स्थानीय

    Showing 2,571-2,580 of 5,049 items.
  • चाडपर्वमा शान्ति सुरक्षाका लागि सरोकारवालाबीच छलफल

    धरान/ सुनसरी जिल्लाकै शान्ति सुरक्षाको विषयमा धरानमा सरोकारवालाहरुवीच छलफल भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा निकट रहेको वडा दशै, नेपाल सम्बत र छठ पर्वको शुभकामना आदानप्रदानसँगै शान्ति सुरक्षा सम्बन्धी वृहत छलफल भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, कोशी प्रदेशका प्रहरी प्रवक्ता, इलाका प्रशासन कार्यालय धरानका प्रमुख, सशस्त्रका प्रमुख, जिल्ला ट्राफिक कार्र्यालयका प्रमु्ख, कोशी प्रदेश साँसद, विभिन्न राजनैतिक दलसँग आवद्ध स्थानीय नेतृत्व, सामाजिक संघ संस्थाका प्रतिनिधि एवम् सर्वसाधारणको छलफलमा उपस्थिति रहेक

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 480 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको सर्दु,बुढी खोला लगायतमा बाढीको उच्च जोखिम

    धरान । कोशी प्रदेशमा अविरल बर्षासँगै बाढी पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसम विभागको अनुमान रहेको छ । विभागका अनुसार कोशी प्रदेशभरी आज दिनभरी नै बर्षा हुने जनाइ्रएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भू(भागमा डुबानको जोखिम हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ । सुनसरीको तरहरासँगै मोरङको केराबारी, हरैंचा, बाहुनी, उदयपुरको उदयपुरगढी, झापाको बाहुनडाँगी, दमक, अनारमणिविर्ता, इलामको कन्काई माईचुली, खोटाङ, भोजपुर लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ ।म

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 719 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको निर्माण ब्यवसायीहरु संगठित

    धरान । धरानका निर्माण व्यवसायीहरु संगठित भएका छन् । धरानमा पहिलो पटक नेपाल निर्माण व्यवसायी संघ समिती गठन गरेसँगै व्यवसायीहरु संगठित भएका हुन । मंगलबार धरानमा निर्माण व्यवसायहरुको बृहत भेलाद्धारा व्यवसायी महासंघ कोशीका अध्यक्ष जनसेव भण्डारीको प्रमुख आतिथ्यतामा समिती गठन भएको हो ।उक्त भेलाद्धारा महेन्द्र प्रधानको नेतृत्वमा ९ सदस्य कार्य समिती बनेको छ । उक्त समितीमा प्रथम उपाध्यक्षमा उत्तम कुमार श्रेष्ठ,द्धितीय उपाध्यक्ष विजय तामाङ ,महासचिब, अशीष कटवाल,सचिव विश्वबन्धु लिङ्थेप र कोषाध्यक्षमा नारायण लिम्बूलाई सर्व सम्मत चयन गरिएको छ । सदस्यहरुमा क्रमसः प्रकाश थापा मगर,जयप्रकाश शर्मा र नरेन कुमार

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहाडी जिल्लामा बाढी र पहिरोको वितण्डा : तीन जिल्लाबासी अन्धकारमा, ग्रामीण सडक पुरै अवरुद्ध

    इलाम/ शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् । बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । ती जिल्लाका सदरमुकामसहित सबै गाउँ–नगर अन्धकार बनेका हुन् । विद्युत् अवरुद्ध हुँदा यी जिल्लाबाट प्रसारण भइरहेका एफएम रेडियो, पत्रपत्रिका र अनलाइनलगायत सञ्चारमाध्यम बन्द भएका छन् । मोबाइल चार्ज गर्न समस्या हुँदा सेवाग्राही प्रभावित भएका छन् । विद्युत् अवरुद्ध सेवा हुँदा सानाठूला उद्योग समस्यामा परेका छन् । बाढीले काबेली करिडोर एक सय ३२ किलोभोल्ट (केभी) प्रसारण लाइनमा क्षति पुगेपछि वि

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुल बन्यो,धरानसँग सीधै सम्पर्क बढ्यो उत्पादन गरेको कृषि सामाग्री सहजै धरान आइपुग्छ

    धरान/ बर्षादका कारण तीन बर्ष अगाडि सम्म बर्षैनी धरानसँग सम्बन्ध विच्छेद हुने विष्णुपादुकाबासीलाई अहिले जस्तोसुकै बाढी आए पनि उनीहरुलाई कुनै त्रास छैन, खोलामा पुल निर्माण भएपछि धरान आउजाउमा समस्या छैन भने गाउँमा उत्पादन भएको कृषि सामाग्री निर्धक्क ल्याउन पाएका छन् । विगतमा बर्षाद्को समयमा विष्णुपादुका बासी त्रासमा बाच्न बाध्य थिए । धरान ११ र धरान २० जोड्ने सर्दुखोलामा पुल नहुदा खोलामा आएको बाढीले धरानसम्म आउन मुस्किल थियो, त्यसबेला विष्णुपादुका धरान उपमहानगरपालिकाभित्र परे पनि कृषि पकेट क्षेत्र विष्णुपादुकाको कृषि उत्पादन बजारसम्म ल्याएर विक्री गर्न समेत मुस्किल थियो । तर ०७८ सालमा पुल न

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 860 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मओबादी सांसदले १० दिनको पारिश्रमिक दिने

    काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ । सो केन्द्रीय राहतकोषमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरुले दश–दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् । स्थानीय तहका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र स

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 414 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २०५ पुग्यो,२४ जना बेपत्ता

    काठमाडौं/ अविरल वर्षाका कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म २०५ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २०५ जनाको मृत्यु भएको हो । विपदमा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० ज

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 472 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले बराहक्षेत्रमा महिला नेतृ सीता भण्डारी ,पदाधिकारी सहित सबै सर्वसम्मत

    धरान । सुनसरीको बराहक्षेत्रको नेकपा एमालेमा महिला नेतृत्व आएको छ । सोमबार सम्पन्न भएको पार्टीको दोश्रो नगरअधिवेशनद्धारा एमाले महिला नेतृ सीता भण्डारी(पौडेल) को नेतृत्व आएको हो ।पौडेल सर्व सम्मत निर्वाचित भएकी हुन् । पौडेलको अध्यक्षतामा पदाधिकारीसहित ६५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले उपाध्यक्षमा दीपक लिम्बू, सचिवमा देवेन्द्रबहादुर विष्ट, उपसचिवमा खुल्लातर्फ प्रमोद घिमिरे र महिलातर्फ मेनुका लिम्बू निर्विरोध निर्वाचित भएको जनाइएको छ । दुई दिनसम्म चलेको नगर अधिवेशनले सर्वसम्मत नेतृत्व चयनलाई जोड दिएको एमाले केन्द्रीय लेखा आयोग सदस्य सदस्य एवम् अबिधेशन अध्यक्ष मण्डल सद

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 736 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुर्गा प्रसार्ईलाई दुई मुद्दा,पाँच वर्ष कैद माग

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ परेको आठौं दिन काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रहरीको साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मुद्दा दायर गरेको हो । प्रसाईविरुद्ध साइबरसम्बन्धी दुई वटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिएका छन् । विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार उनीविरुद्ध मागदाबी लिइएको छ । प्रसाईंविरुद्ध पाँच वर्षसम्म कैद सजाय माग गरिएको छ । प्रसाईको मंगलबार अदालतमा बयानपछि थुनछेक बहस सुरु हुनेछ । प्रसाईंलाई प्रहरीले असोज ६ गते भक्तप

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 786 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पुरानो अस्पताल जीर्ण,स्वास्थ्यचौकी प्रभावविहीन

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छाताचौक स्थित पुरानो अस्पतालको नामले परिचित सो ठाउँमा धरान स्वास्थ्य चौकी सञ्चालनमा छ । उपमहामनगरपालिकाले यस स्थानमा स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य चौकी सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन । प्रतिष्ठानको जग्गामा उपमहानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्यचौकी प्रभावविहीन बनेको छ । विगतमा वीपी प्रतिष्ठानले विरामीको चाप तथा प्रभावकारगी एवम् गुणस्तरीय सेवालाई ध्यानमा राखेर सो क्षेत्रमा निकट भविष्यमा सय शैयाको अस्पताल निर्माण गर्ने र तत्काल जेनेरल मेडिसिन र स्त्री रोग सम्बन्धि ओपिडी तथा ल्याव, एक्सरे र अल्ट्रासाउण्ड सु

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 1,041 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved