स्थानीय

    Showing 2,211-2,220 of 3,398 items.
  • गर्मी छल्ने केन्द्र विन्दु भेडेटार अत्याधिक गर्मी बढा पनि आएनन् पर्यटक

    धरान । धनकुटाको साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार तराईमा उद्युम गर्मी हुदा गर्मी छल्ने नजिकको स्थानको रुपमा लिइन्छ । तराईमा अत्याधिक गर्मी हुदा यहाँ चिसो हुन्छ । छिनछिनमा मौसम परिवर्तनले भेडेटारको अस्तित्व जोगाएको छ । तर तराईमा ४२ डिग्री सेल्सियस तापक्रम माप गरिदा पनि भेडेटारमा विगतको जस्तो पर्यटक आउन सकेका छ्रैनन् । नेपालका तराईका जिल्लामात्र हैन भारतको पश्चिम बंगालका पर्यटकहरु अत्याधिक गर्मी हुँदा गर्मी छल्न भेडेटार आउने गर्छन । तर अत्याधिक गर्मी बढेको समयमा पनि भेडेटारमा विगतको दिनहरुको तुलनामा ५० प्रतिशत पर्यटक पनि नआएको भेडेटार एसोसिएसन धनकुटाले बताएको छ । कोरोनाको असर,बैंकले ऋण प्

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 1,442 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी जिल्ला बक्सिङ संघको छैटौं अधिवेशन सम्पन्न

    सुनसरी /  सुनसरी जिल्ला बक्सिङ संघको छैटौं अधिवेशनले सुधिर सिंह लिम्बुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । गत मंगलबार धरानमा सम्पन्न छैटौ अधिबेशनले लिम्बुको अध्यक्षतामा उपाध्यक्षद्वय राजेन्द्र लिम्बू 'आशिष ' र गणेश बुढाथोकी, सचिवमा बिनोद राई र कोषाध्यक्षमा सुनिल अग्रवाल 'बन्टी' चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा शुरेश चौधरी, दिपक बर्देवा,अजय लिम्बु ,दिनेश सिंघक लिम्बु ,रन्जित शाह ,बिध्या देवान र अन्जु राई रहेका छन् । नव कार्य समितिहरुलाई केन्द्रिय उपाध्यक्ष एवम् छ जिल्लाको जिल्ला गठन अधिकार प्राप्त'अख्तियार'नरेन्द्र लिम्बु पोमोले सपथ ग्रहण गराएका थिए । का

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 550 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अत्यादिक गर्मी बढेका कारण विधालय संचालन हुन सकेन

    विजयपुर / विगत केहि  दिनि देखि बढेको गर्मी कारण धरानका सामुदायिक तथा संस्थागत विधालयहरु जेष्ठ १८ गतेबाट २४ गते सम्म दैनिकी पठन पाठन विदा दिएको थियो । तर अहिले निरन्तर गर्मी बढदै गएका कारण धरानको तापक्रम अत्यादिक मात्रामा बढदै गएकाले धरान नगरपालिकाले धरानभरी रहेका सामुदायिक तथा संस्थागत विधालयहरु जेष्ठ   २५ र  २६ गते थप २ दिन विदा दएिको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 654 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • लागुऔषध सहित ३ जना पक्राउ

    धरान /  सुनसरीको धरान उप(महानगरपालिका ३ बाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धरान-३ का २३ बर्षीय जितेन्द्र दास, धरान-१५ का ३५ बर्षीय दिपेन राई र २७ बर्षीय अनम राईको साथबाट लागुऔषधी ट्रामाडोल २ सय ७६ ट्याव्लेट, स्पास्पेन २ सय ८१ ट्यावलेट र नगद ८ हजार ७ सय ४० रुपैया बरामद गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 532 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्षौदेखि उस्तै धरानमा खानेपानी समस्या

    धरान/ बर्षौदेखिको खानेपानी समस्याको धरानमा दीर्घकालीन समाधान हुन सकेको छैन । धरानमा सुख्खा मौसममा खानेपानीको समस्या चुलिदै जाने गरेको छ । अझ एक हप्ता भन्दा बढी लामो समयदेखि भएको खडेरीका कारण धरानमा खानेपानी समस्या झन झन चुलिदै गएको छ । मंगबालर धरान ३ को पुरानो बजारमा बोर्डले ट्यांकरमा पानी लगेर वितरण गरेको दृश्यलाई पनि हेर्न सकिन्छ । लगातारको खडेरीले पानीका मुहान सुकेका कारण सर्वसाधारणको धारामा पानी नआएपछि त्यहाँ पुगेको ट्यांकरमा पानी थाप्न तछाडमछाड गर्दै सर्वसाधारण पुगेका थिए । धरानमा दैनिक ३ करोड खानेपानीको आवश्यकता पर्दछ । विगतमा नेपाल खानेपानी संस्थान शाखा धरानले धरानको खानेपानी वि

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 526 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोयल इस्ट्रन इन्फिल्डर्स क्लबले धरानमा वृक्षरोपण गदै

    विजयपुर / बिश्व वातावरण दिवसको अवसर पारेर रोयल इस्ट्रन इन्फिल्डर्स क्लब धरानले वृक्षरोपण कार्य सुरुवात गरेको छ । उक्त अवसर पारि  करिब ४ सय शिरिसको विरुवा रोपने योजान रहेको क्लबका अध्यक्ष श्री योगेन राईले बताए ।उक्त विरुवा राईको नेतृत्वमा  सेउती पुलदेखि तिनकुने सम्मको क्षेत्रमा शिरिसको विरुवा रोप्ने काम  भईरहेको छ । क्लबका सकृय सदस्य श्री बिनोश सुच्चा राईले धरानको वातावरण प्रदुषण कम हुने  साथै तिनकुनेमा बन्दै गरेको सडको सुन्दरता बढाउने  उदेश्यले सडको दायाँ र बायाँ साइडमा ४ सय शिरिसको विरुवा रोप्ने काम भईरहेको बताएका छन ।   यो नितान्त पर्यटनलाई आकर्षित

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 1,277 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • विश्व वातावरण दिवस मनाइँदै

    धरान / ‘प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौ, वातावरणमैत्री विकल्पको उपयोग गरौ’ भन्ने नाराका साथ नेपालमा विश्व वातावरण दिवस मनाइएको छ । प्रत्येक बर्ष जुन ५ का दिन विश्वभरि मनाइने गरिएको यो दिवस नेपालमा पनि मनाइने गरिएको हो । आजको दिन धरानमा समेत विभिन्न स्थानको सरफाई गर्दै विश्व वातावरण दिवस मनाइएको छ । उपमहानगरपालिका, विभिन्न वडाहरुले छुट्टाछुट्टै रुपमा विश्व वातावरण दिवस विभिन्न स्थानको सरसफाइ गरी मनाएका छन् । यसै क्रममा धरान उपमहानगरपालिका वडा नं. १९ को आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयको संयुक्त व्यार्नर सामुदायिक प्रहरी साझेदारीसहित हरिय

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • 648 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • भ्रष्टाचार मुद्दा लागेका वीपीका पुर्वउपकुलपति दाससहित ३ जनालाई कैद र जरिवाना

    धरान / भ्रष्टाचार मुद्दा लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ ।   विशेष जिल्ला अदालत काठमाडौंका न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले दास सहोत अरविन्दकुमार सिन्हा र  नन्द कुमार थापालाइ दोषी ठहर गर्दै जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ। अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन्।  प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकह

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 1,147 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा कोशीको पानी ल्याउन समन्वय गर्न मेयरको संयोजकत्वमा समिती गठन

    विजयपुर / कोसीको पानी ल्याउनको लागी समन्वय गर्न मेयर हर्कराज राइको संयोजकत्वमा ५ सदस्यीय समिती बनेको छ । उपमहानगरको आज बसेको बैठकमा संघीय सरकारले एकीकृत खानेपानी तथा ढल ब्यवस्थापन कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने भए पछि मेयर राइले बराहक्षेत्रसंग समन्वय गर्ने निर्णय गर्ने प्रस्ताब गरेका थिए । बैठकमा कार्यपालिका सदस्यहरुले बजेटको श्रोत सुनिश्चित नभैसकेकाले अहिले नै निर्णय गर्न नहुने बताएका थिए । समितिले समन्वय गरे पछि पुनः कार्यपालिकाको छलफल गरिने भएको छ । समितिमा वडा नम्बर ११,१३,१४ र १८ का अध्यक्षहरु रहेका छन् । बैठकमा धरान र इटहरीको सिमा बिबाद समाधान गर्ने जिल्ला समन्वय समितीलाई पत्राचार

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 672 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • धरानको बजेट ७ दशमलब ४५ प्रतिशतले वृद्धि

    धरान / गत सोमबार संघिय सरकारले प्रस्तुत गरेको बजेटमा धरान उपमहानगरपालिकाको लागि गत वर्षको तुलनामा ७ दसमलब ४५ प्रतिशतले बजेटमा वृद्धि भउको छ। अर्थमन्त्री प्रकाश शरण महतले प्रस्तुत गरेको २०८०र८१ को बजेटमा धरान उपमहानगरपालिकाको लागि कुल ९० करोड २ लाख रुपैया बिनियोजन गरेको छ । अघिल्लो वर्ष ८३ करोड ४ लाख रुपैया बिनियोजन गरेको थियो । प्रस्तुत बजेट अनुसार चालू तर्फ ७७ करोड ७६ लाख र पुँजीगत तर्फ १२ करोड २६ लाख रहेको छ ।बिनियोजन बजेटमा समानीकरण अनुदानमा न्युनतम अनुदान ८ करोड २५ लाख, सुत्रमा आधारित अनुदानमा २१ करोड ७५ लाख र कार्यसम्पादनमा अनुदानमा ५२ लाख गरि कुल ३० करोड ५२ लाख रुपैया रहेको छ । त्यसै

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 1,156 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved