स्थानीय

    Showing 2,651-2,660 of 5,049 items.
  • बराहक्षेत्रका लालपुर्जा विहीनलाई लालपुर्जाको माग पूर्वमन्त्री र बराहक्षेत्र प्रमुख सहित मन्त्रालयमा छलपल

    बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित ,भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बिषयमा संघिय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छलफल भएको छ । आईतवार प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतित्वको टोलीले सिंहदरवार स्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री बलराम अधिकारीसंग छलफल भएको थियो । मन्त्रालयमा भएको छलफलमा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की , राष्ट्रिय भुमि आयोगका निवर्तमान अध्यक्ष केशव निरौला , राष्ट्रिय भुमि आयोग झापा जिल्लाका निर्वतमान अध्यक्ष तिलक पाण्डे

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 527 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिविसकसमा विद्यार्थीको चरी भुरुरु,शिक्षक शिक्षिकाले नाँचे

    धरान/ धरान–१५मा रहेको हिविसकस इङलिस वोडिङ स्कुल ले बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको प्राङगणमा शुक्रवार बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरुले चरी भुरुरु, गुराँस फुल्दा मनै रमाइलो लगायतको गीतमा नृत्य गर्नुका साथै गीत प्रस्तुत गरेका थिए । कार्यक्रमलाई थप मनोरन्जन दिनका लागि शिक्षक शिक्षिकाले पनि नृत्य गरेका थिए । कार्यक्रममा श्यामचोक सेवा समाजका अध्यक्षका अध्यक्ष टेकबहादुर राई प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिका क्रियटिभ स्कुल सर्कल धरानका सचिव पृथ्वी रैका मगर,स्कुका पूर्व प्रिन्सिपल पवन झा लगाय

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 575 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटवल उपाधिका लागि सियोन र प्रभात स्कुल फाइनलमा भिड्ने

    धरान/ तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा सियोन स्कुल र प्रभात इङ्गिलस वोड्रिङ्ग स्कुल फाइनलमा भिड्ने भएका छन । आइतवार वर्षाको कारण धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भएको पहिलो सेमिफाइनल खेलमा सियोन स्कुलले लोटस इङ्गिलस वोड्रिङ्ग स्कुललाई र दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले दिल्लि पव्लिक स्कुललाई २६–२० अंकको अन्तरले पराजित गर्दै फाइनमा प्रवेश गरेका थिए । पहिलो सेमिफाइनल खेलको प्रत्येक क्वाटरमा सियोन स्कुल र लोटस स्कुलले ७–४, ८–२, ७–८ र १०–३ अंक जोडेका थिए । यसैगरि दोस्रो सेमिफाइनल खेलमा प्रभात स्क

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 822 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरीलाई दशैं लाग्यो ,ठाउँ ठाउमा चेकजाँच

    धरान/ चाडवाड नजिकिदै जाँदा प्रहरीले चेकजाँचलाई कडाई बनाएको छ । धरानमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउदा दुर्घटनाको जोखिम बढ्नुकासाथै चोरीका घट्ना बढ्न थालेपछि राती राती चेकजाँचलाई कडाइ गरेको हो । पार्किङमा राखेका मोटरसाइकल हराउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा चाडवाड नजिकै गएको अवस्थामा चोरीका घट्नाहरु बढ्न थालेपछि चेकजाँचलाई कडाई बनाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । धरानमा भर्खरै इलामबाट सरुवा भएर प्रमुखको रुपमा आउनु भएका डिएसपी प्रकाश जवेगुका अनुसार दशै तथा तिहारको पूर्व सन्ध्यामा चोरीका घट्ना बढ्ने भएकोले नियन्त्रणको प्रयासस्वरुप चेकजाँचलाई कडाई गरिएको ब

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुर सुनसरी सेवा समाजको धरानमा आफ्नै अस्थायी भवन

    धरान/  भोजपुर सुनसरी सेवा समाजले धरानमा कार्य सञ्चालनका लागि आफ्नै अस्थायी भवन निर्माण गरेको छ । धरान–१५ स्थित गणतान्त्रिक बस्ती (ख) निर्माण भएको भवन शुक्रवार एक समारोह बिच वडाध्यक्ष नरेश ईवरामले गरेका छन् । भोजपुर थातथलो भएर सुनसरीमा बसोबास गर्दे आएका भोजपुरेहरुको साझा संस्था भोजपुर सुनसरी सेवा समाजले संस्थालाई स्थायीतव प्रदान गर्न धरानमा भवन निर्माण गरेको हो । कार्यक्रममा वडाध्यक्ष इङवारमले समाजको भवन निर्माणको लागि धरान उपमहानगरपालिकाले निर्णय गरी २ कट्ठा जग्गा उपलब्ध गराएको बताए । भवनको स्तरोन्नति र कार्यालय व्यवस्थापनका लागि १५ नं वडाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेक

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 472 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बास्केट बल खेलको गतिविधि बढ्यो सरकारी स्तरबाट सहयोग न्यून

    धरान/  धरानमा खेलकुदका गतिविधि धेरै हुन्छन्। फुटबल, भलिवल, टेवलटेनिस, बास्केटबल लगायतका खेलकुदका गतिविधिहरु हुने गर्छन्। धेरै खेलहरु तीन तहकै सरकारको सहयोग प्राप्त हुने गर्छ तर धरानमा हुने गरेका बास्केट वल प्रतियोगिताहरु विद्यालय स्तर तथा बास्केटबल सम्बन्धी संघसंस्थाको प्रयासमा हुने गरेका छन्। नेपालमा बास्केट बलको सुरुआत धरानबाट भयो। धरानमा ब्रिटिशको प्रवेशसँगै बास्केट बल पनि प्रवेश भयो। नेपालमा बास्केट बलको जति विकास भयो, उति ठूलो श्रेय धरानले पाउँछ। तर पनि धरानले ‘बास्केट बलको ब्राण्डिङ’ गर्न सकेको छैन । धरान बासकेट बलसंघ, नेपाल बास्केट बलसंघ दर्ता हुनुभन्दा अगाडिको

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एभरेष्टलाई कोशी प्रदेश सभा सदस्यदेखि शिक्षा महाशाखा प्रमुख लगायतको शुभकामना,एसईई टपर,‘स्टुण्डेण्ट अफ द इयर’लगायतलाई पुरस्कार र सम्मान

    धरान ।सुनसरीको धरान उपमहानगरपालिकाम वडा नम्बर ६ मा रहेको एभरेष्ट चिल्ड्रेन होम स्कुलले वि.सं २०६३ सालदेखि निजी क्षेत्रको शिक्षाप्रेमी स्थानीयहरुको लगानीमा सञ्चालित स्कुल हो । गाउँका अभिभावकको छोराछोरीलाई अंग्रेजी माध्यमबाट अध्ययन र अध्यापन गराउन सहज र सर्वसुलभ बनाएर स्थानीयको पहलमा नै जग्गा खरिद गरि शुरु गरिएको स्कुलले अभिभावक र विद्यार्थीको मन जितेर आजको मिति सम्म आइपुगेर १७ औं बार्षिक उत्सब मनाउन सफल भएको छ । एभरेष्टले त्यहाँ अध्ययन गर्न आउने विद्यार्थीका अभिभावकहरु,शैक्षिक सरोकार राख्नेहरु,स्थानीय सरकारका प्रतिनिधी , प्रदेश सभा सदस्य र विद्यार्थीसँग १७ औं बार्षिक उत्सव मनाएको हो ।कोशी प

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 1,313 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महेन्द्र स्कुल दुहबीले विभिन्न कार्यक्रम सहित बालदिवस मनायो

    दुहबी/ ६० औं राष्ट्रिय बालदिवसको अवसरमा सुनसरीको दुहबी नगरपालिका वडा न.४ मा रहेको महेन्द्र मेमोरियल बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम सहित बालदिवस मनाएको छ। “बालबालिका लगानी ःसुनिश्चित भविष्यको थालनी ”भन्ने मूल नाराका साथ विद्यालय परिवार र अभिभावक साथै अन्य बुद्धिजीवीहरुको उपस्थितिमा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित दिवस सम्पन्न गरिएको थियो। कार्यक्रममा विभिन्न कला प्रदर्शनी गर्ने उत्कृष्टलाई प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटी सदस्य पत्रकार चन्दन रौनियार र अनुशासन विभागका इन्चार्ज कृष्ण योन्जनले विभिन्न बिद्यामा प्रथम,दोस्रा,तेस्रो हुनेहरुलाई संयुक्तरूपमा पुरस्कर बि

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 454 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १९ वर्षिया मनिषाको छुरा प्रहारबाट हत्या,२० वर्षिय अनिल पक्राउ

    झपा/ झापाको शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा २४ घण्टा वित्न नपाउँदै दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनका अनुसार अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्याेदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ । लोहार हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 1,733 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटवल प्रतियोगिता: लोटस, सियोन, डिपिएस र प्रभात स्कुल सेमिफाइनल प्रवेश

    सुनसरी/ तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा लोटस विद्या मन्दिर, सियोन स्कुल, दिल्लि पव्लिक र प्रभात वोडिङ्ग स्कुल सेमिफाइनल प्रवेश गरेको छ । विहिवार भएको क्वाटर फाइनलको पहिलो खेलमा लोटस विद्या मन्दिरले सुनाखरि स्कुललाई २५–१४, दोस्रो खेलमा सियोन स्कुलले विष्णु मेमोरियललाई ४१–१६, तेस्रो खेलमा दिल्लि पव्लिक स्कुलले समिट स्कुललाई ४४–२७ र चौथो खेलमा प्रभात स्कुलले हिमशिखर स्कुल तरहरालाई २६–२१ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । पहिलो खेलमा लोटस र सुनाखरि स्कुलले प्रत्येक क्वाटरमा ३–०, ४–०, ९–६ र ९&nd

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 845 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved