जुनेली टोल कमिटी अध्यक्षमा कमला

  • माघ १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा (एमाले) धरान ८ नम्बर वडास्थित जुनेली मार्ग संयुक्त टोल कमिटी गठन भएको छ ।

सोमबार जुनेली टोलमा सम्पन्न भेलाले कमला लिम्बू राईको अध्यक्षतामा १३ सदस्सीय नयाँ कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा तारा मगर, सचिव लक्ष्मी दाहाल सुवेदी, उपसचिवहरुमा एलिसा भूजेल र होमा खापुङ चयन भएकाछन् ।

सदस्यहरुमा शान्तिलक्ष्मी शाक्य, गजबहादुर गुरुङ, पवित्रा गौतम, पर्मिला भूजेल, मनिता राई, दिलकुमारी राई, पूणीमा राजधामी र उमेश रिजाल रहेकाछन् ।

नेकपा (एमाले) कोशी प्रदेश सचिवालय सदस्य तथा कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ठ अतिथि एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राई, एमाले सुनसरी जिल्ला सचिवालय तथा वडा इन्चार्ज नारायण सुवेदी, धरान उपमहानगर वडा नम्बर ८ का अध्यक्ष धनबहादुर राई,

एमाले नगर सदस्यहरु टेकबहादुर लिम्बू, लोककुमारी श्रेष्ठ, एमाले ८ नम्बर वडा अध्यक्ष लक्ष्मण दास लगायतको उपस्थिति थियो ।

चक्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एमाले वडा सचिव लिला बाँस्तोलाले गरेकी थिइन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved