नेवाः देय दवू सुनसरीमा केदार

  • पुस २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार श्रेष्ठको नयाँ कार्यसमिति चयन गरेको छ ।शनिवार झुम्कामा भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्षमा महेशकुमार प्रधान,सुशिल कुमार शाक्य,निर्वाचित भएका छन् ।त्यस्तै समितिको महिला उपाध्यामा विमलादेवि राजभण्डारी र सचिव र महिला सचिवमा वुद्धिमान श्रेष्ठ र सिता प्रधान र कोषाध्यक्षमा यज्ञराज श्रेष्ठ चयन भएका छन। त्यसैगरी सदस्यहरुमा विशाल श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ,तेजकुमारी श्रेष्ठ,मन्सा प्रधान,मन्जुला श्रेष्ठ,शुष्मा श्रेष्ठ, कुनलक्ष्मी श्रेष्ठ,कुमार श्रेष्ठ,कुष्णकुमार श्रेष्ठ,चक्र श्रेष्ठ, रोमप्रसाद शाही,दिलबहादुर श्रेष्ठ,दिलु श्रेष्ठ,प्रेमकुमार प्रधान छन् ।

त्यस्तै भोलामान श्रेष्ठ,मनमोहन श्रेष्ठ,मणिराम श्रेष्ठ,मित्रराज श्रेष्ठ,मुकुल कायस्थ,रमेश श्रेष्ठ,शम्भु कुमार श्रेष्ठ,हरीप्रसाद शाही निर्वाचित भएको प्रमुख निर्वाचित अधिकृत सोमबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिहरुमा राजेशमान श्रेष्ठ,मनिष खड्गी,बसन्त कुमार श्रेष्ठ,रहिसा कसजु,शिला श्रेष्ठ निर्वाचित वनेका छन् ।

त्यस्तै राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा आयुशा शाक्य,केदार कुमार श्रेष्ठ,मनिष खड्गी,श्यामा कुमारी श्रेष्ठ र सीता प्रधान निर्वाचित वनेको निर्वाचित अधिकृत श्रेष्ठले जानकारी दिनुभएको छ ।

सुनसरीका एसपीलाई आयो ...

एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको ...

धरानको बिजिनेश एक्स् ...

धरान/“झिमझिमाउने आँखाले” बोलको गीत अहिल ग्ल ...

ताप्लेजुङबासी पाथीभर ...

धरान/  धरानमा ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल ...

अपांग तथा असहाय केन् ...

धरान/  बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved