्षा ११ र १२ को आन्तरीक परिक्षा र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयका अध्यक्ष शिव नारायण साह, विरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल तारा वहादुर निरौला, सहयाक प्रिन्सिपल सुरेश घिमिरे, विज्ञान संकायका इन्चार्ज सुनिल भगत, कलेजका संचालक डा. गोविन्द तुम्वाहाङ, चन्द्र बहादुर फोम्वो लगायतले विद्यार्थीहरुलाई मेडल र प्रमाण– पत्र वितरण गरेका थिए । उच्चले गुुणस्त

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खानेपानीको समस्या जस्ताको तस्तै

    धरान /  धरानमा दीर्घकालीन खानेपानी आयोजना सम्पन्न भएर बोर्डमा आइसक्दा पनि धरानमा खानेपानी अभावको समस्या जस्ताको तस्तै रहेको छ । ०७९ को स्थानीय निर्वाचनपछि खानेपानीको मुख्य एजेन्डा बोकेर आएका स्वतन्त्र उमेद्वार हर्क साम्पाङ निर्वाचित भएसँगै खानेपानी समस्या समाधानमा दिनरात खटिए पनि दीर्घकालीन खानेपानी समस्या समाधानभन्दा पनि अल्पकालीन योजना अगाडि बढाउँदा अहिले पनि धरानमा खानेपानीको समस्या चुलिएको हो । शुक्रबार धरान ३ मेरीगोल्ड स्कुल छेउमा खानेपानी थाप्न लाइनमा रहेका सर्वसाधारणले तीन दिनदेखि खानेपानी धारामा नआएको बताए थिए । यस्तै धरान १५ मा ११ दिनदेखि खानेपानी नआएको भन्दै सामाजिक सञ्जा

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 999 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • काम ढिलो भएको भन्दै मेयर पौडेलले लिए ठेकेदारको गाडी नियन्त्रणमा

    इटहरी । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा  विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा छ । इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनीलाईं उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको छ। यद्यपी, ठेकेदार कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिएको छ। उपहानगरपालिकाले सडक सुस्त ढंगले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्दता सार्वज

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किसान कल्याणद्वारा आमाहरुलाई सम्मान

    सुनसरी / मातातीर्थ औसीको अवसरमा सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले ८० जना आमाहरुलाई सम्मान गरेको छ । संस्थामा भएका सेयर सदस्य तथा सेयर सदस्यको एकाघरमा बस्ने ७० बर्ष या सो भन्दा बढी उमेरका आमाहरुलाईरुलाई संस्थाको कार्यलय बालग्राममा खादा, अविर र सम्मा पत्र सहित सम्मान गरिएको हो । सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक, संस्थापक, कर्मचारी तथा संस्थापक अध्यक्ष र सल्लाहाकारहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष चुडामणि लम्सालले ३४ जनाले स्थापना गरेको सहकारीले ठूलो फड्को

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • 915 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान २० चिण्डे डाँडा रमणीय स्थल बन्दै

    धरान /  अहिले तराईमा ह्वात्तै गर्मी बढेको छ । सर्वसाधारणहरु चीसो ठाउँको खोजीसँगै रमणीय स्थलको खोजीमा हुन्छन् । रमणीय स्थलसँगै चीसो मौसमका कारण धनकुटाको भेडेटार धनकुटा घुम्न जानेहरुको रोजाईमा पर्छ । तर पछिल्लो समय भेडेटारको विकल्प धरान २० चिण्डे डाँडा बन्दै गएको छ । नजिकको दूरी रमणीय स्थल भएकै कारण अहिले यस स्थानमा आन्तरिक पर्यटकहरु आउन थालेका छन् । धरानबाट उत्तर पश्चिमको ७ किमीको दूरी पार गरेपछि धरान उपमहानगरपालका वडा नं. २० मा पर्ने चिण्डेडाँडा पुग्न सकिन्छ । यो ठाउँ पछिल्लो समय रमरणीय स्थलको रुपमा परिचित बन्दै गएको छ । प्याराग्लाडिङ यस ठाउँबाट उड्नेमात्र हैन यो डाँडाबाट धरान लगा

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • 1,112 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानवसेवा आश्रमलाई रकम प्रदान

    मोरङ । विश्व हिन्दू परिषद नेपाल, मोरङ शाखाले मानव सेवा आश्रम विराटनगर–२ लाई १६्र हजार २ सय नगद प्रदान गरेको छ । परिषद मोरङ शाखाकी सभापति शोभा पोखरेलले सो रकम आश्रमकी संयोजक गंगा थापालाई हस्तारण गरेकी हुन् । सो कार्यक्रममा परिषदका कोषाध्यक्ष माधव काफ्ले, उर्मिला सुवेदी, बालकृष्ण भट्टराई, भूषण कोइराला, सरिता रेग्मी, सलिना कोइरालाको समेत उपस्थिति थियो । तीन वर्ष अघि स्थापित सो आश्रमलाई स्थानीयको सहयोग र मायाले नै यो अवस्थामा आइपुगेको संयोजक थापाले बताइन् । परिषदकी सदस्य सरिता रेग्मीले मानव सेवा आश्रमलाई रकम प्रदान गर्दा सही काम गरेको अनुभूति भइ आफूलाई भित्रैबाट आनन्द मिल्ने गरेको बताइन् ।

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 790 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरान ५ मा अपेक्षाकृत विकास भएन’

    धरान । धरान उपमहानगरपालिका वडा नं. ५ धरान उपमहानगरपालिकाभित्र गाँभिए पनि अपेक्षाकृत विकास नभएको भन्दै धरान ५ का सर्वसाधारणले मेयर हर्क साम्पाङलाई ज्ञापनपत्र बुझाएका छन् ।कविन्द्र याक्खा तथा न्यायप्रेमी जनसमुदायको् नाममा दिइएको विज्ञप्तीमा पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएको यतिका बर्ष वितिसक्दा पनि यस वडाको अपेक्षाकृत विकास हुन नसकेको विज्ञप्तीमा उल्लेख गरेका छन् । मेयर साम्पाङलाई मगबार बुझाएको विज्ञप्तीमा धरान ५ लाई विकास निर्माणमा विदेभ गरिएको उल्लेख गरेका छन् । उनीहरुले चालु आर्थिक बर्ष २०७९÷०८० को बजेटमा न्यून बजेट विनियोजन, धरान ५ को खानेपानी समस्या समाधानमा गम्भीर नभ

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 927 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved