स्थानीय

    Showing 3,671-3,680 of 5,053 items.
  • जग्गा फिर्तीको पहलमा स्थानीय सरकार

    धरान  । बीस वर्षअघि देखि विवादित रहेको एयरपोर्ट बनाउने भनिएको धरान १७ स्थित डाँडाघोपाको जग्गा फिर्ता स्थानीय सरकारले छलफल शुरु गरेको छ  । केही दिन अघि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले जग्गाधनीहरु सँग छलफल गरेका थिए भने पुनः सोमबार पनि जग्गाधनी सहित तत्कालिन जनप्रतिनिधीहरु सँग छलफल अघि बढाएका हुन्  । लामो समय देखि आफ्नै जग्गा भोकचलन गर्न नपाएको भन्दै केही जग्गाधनीले स्थानीय सरकार सँग अपिल गरिदिन आग्रह गरेका थिए  । जग्गाधनीको आग्रह पछि मेयर राईले दोस्रो पटक पनि छलफलका लागि सरोकारवालाहरुलाई बोलाएका हुन्  । छलफलमा यति इन कर्पोरेटको तर्फबाट कोही प्रतिनिधी नआए पछि

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 933 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजनितिक कारण देश अस्तव्यस्त :डा. कोइराला

    धरान/  सरकार बदलिदै गर्दा कानुनहरु पनि बदलिरहने परिपार्टीले राजनितिक हिसाबले देशनै अस्तव्यस्त बनेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । राजनितिक अवश्थाले देश अस्तव्यस्त भइरहँदा जातीय, धार्मिक सदभावले मिलेर बसेको समुदायलाई पनि खल्बलाउने काम भएको उनले बताए । आइतबार नेपाली काँग्रेस धरान नगरले आयोजना गरेको ग्रिन एण्ड क्लिन अभियान कार्यक्रमको समापन तथा सम्मान कार्यक्रममा जहिले पनि सरकार अस्थीर बन्दै गएकोले भ्रष्टचार भयावह स्थितीमा रहेको बताए । उनले भने, ‘सरकार बदलिरहन्छ, सरकार पिच्छे कानुनहरु बदलिदै जाने भएकाले समस्या देखिने गरेको छ ।’ सरकार अस्थिर बनेका

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • 710 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर साम्पाङ विरुद्ध नाराबाजी

    धरान/  विगत केही दिन देखि धरानमा सामाजिक सदभाव भड्किने खालका गतिविधि बढ्दै गए पछि सुनसरी जिल्ला प्रशासनले शनिबार गरेको धरानमा निषेधाज्ञाले जनजिवन प्रभावित बने पनि ठुलो दुर्घटनाबाट भने जोगिएको छ । जातीय तथा धार्मिक द्वन्द निम्तने गरि धरानमा शनिबारका लागि हिन्दु धर्मावलम्बीहरुले शान्तिपुर्ण र्याली निकाल्ने घोषणा गरेका थिए भने यता पहिचानको आन्दोलनमा रहेका समुहले र्याली रोक्ने उदघोष गरेका थिए । दुवै समुह बिच द्वन्द हुने संकेत देखे पछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । हिन्दूवादी संघसंगठनको र्याली र पहिचानवादीहरुको भेलाले हुने भनिएपछि धरानमा मुठभेट सिर्जना हुने हो कि ? भन्ने चिन्ता

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 744 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निषेध आज्ञा कारण धरानको जनजीवन प्रभावित

      धरान / धरानमा सद्भाव भड्किने खालका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरी निषेध गरेको छ । जारी निषेधका कारण धरानको जनजीवन प्रभावित बनेको छ । कफ्युका कारण बजार सुनसान रहेको छ भने प्रहरीले चेकपोष्टहरुम कडाई गरेको छ । अप्रिय घट्ना नघटोस् भनेर सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायतका सुरक्षा टोली खटाइएको छ । कफ्युकै कारण सधै व्यस्त रहने धरान २ भानुचौक सुनसान रहेको छ । कोशी पहाडी क्षेत्र चल्ने सवारी साधन चल्न सकेका छैनन् भने पूर्व पश्चिम जाने यात्रुवाहक बसहरु समेत बसपार्कमा नहुदा बस स्टेन सुनसान छन् । बजार पसल पनि आंशिक रुपमा खुल्ला रहेका छन् । कोशी पहाडी क्षेत्रबाट आउने

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • 886 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा हिन्दु जागरण अभियानको र्‍याली नगर्न सुनसरी प्रशासनको अनुरोध

    धरान/  सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका प्रतिक्रियाहरु आउन थालेपछि धरानेहरुले सदियौदेखिको सद्भाव कायम राख्न र भड्किन नहुने सन्देश प्रवाह गर्दै धरानमा सद्भाव र्‍यालीको आयोजना गरिएको छ ।  र्‍यालीमा धरानमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका जनप्रतिनिधि, पूर्व नगरप्रमुख, विभिन्न जातजातिका संघ संगठन, धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सद्भावर्‍याली आयोजना गरिएको थियो । प्छिल्लो समय धरानमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका गतिविधि सामाजिक सञ्जालमार्फत हुन थालेपछि धरानेहरुले सर्वदलीय, सर्वपक्षीय सद्भाव ¥यालीको

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 1,143 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु शिविरमा संंघीय मन्त्री र प्रदेश मन्त्रीको निरीक्षण

    धरान/ धरानमा डेंगु संक्रमण अत्याधिक बढेको र जिल्ला विपत्त व्यवस्थापन समिति, सुनसरीका सुरक्षाकर्मी लगायत सरोकारवाला पक्षले एक महिना अगाडिदेखि नै स्वास्थ्य सकटकाल घोषणाको निर्णय गरे पनि स्वास्थ्य संकटकाट घोषणा नभइरहेको अवस्थामा संघीय सरकारका मन्त्री र कोशी प्रदेश सरकारका मन्त्रीले स्थानीय सरकार तथा विभिन्न संघ संस्थाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरको निरीक्षण गरेका छन् । निरीक्षणपश्चात सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा विभिन्न सरोकारवाला पक्षसँग मन्त्रीहरुकै उपस्थितिमा डेंगुरोग नियन्त्रण तथा रोकथामसम्बन्धी छलफल भएको थियो । छलफलमा सबै पक्षको समन्वयको अभावमा डेंगु संक्रमण फैलिइएक

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 732 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका अधिकाम्स होटल बिना दर्ता र नविकरण नगरी संचालन

    धरान / धरानका अधिकाम्स खाद्य पदार्थ पाईने होटलहरु बिना दर्ता र नबिकरण नगरी सन्चालन गरेको पाईएको छ। धरान उप –महानगरपालिकाका बजार अनुगमन अधिकृत बेद प्रसाद सापकोटा, इलाका प्रशासन कार्यालयका नायब सुब्बा शिबराज खडका, खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका खाद्य निरिक्षक बादल चेम्जोङ, इलाका प्रहरी कार्यालयका असइ सुन्दर श्रेष्ठ र नगर प्रहरी लगायतको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा दर्ता र नवीकरण नगरी संचालन गरेको पाईएको छ । बुधबार धरान – १२ को चतरालाईनका आधा दर्जन बढि होटलहरु अनुगमन गर्दा अधिकाम्स बिना दर्ता र नवीकरण नगरि संचालन गरेको पाईएको अनुगमन अधिकृत सापकोटाले

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • 819 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शुल्क वृद्धि गरेको भन्दै विधार्थीहरुले गरे विरोध

    विजयपुर / पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका विधार्थीहरुले बुधबार भानुचोकमा विरोध जुलुस निकालेका छन । इ.अ.सं. ले गरेको शुल्क वृद्धिमा उनिहरु आन्दोलित भएका हुन । सबै इन्जिनियरिङ क्यापसका विधाथीहरुले शुल्क वृद्धि विरुद्ध आवाज उढाई रहेको विधार्थीहरुको माग पुरा नभए सम्म आन्दोलन निरन्तर चलिरहने क्यापस स्ववियु सभापति नविन श्रेष्ठले बताएका छन । क्याम्पसले २ लाख ५० हजार शुल्क बाट वृद्धि गरि ७ लाख ५० हजार पुरुयाउदा विधार्थीहरुले शुल्क दान नक्ने भन्दै विरोध जुलुस निकालेका छन । सरकारको फन्ड बाट चल्ने क्याम्पसलाई व्यापारीकरण गर्ने खोजेको भन्दै यस शुल्कलाई विधार्थीहरुले कदापि नमाने भन्दै धरान&nb

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 730 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात ब्यबसायीको मेयरलाई ज्ञापनपत्र ‘ऐन विपरित उठाइएको पटके कर बन्द होस्’

    धरान/ ऐन विपरित उठाइएको पटके सवारी कर बन्द गर्न यातायात ब्यबसायीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ज्ञापन पत्र बुझाएका छन् । राजमार्ग तथा सहायक राजमार्गहरुमा गैरकानुनीरुपमा गाडी रोकेर जर्बजस्ती कर असुली गरिरहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश समितिले धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका हो । महासंघको टोलीले सोमबार ज्ञापन पत्र बुझाउदै ऐन विपरीत भइरहेको पटके सवारी कर बन्द गराउन पहल गरिदिन पनि आग्रह गरेको छ । प्रायः सबै नगरपालिका, गाउँपालिकाहरुले राजमार्ग र सहायक राजमार्गहरुमा ठेक्का लगाएर सबै सवारीसाधनहरुसँग पटकै पिच्छे रकम असुली गरिरहेको महासंघल

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 1,035 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको डेङगु नियन्त्रण प्रयास सामान्य काममै अल्मलियो उपमहानगर

    विजयपुर/ धरानमा भईरहेको डेङगु संक्रमणको दर नियन्त्रणमा आएको छैन । वडा कार्यालय तथा केही संघसंस्थाले निशुल्क उपचार तथा परिक्षणको ब्यबस्थापनि मिलाएका छन् । धरान उपमहानगरपालिकाले ठोस कदम नचाल्दा विरामीहरुले नियमित उपचार पाउन र नयाँ संक्रमणदर नियन्त्रण गर्न समस्या देखिएको छ । धरान उपमहानगरपालिकाले धरान सभागृह र छाताचौक स्थित पुरानो अस्पतालमा डेंगुको उपचार गर्ने ब्यबस्था मिलाएको छ । तर उपमहानगरका सिमीत स्वास्थ्यकर्मिको भरमा भईरहेको उपचारले मात्र विरामीको अबस्था सुधार हुन नसकेको बुझ्न सकिन्छ । धरान उपमहानगरपालिकाले आवश्यक्ता महासुस गरेको खण्डमा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्र

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 1,127 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved